Singh Supriya (@singhsupriya7) 's Twitter Profile
Singh Supriya

@singhsupriya7

Trust your soul❤️

ID: 1304292900046397440

calendar_today11-09-2020 05:37:49

602 Tweet

921 Followers

398 Following

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

करोडौ कमाउने मन त छैन्, तर दुनियाँले हेपेको देख्दा अरबौको मालिक हुन मन लाग्छ😐

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

कहिल्यै थिईनँ म तिम्रो लागी लेखिएको, तिम्राे आँखामा देखिएको मेरो तस्बिर भ्रम रहेछ😍

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

तिमीलाई के थाहा पानी जस्तो देखिने आँसुले पनि आगो ले जस्तै पोल्छ भनेर 🥺

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

ठुला सपना देखेर शहिद हुनु र ठुला सपना देखाईएर शहिद बनाईनु धेरै अन्तर छ वीर शहिद अमर रहनु❤️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

चाहे सम्बन्ध प्रेम को होस या कुनै मित्रता को, मन् देखि हुनु पर्छ मतलब देखि होइन😍

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

बाँच्नलाई साहस र हाँस्नलाई सन्तोष चाहिन्छ जीवनमा , चिन्ता नभएको त मान्छे नै हुदैन यो दुनियामा❤️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

हातका रेखाहरू ले मात्रै सजावट बयान गर्छ भाग्य यदि थाहा हुन्थ्यो त मेहनत कस्ले गर्थ्यो❤️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

आफ्नो भएपछि बिश्वास गर्नुपर्छ, संका त दुनियाँले गरिराछ नि 😶

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

हरेक चिज त्यही मिल्छ जहाँ हराएको हुन्छ तर बिश्वास त्यहाँ कहिले मिल्न सक्दैन जहाँ एक पटक हराउछ✌️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

यदि तिमिले जिबनमा सबै कुरा गुमायका छौ भने पनि तिम्रो साथमा भबिस्य रहनेछ❤️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

आफ्नो मनलाइ यति धनि बनाउँकि दाइजो लिन नपरोस छोरिलाइ यति पढाउँकी भोलिका दिनमा छोरिलाइ कतैबाटपनि कसैले परेसान नगरोस❤️

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

पैसाको घमण्ड देखाउनेहरु सँग आफ्नो औकात मिल्दैन अनि, रुपको घमण्ड देखाउने सँग आफ्नो संस्कार मिल्दैन 🙏

Singh Supriya (@singhsupriya7) 's Twitter Profile Photo

भगवान कृष्ण को राधा जस्तै, आधा तिमी आधा म । आधा तिम्रो धर्ति, आधा मेरो, आध आकश मेरो, आधा तिम्रो । सादा प्रेम, सादा म, सादा तिमी । आधा म आधा तिमी । कृष्ण म राधा तिमी♥️