Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile
Ram Prasad Sapkota `Deepshikha’

@deepshikha_im

Incharge of Ycl Nepal & Central Committee Member of Nepal Communist Party (Maoist Center)

ID: 1110399224

calendar_today22-01-2013 01:39:06

5,5K Tweet

8,8K Followers

604 Following

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

जनयुद्द दिवशको हार्दीक शुभकामना । जनयुद्दका उपलब्धिहरुको रक्षा गर्दै बाँकी र अधुरा सपनाहरु पुरा गरौं ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

हामी माओवादीहरु छौ र डलरवालाहरुले बेलाबेलामा माइतिघरबाट घरगृह धान्ने मेसो मिलाउँछन् ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

नेपालि जनप्रगतिशिल मन्च जापानको वार्षिक साधारणसभा । जापान, तोचिगि ।

लिङदेन जी, तपाईको सरकार र राजाको शाषनमा त बोल्यो भने गोलि हानिन्थ्यो । तपाईले बोल्ने अधिकारको कुरा गर्दा हिजोको आफ्नो पार्टी र आफ्ना मालिकले गरेको अपराधप्रति प्रायश्चित गर्नुपर्दैन ?

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

अरुअरु सबैले वाक स्वतन्त्रताको प्रश्न उठाएकोलाई नाजायज मान्नुहुँदैन तर जिवनभर निरकुंश राजतन्त्र र पंचायतको भारी बोकेका लिङ्देन र ज्ञानेन्द्रहरुले वाक स्वतन्त्रताको कुरा गर्दा विगतमा बोलेवापत गोलि हानेको र दलका नेतालाई ककनीको व्यारेकमा थुनेको अपराधको प्रायश्चित गर्नुपर्दैन ?

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

कुनकुन योगदान र योग्यताका आधारमा मनोनयन, नियुक्ति र मुल्याकंन भएको हो भन्ने कुरा सार्वजनिक भन्न नसकेसम्म पारदर्शिताको कुरा दुनियाले पत्याउँदैनन् है !

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

भ्रष्टचारको अभियुक्त म्याद थपमा जाँदै गर्दा लज्जावोध किन नभएको होला । हुन त सबै पचेपछि त होलानि यस्तो कुकर्म गर्न सकेको ?

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

नदी बेच्ने रास्ट्रवादी नदीबाट बिजुलि निकालेर बेच्ने रास्ट्रघाति हुने रहेछ ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

मुलुक बनाउने हो भने संसदमा, सम्बृद्दि, विकास र रोजगारीका विषयमा बहस गरौं । जनप्रतिनिधिको उच्च केन्द्र संसदलाई तमासा गर्ने ठाँउमा नबदलौं ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

यात्रामा खोलो भेटिरहन्छ, खाेलाे तर्न लौरो चाहिरहन्छ, विर्सनु हुँदैन ।

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

दिपशिखा भन्छन् : गठबन्ध गरेर चुनाव लड्ने पक्षमा छैनौ । Ram Prasad Sapko... youtu.be/6qwWCkLStGU via YouTube

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

प्रचण्ड ओलीसंग झुक्न बालकोट जाँदैनन्, एमाले अत्तालियो youtu.be/uG6S-11nHNA via YouTube

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

यस्तो रुवाबासि हेर्दा लाग्छ सरकारले भ्रष्टाचारी विरुद्दको निशाना सहि ठाउँमै लगाईरहेको छ । भ्रष्टाचार निमिट्यान्न बनाउने र सुशासनको पक्षमा यिनी हुन्थे भने भन्थे – सरकार हामी छौं, अघि बढ !

जनताको सुखदुःखमा प्रधानमन्त्री प्रचण्ड, भोकभोकै पीडितहरुको सेवामा youtu.be/KABR5Bad45M?si… via YouTube

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

परिणाम निकाल्ने हो भने ! असामान्य –कार्ययोजना असामान्य –कार्यटिम असामान्य –गति असामान्य –कार्यशैली कुनै दबाव र कुनै घेराभन्दा माथिबाट !

Ram Prasad Sapkota `Deepshikha’ (@deepshikha_im) 's Twitter Profile Photo

लाईसेन्स देउ सरकार, ईम्बोस्ट नम्बरको के काम छ र ? चॅाहिदैन ।