balika thapa (@balikathapa111) 's Twitter Profile
balika thapa

@balikathapa111

तिमिले चिन्न नसकेको हिरा 💎Blood Group: A-
DM🚫

ID: 1591833760794046464

calendar_today13-11-2022 16:42:30

42 Tweet

140 Takipçi

376 Takip Edilen

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना !

एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

हामी विद्यार्थी राजनीति मै अलमलियौँ उहाँहरुले आँट गरेर लड्नु भयो, जितेर देखाउनु भयो। यी आशा लाग्दा युवाहरुले संसदमा हाम्रा मुद्दा बोक्ने छन् । दुबैजनालाई हार्दिक बधाई ।😍😍

हामी विद्यार्थी राजनीति मै अलमलियौँ उहाँहरुले आँट गरेर लड्नु भयो, जितेर देखाउनु भयो। यी आशा लाग्दा युवाहरुले संसदमा हाम्रा मुद्दा बोक्ने छन् । दुबैजनालाई हार्दिक बधाई ।😍😍
balika thapa (@balikathapa111) 's Twitter Profile Photo

देशले परिबर्तन खोजेकै हो । बिकल्प खोजेकै हो । मंसिर ४ को चुनवको नतिजाले युवाहरुको उत्साहजन आगमन देखायो । अब जनताको आस र भरोसा तोडिनु हुदैन ।

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

आयोगको परीक्षामा पितृले मत हाल्ने जिल्ला कुन हो भनेर प्रश्न त आउन्न नि अब ? सोच्न बाध्री बनायो ।

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

यसपटक रामकुमारी झाँक्रीले जित्नुपर्थ्यो तर गोकर्ण पनि हार्नुपर्ने व्यक्ति होइनन् । बरु दुबै एकैठाउँबाट न उठ्नुपर्ने थियो । झाँक्रीको पराजयले यो देसले एक सशक्त नेतृ गुमाएको छ जसले के पि ओलिको अहङ्कारलाई टक्कर दिने हिम्मत गरेकी थिइन् र संसद जोगाएकी थिइन् ।

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

खुरापाती दिमाग् पतिदेवसंग रिस उठो,इगो लिनलाई बियर पिइराछु भन्दै गुगलबाट बियरको फोटो तानें,गिलासमा पानी राखेर फोटो जोइन गरि पठाए,रिप्लाईमा-ल ल पानीलाई मानेर खाउ रे 🤔इनो राखें पानीमा,फिज आयो बल्ल रियल बियर जस्तो देखियो,फोटो खिचेर पठाको -यो त धोका भयो रे,बल्ल शान्ती मिलो यो मन्लाइ

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

माया भनेको त सिरानी जस्तो हुनुपर्छ खुसी भएको बेला उचाल्न,पछार्न पनि मिल्ने दुखी भएको बेला टाउको राखेर रुन मिल्ने ।। #शुभरात्रि

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

यात्रा बल्ल सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले नयाँ आयाम दिनेछ भन्ने कुरामा विश्वस्त छु।प्रतिनिधीसभा सदस्यका लागि निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ ।

Laxman Ghimire (@ghimirelp) 's Twitter Profile Photo

Twitter मा किन आफ्नो पहिचान हुने स्पष्ट फोटो नराखि मानिसहरू Follow गर्छन् ? अब देखि मैले स्पष्ट पहिचान नभएकालाई Follow back नगर्ने निर्णय गरें ! ठीक गरें कि गरिन ? सामाजिक सन्जालमा पनि आउने अनि आफ्नो पहिचान पनि लुकाउने किन ?

Deepak Gajurel (@deepakgajurel) 's Twitter Profile Photo

किन यस्तो गरेको होला ? - काठमाडौँका १० मध्ये ४ सिट जित्ने, - अन्य ५ वटामा हारे पनि राम्रै भोट ल्याउने, - काठामाडौँ क्षेत्र नं. ४ मा चाहिँ उम्मेदवार नै नउठाउने ! घण्टी बजाउनेको यो रणनीति / राजनीति बुझ्ने कोही छ ? यो जिज्ञासालाई "कन्सपिरेसी थिअरी" पो भन्दिने हुन् कि !

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

हार्दिक बधाई,प्रबेश परिक्षामा उत्रिण हुनु भएकोमा ।

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

प्रेमकाे न जात हुन्छ धर्म समाजले किन बुझ्दैन याे मर्म मायाकाे सागरमा डुबेकाे म समाजले मानाेस् या नमानाेस् प्रेमसंगै जीउनै र मर्ने रह्यो मेराे कर्म!!! #शुभसंध्या #राधे_राधे❤️❤️🙏🙏

भण्डारी मोहन (@mohanbhandari75) 's Twitter Profile Photo

“पछाडि पछाडि कसले के कुरा गर्छ फरक पर्दैन अगाडि कसैको मुख खुल्दैन त्यही काफी छ!

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

#रात भरि निद् लाग्या भए मोरी जाम !! यसो आखां चिम्म गर्न खोज्यो की सुनै सुनको थुप्रो देखिएर डर लाग्ने सपना देखिने डरले आज आखां चिम्म गर्न सकिन !!म जस्तै ननिदाउने कति हुनुहुन्छ ।#flowers# @

balika thapa (@balikathapa111) 's Twitter Profile Photo

गृह मन्त्रिको सम्पति देखेर कतिभक्त फेन्टभए आज?तेतीकै बार्बरा? की पुरानाले ३५ बर्षलुटे अब हाम्रा?की धनीछ घुस खादैन भन्ने की?

गृह मन्त्रिको सम्पति देखेर कतिभक्त फेन्टभए आज?तेतीकै बार्बरा?
की पुरानाले ३५ बर्षलुटे अब हाम्रा?की धनीछ घुस खादैन भन्ने की?