끔 (@lrionsetsgllnee) 's Twitter Profile

@lrionsetsgllnee

यो अर्थहीन जिन्दगिको अर्थ र उद्देश्य खोज्दा खोज्दै म धेरै नै थकित भैसकेँ। अब त यस्तो लाग्छ, मेरो जिन्दगीको कुनै अर्थ र उद्देश्य छैन। 😢

ID: 1361606009962303491

calendar_today16-02-2021 09:19:32

3,3K Tweet

356 Followers

1,1K Following

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

फरक छन तिम्रा अनिदा रात र मेरा अनिदा रातमा! तिमि रहरले या प्रेमको वाहानाले अनि म पारिवारिक जिम्मेवारि ले।😌💔

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

हजारौं ठक्कर,सयौं गल्ती र समय परिवेशका विषम परिस्थितिको सामना गर्नु नै छ त्यसैले थाक्न मनले मान्दैन। Dear जिन्दगी ❤️

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

रातदिन chat गर्न सक्ने तर I love you भन्न नसक्ने पनि छन् यहाँ..!😟

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

समयले टाढा बनाए पनि ,कसैले तिम्रो मिल्ने साथी को हो भन्दा मलाई तेरो याद आउँछ साथी .💙🥀

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

कसैले आत्महत्या गरेको कुरा सुन्दा पनि" म उसलाई कायर सोच्थे " तर परिस्थिती र जिन्दगिको बोझले गर्दा थाहा हुँदै छ" कि म त्यो गलत सोच्दो रहेछु एउटा अन्तिम निर्णय नै सहि हुन्छ भनेर

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

सम्बन्ध बनाउनु ठुलो कुरा होइन ! त्यसमा कति आफ्नोपन,बिश्वास, त्याग, समर्पण र इमान्दारिता छ त्यो ठुलोकुरा हो ! सम्बन्ध त सम्झौताले नि डोराईन्छ !

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

अरूको रात परेपछि call र message आउँछ आफ्नो त लामखुट्टे आएर हैरान पार्छ 😔

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

अब देखि इज्जतको कुरा नगर्नू म संग पैसाले तिमी आफ्नै इज्जन किन्न सक्दैनौं

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

#लासले मात्र हो फुल पाउँने त , #जिउँदाहरुले त काँडाले हान्दा पनि सहन सक्ने शक्ति राख्न पर्दछ !

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

एकपटक मज्जाले टुटेको मान्छेलाई कसैले टुटाउन सक्दैन जस्तै मलाई नै हेर्नुस

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

यो गीत तेरोलागि साथी😘 बाध्यताले टाढिएको थियौ अब बाल्यकाललाई सम्झेर फेरि भेट्नेछौ

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

साच्चिकै गलत मान्छेसङ को साचो प्रेमले मान्छेलाई निक्कै कम्जोर बनाइदिन्छ

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

मुला जिन्दगी उराठ लाग्दो छ। तैपनि दुनियाँले मलाई खुसी नै देख्दो रहेछ। किन होला??

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

नसाेध के छ भनेर बेहाल छ जिन्दगी अनि सुनसान रातहरु सरह बितिरहेछन मेरा दिनहरु।😢😢

끔 (@lrionsetsgllnee) 's Twitter Profile Photo

आज बाट tweet लाई नि नचलाउने निर्णय लिए धन्यवाद ❤️❤️