Pratik Niroula (@pratikniroula9) 's Twitter Profile
Pratik Niroula

@pratikniroula9

ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु
मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

ID: 3350648770

linkhttp://facebook.com/pratikniroula calendar_today29-06-2015 10:51:33

98,98K Tweet

10,10K Followers

6,6K Following

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

राम जन्मेको ज्ञान दिने शिव चम्लिङ हुन भने ज्ञान दिने केपी ओलि आफ्नो बुबाको काज किर्य समेत गरेन्छ्न । तेहि भएर भन्छु कम्युनिष्ट जस्तो डोङगि सांसरमा अरु कोहि हुदैन्न । काज किर्य नगर्ने भए हिन्दु सांस्कार नमान्ने भए हिन्दु देवि देउवतामा ज्ञान चै किन दिनु 🙏🙏

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

युद्द भयानक होला जस्तो एउटा् मूर्ख शाशकले गर्दा सांसरभरिका मान्छेले दुख पाउने भए

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

फेरि पनि यिनी गृहमन्त्री बन्ने सम्भावना धेरै छ तेसोभए

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

विद्यार्थी नेता भनौदाका बुद्धि तेलको मूल्य वृद्धि भयो भनेर विरोध गर्दैछ्न अलिकति पनि यिनिहरुलाइ अन्तर्राष्ट्रिय परिवेश थाहा छैन क्या हो युद्धले गर्दा तेलको मुल्यवृद्धि भएको हो भनेर

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

trump को मुर्खताले गर्दा संसारभरिको मान्छेले दुख पाउने भए मूल्य वृद्धिले आकाश छुने भयो

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

राजीनामा केपी ओलिको पनि आउनु पर्थ्यो त्यो त उनी बाट आशा गर्न सकिँदैन। खैर नैतिकताको खडेरि भएको बेला गगन थापाले चुनावको हारको सम्पुर्ण जिम्मेवारी लिएर पार्टी सभापति बाट राजिनामा दिने काम गरेका छ्न 🙏🙏

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

खतरा खेल त बिश्व दाजुले खेलिदिए यार गगनलाई राजीनामा दिन लगाएर 🤣

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

यी दाजुले एमालेको झोला बोक्दा बोक्दा आफै पुरै खुइलिसके भन्या आज बल्ल समानुपातिक सांसदको सपथ भएको छ रास्ट्रपति बाट संसदीय सचिवालयमा पहिलो पत्रको पठाइसकेको छैन बैठक आवहान भएको छैन पत्रकार ज्यु दोबिलाई हतार भयो भन्दैमा राती सुर्य त उदाउदैन होला नि त ?

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

हिजो जे होस सुरेन्द्र पाण्डेले राजेन्द्र बनियालाई कडा पेलेछ्न जे होस मज्जा आउने गरि

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

ट्रम्म्पको मुर्खताले गर्दा तेलको भाउ पुरै आकासिने भयो नसोचेको महङ्गीको सामाना गर्नुपर्ने भयो दुनियाँले

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

अदालतले आज नि फैसला दिएन्छ कति लम्बाउने खोजेको हो हौ नेपालका न्यायाधीशका कुरा बुझ्न गर्हो छ

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

रविसहितकाे मुद्दामा संशाेधन निर्णय मगाउने सर्वोच्चको आदेश अनि ४ दिन सम्म चै के हेरेर बहस गरेका रहेछ्न नेपालका न्यायाधीशका चर्तीकला बुझिनस्क्नु छ

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

रामनवमीको दिन सपत भगवान राम जस्तै मर्यदा पुरुष जस्तै काम गर्न बालेनलाई शुभकामना ❤️🙏

Pratik Niroula (@pratikniroula9) 's Twitter Profile Photo

Nethanyahu Ra Trump को मुर्खताले गर्दा सांसरभरीका मान्छेले दुख पाउने भए । विश्वभर अर्थिक मन्दी आउने भयो ।तेत र ग्यासको भाउ कति पुग्ने हो थाहा छैन