Bijaya Adhikari (@bijayaa27688986) 's Twitter Profile
Bijaya Adhikari

@bijayaa27688986

Studied Physics at Central Department of Physics, Kirtipur

ID: 1110561910280192001

calendar_today26-03-2019 15:19:27

1,1K Tweet

883 Takipçi

963 Takip Edilen

रोसन 'भावुक' (@rose_roshan92) 's Twitter Profile Photo

त्ँपाइ आफ्नो पहिचान बदल्नुस दुनियाले त्ँपाइलाइ हेर्ने नजर बदल्छ्।

Bibek 💝 (@bibekdh84162314) 's Twitter Profile Photo

मानिस लाई जाच्नु छ भने बस यति भनिदेउ "म समस्यामा छु"॥ 😏😏

उपासना 🇳🇵 (@u_psana) 's Twitter Profile Photo

दुःखको पनि आफ्नै इज्जत छ हरकोहि संग पोखिँदैन। 😊😊

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सायद आमाको प्रेम बाट कहिले धोका नभएको भएर होला प्रिय,,,मलाई तिम्रो मायाको जति अभाव अरु कसैको लागेन,,। #शुभबिहानी

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

जिम्मेवारी नामको नशा पिएपछी, थकान नामको पिडाले कहिले नसताउने रहेछ।

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

"ए छोरी मात्र पो! छोरा छैनन्,छोरीलाई पढाएर के काम " भनेर तिमीलाई खिस्साउने समाजलाई घरको चुहिने छानो फेरेर देखाउनुछ आमा।

🤘🏿भुइचालो🤌🏻 (@keshuschapagain) 's Twitter Profile Photo

जति प्राहार पनि सहन सक्ने धर्म हिन्दु र जति खिसी गरे नि हासने जात बाहुन मात्र रैछन ।।।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

टुप्पोमा धेरै पुगे। तर ज्यादै थोरै टिके। हुरी झै आए,बतास झै हराए।

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

सबै 'तँ' हेपाइका मात्र हुँदैनन्, कतिपय 'तँ' आत्मियताका, स्नेहका, अभिभावकत्वका र प्रेमका पनि हुन्छन्...

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

विजेताले पराजितलाई अपमानित गर्दैन। यो काम च्याखेहरुको हो ।

उपासना 🇳🇵 (@u_psana) 's Twitter Profile Photo

समय गतिशील र परिवर्तनशील छ देश,काल,परिस्थिति र अवस्था अनुसार चल्दै गर्दा आफ्ना रहरहरुलाई पनि परिवर्तन गर्नु पर्ने समय आउने गर्छ कुनै मोडमा।

Bijaya Adhikari (@bijayaa27688986) 's Twitter Profile Photo

किन हेर्छौ ऐना? आफु भिन्न जस्तो लाग्छ? अनुहार देख्दा त कसैले छोरी दिन्न जस्तो लाग्छ" सपनामा मेरो छोरो आएर यही भनेर गयो- "बा! तिम्रो एक्लोपन देख्दा त म जन्मिन्न जस्तो लाग्छ 😊"