रोसन 'भावुक' (@rose_roshan92) 's Twitter Profile
रोसन 'भावुक'

@rose_roshan92

भाव बोकेर भावना ब्यक्त गर्न नजानेको मान्छे । सियर चलेको मन अनि पिएर चलेको जिबन ... @ramailo_92 गोदाम

ID: 2744338629

linkhttps://twitter.com/search?q=from%3A%40rose_roshan92%20-filter%3Areplies&src=typed_query calendar_today16-08-2014 11:53:11

52,52K Tweet

13,13K Takipçi

11,11K Takip Edilen

रोसन 'भावुक' (@rose_roshan92) 's Twitter Profile Photo

कुरुप भएरै पटक पटक अपमानित भएको छु !! जे बोकेर ल्यायो तेस्को मुल्य चाहि पाइदो रहेछ बजारमा नत्र मेरो कुरुपता ले यति धेरै हासो नकमाउनु पर्ने

Umesh Mainali (@umeshmainali14) 's Twitter Profile Photo

पूर्व कर्मचारीहरुले सरकारको आलोचना गर्न नपाउने आचारसंहिता बनाउने रे? अवकाश भएर नागरिक जीवन बिताई रहेकाहरुको आवाज आचारसंहिता बनाकर दवाउन खोज्नु अलोकतान्त्रिक र असंवैधानिक कदम हुनेछ। के अहिले विभिन्न दलबाट सांसद भएका पूर्वकर्मचारीहरुले संसदमा सरकारको आलोचना गर्न पाउँदैनन् त?

Umesh Mainali (@umeshmainali14) 's Twitter Profile Photo

नेपालको दुर्भाग्य हो राजाहरू निरंकुश भए, दलहरु भ्रष्ट भए। युवाहरु शून्यवाद (Nihilism) तिर लागेको देखिंदैछ। यस वादमा कानून, राज्य, सरकार, धर्म र परिवार केही पनि मानिदैन। यक्षप्रश्नमा युधिष्ठीरलाई सोधिन्छ 'राज्यको अन्त कहिले हुन्छ?' उनले उत्तर दिए 'अराजकतामा' ।नेपालमा यस्तै हुँदैछ

लोकसेवा-eNoteBook (@shailes_regmee) 's Twitter Profile Photo

विकासका चार मूलभूत आधार १. सुशासनयुक्त शासनपद्धति २. भूउपयोग गुरुयोजनामा आधारित विकास ३. उत्पादन र रोजगारी ४. शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता gorkhapatraonline.com/news/149043

Gopi Nath Mainali (@mainaligopi) 's Twitter Profile Photo

आर्थिक-सामाजिक विकास प्रतिवेदन: गरिबी घटेको दाबी, पूर्वाधारमा उल्लेख्य प्रगति ! lokaantar.com/story/287692/2…

Gopi Nath Mainali (@mainaligopi) 's Twitter Profile Photo

नेतृत्व भनेको नेताको दृष्टिकोण, अनुयायीत्व निर्माण र प्रभाव हो । असजिलो अवस्थामै नेतृत्वको पहिचान हुन्छ । nayapatrikadaily.com/news-details/1…

रोसन 'भावुक' (@rose_roshan92) 's Twitter Profile Photo

यस्तो सुख्खा साउन यो भन्दा पहिले कहिले भएको थियो होला खोइ?

Narayan Shrestha (@nrnshrestha) 's Twitter Profile Photo

सायद Setopati मा होला, Yadab Devkota यादव देवकोटाको लेखमा पढेजस्तो लाग्छ - जब लोकतन्त्रले आफ्नो योग्यता एकतन्त्रीय पञ्चायत र राजाको शासनसँग दाँजेर प्रमाणित गर्नुपर्ने अवस्था आउँछ, तब बुझे हुन्छ लोकतन्त्र आफ्नै परिचयको परीक्षा दिनुपर्ने टिठलाग्दो गतिहीनतामा फसेको छ।

रोसन 'भावुक' (@rose_roshan92) 's Twitter Profile Photo

हिन्दुहरुको महान चाड विजया दशमी पर्वको आज पहिलो दिन ... सम्पुर्णमा शुभकामना