``काल भैरूं´´ (@bhatprshant) 's Twitter Profile
``काल भैरूं´´

@bhatprshant

म निरन्तर छु ..✋
म अति ईन्द्रिय छु..✋
म अन्नत छु..✋
म एक्लै छु....✋
म पुर्ण छु...✋
🌹ज्ञानम् दानम् परम् दानम् ✊ गोदाम @Prashantbhattak मा सुरक्षित छन

ID: 896806764850495488

calendar_today13-08-2017 18:52:49

22,22K Tweet

2,2K Followers

325 Following

Raj Bhai (@rajbhai_artist) 's Twitter Profile Photo

म ४/५ घण्टा हराउँदा ब्या भएको संका त गर्नु भएन नि🤔 भर छैन यार ट्विटेको😂😂😂

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

तेसै भिड हुदैन हजुर मलामी जानेको मोर्न पर्ने रैछ सबैलाई राम्रो लाग्न को लागि 😑🙏☕️ #goodmorning

bikalpa (@muskansr5) 's Twitter Profile Photo

मरेको "देशी"ले जिउदो नेपाली ठग्छ भन्थे, नेताहरुलाई समेत ठग्यो !:)

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

जुनदिन म आफैसँगको लड़ाई जित्ने छु नि त्यो दिनदेखि मलाई कसैले हराउन सक्ने छैन😊❤️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

के भयो, हुँदै छ, त्यो हेर बार बार आउन्न फेरि जीवन फर्केर बार बार पलमै भुलाई जाने मायाको त्यो कसाई सम्झिरहन्छ मनले बिर्सेर बार बार पोखिन्छ याद तिम्रो अाँखाको बिर्को खोल्दै कसरी समेटूँ तृष्णा पोखेर बार बार अलमल भएछु साच्चै उस्तै मुहार देखि कसलाई कहाँ म पर्खूँ सम्झेर बार बार।✍️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

जीवन सजिलो भईदिए यति प्रिय पनि लाग्दैन्थ्यो होला😊

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

तिमिलाइ मेराे वास्ता छैन भने मलाई नि तिम्राे डब्बल वास्ता छैन। #डियर हावा😂

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

पसिनाको गन्ध मात्रै हो मान्छेले मन नपराउने; पसिना बगाएर कमाएको सम्पत्तिमा त हरकोहि मोहित हुन्छन्..! #शुभ_बिहानी❣️🙏

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

समय सबैलाइ मिल्छ जिन्दगी बदल्नका लागि तर जिन्दगी फेरि मिल्दैन समय बदल्नका लागि #शुभबिहानी 🙏☕️😍 #शुभदिनको_कामना

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

यहाँ सबै चुप छन् , कसैको अावाज नै छैन , किनकि सत्य बाेलेर खतरा माेल्ने मान्छेको स्वाभाव नै छैन । #शुभबिहानि🙏

किरण (@runthapaliya) 's Twitter Profile Photo

एमाले परित्याग गरेका माधव कुमार नेपाल र मनेाज गजुरेल परित्याग गरेकि मिना ढकाल दुवैकेा दैनिकि आजभेालि उस्ता उस्तै छ दुवैकेा काम भनेकेा जसरि हुन्छ पुर्व पार्टि र पुर्व पति बदनाम गराउन मै सिमित देखिन्छ।

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

साह्रै फुर्सदिलो भइयो गलफ्रेन भएको भएनि गफ गरेर बस्नुहुन्थ्यो🤣

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

ए आम्मा हो, फलोअरको त ओइरोपहिरो पो लाग्नथालो त! होइन एक्कसी यस्तो के भयो मलाई?🤔😉 #SystemFather1

⚜️⚜️राजा⚜️⚜️ (@jr_razaa) 's Twitter Profile Photo

...✍️✍️ मायामा♥️कसैको बदनामी नहोस् !! स्वार्थी यो समाज 👉️हरामी नहोस् !! जातभात छुवाछूतको अन्त्य हुनुपर्छ कोहि बाहुन त कोहि कामी नहोस् !! साथ मिलोस् २ आत्माको मिलनमा शोषक, सामन्ती, प्रतिगामी नहोस् !! एक असफल प्रेम कहानीको अन्त्य कतै जन्ती त कतै मलामी नहोस् !!🙏

पुण्य प्रसाई (@punyaprasain) 's Twitter Profile Photo

आउनुस हजुर हामी चिनजान गरौं! म आफ्नै घरको, आफ्नै रुमको, आफ्नै बेडदेखी अनि हजुर?🤔 #SystemFather1

सुरेश अर्याल (@suresharyal10) 's Twitter Profile Photo

बिहेमा जाउकि चितवन, जता गएनि खाने मासुभात नै हो क्यारे😁😁

Ramu Giri🇳🇵 (@mofasal04) 's Twitter Profile Photo

मैले सोचे सिन्दुर किन्न नसकेर खरानि पठायो 😪 बिहेको कुरा सुन्न नसकेर मृत्यु रोजेको रैछ उसले । 😥 #मंसिर