💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile
💝सहयात्री🌷✍️

@sahanikrishna2

मुस्कुराउने मेराे बानी😊
ईमानदारी मेराे पहिचान🌷
ट्युटरकाे दुनियाँमा🌎️
प्रेमकाे गुनगान💝

ID: 855791720277041153

calendar_today22-04-2017 14:33:40

11,11K Tweet

1,1K Followers

448 Following

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

समय फर्किदैन साथ पनि त्यसै याद गर्नु है सबै जूनि छ एउटै🥀

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

अंगालोमा बेरिन मन त्तपर छ तिमी कता हाे अाजकल? #अक्टाेपस_झरना #मनाङ्ग

अंगालोमा बेरिन
मन त्तपर छ
तिमी कता हाे
अाजकल?
#अक्टाेपस_झरना
#मनाङ्ग
💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

स्वर्गमा पाइला मेराे ध्यानमा ब्याख्या जाे हाे तिम्रो! हरे_कृष्ण💞🙏

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

केही पाए जस्तै लाग्छ केही गुमाए जस्तै लाग्छ पाउनलाई नाम थियाे र गुमाउनलाई यात्राकाे सुख! अाखिर यहीँ त गन्तव्य हाे!

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

अचानकले अचम्मकाे परिस्थिति पहिल्याउछ! याेजनाले साेचेकाे दुरीसम्म पुर्याउछ मन र मस्तिष्क भन्दा परकाे बाेलीले सधै शुन्यतामा बास गराउछ! जहा म भेट्ने छु😊

Navaraj Ghimire (@na2248ghimire) 's Twitter Profile Photo

आफूले सोचे जस्तो नहोला जीवनमा तर आफूमा विश्वास राख्नु हिम्मत नहार्नु,एकदिन अवश्य सफल हुनुहुनेछ!! #शुभबिहानी🌄🌺😊 #राजा

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

म संसार हिडे चाेखाे माया पाउनलाई अन्त्यमा जव म थाके एकछिन विश्राम गरे.. पछाडिबाट एकजना अाउदै हुनुहुन्थ्यो... हाथमा पानीको गिलास लिएर... काे रहेछ हेर्दा---(अामा)❣️

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

एउटा सपना लाई उडाएर त हेर मनबाट तिमी भन्दा पहिला त्याे सपना गन्तव्यमा पुग्छ! #हरे_कृष्ण❤️❤️

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

आमाले सोधलिन नी खै छोरा भन्लिन खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️

आमाले सोधलिन नी खै छोरा भन्लिन 
खुल्ला आकासमा झण्डा ओड्यो भन्दिनु 🕊️
💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

संर्घष बिनाकाे सपना गाेली बिनाकाे बन्दुक जस्तै हुन्छ!

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

महत्त्वपूर्ण जित हाेइन जितकाे तयारी हाे। महत्त्वपूर्ण गन्तव्य हाेइन गन्तव्यकाे यात्रा हाे।

💝सहयात्री🌷✍️ (@sahanikrishna2) 's Twitter Profile Photo

फेरि पनि भन्छु— बोल्न सिक, बुद्धिकाे लागि, नत्र त दुनियाँले बेकार सम्झिनेछ अन्ततः। आफैंलाई भन्दै–सम्झाउँदै हुलिया बदलिँदै जान्छ, परिवर्तन शब्दबाटै जीवनतिर सर्छ। बुझेको छु मर्म शान्तिको जित के हो, तिमी स्वार्थमा डुबिरहँदा पिरले तिमीलाई पनि घेर्छ।