Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile
Narendra Pokharel🇳🇵

@narendrapokh94

📖: Agricultural Economics @UniHohenheim 🇩🇪

ID: 1239498177780183040

calendar_today16-03-2020 10:26:25

10,10K Tweet

1,1K Followers

687 Following

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

Man, you absolutely need war to survive in the power otherwise you will lose your legitimacy next day. War now is not your choice, it’s your survival strategy. Don’t mock the people’s intelligence.

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

पहिला जेष्ठ नागरिक क्लबले सर्कस बनाएको देश अब युवाहरुको अति अपरिपक्व र पपुलिष्ट बाटोले फेरि सर्कस बन्दै छ। देश चलाउने कुरो On the job training मात्र हैन के, राजकाजको (पेरिफेरी मै बसेर भएपनि) थोरैतिनो अनुभव चाहिने चिज हो। यति भन्दै झम्टिन आउने होलान , तर …..

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

बालेन सरलाई गाली गर्यो भनेर सुदन सरले जेलमा ठुस्दिनु भएको भाईले सायद अपशब्द श्री ३ प्रधानमन्त्री ज्युले जत्तिको अलि बोल्न सकेन भनेर ठुस्दिनु भएको कि के? भिडियो हेर्दा त जेलमा ठुस्दिनु पर्ने केहि देखिन्न। यति बोल्दैमा जेल मै ठेल्दिने हो भने त पहिला श्री ३ सरलाई ठेल्दिए हुन्छ है।

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

Hello Nepal Police can you arrest this sexist individual in the video? I reckon he is intentionally abusing, disrespecting and discriminating women for so called “entertainment” purpose.

सन्दिप ढकाल (@revolution1375) 's Twitter Profile Photo

कसैलाई प्रहरीले समातेको विरोध गर्नुको अर्थ उसले बोलेको,लेखेको विषयको समर्थन गरेको होइन, राज्यले गरेको शक्ति दुरुपयोगको विरोध गरेको हो भन्ने न्युनतम चेतसम्म नभएकाहरुले अराजकताको परिभाषा दिदै हिडेका छन्।

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

पुरानालाई गाली गरेर , पुरानाले सबै बिगारे भनेर उदाएकाहरुले प्रहरी प्रशासन र कानुनलाई दुरुपयोग गरेको देख्दा यिनिहरु “new but worst variant of old” जस्ता देखिन थालिसके।

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

सस्मित ब्रो ले मेडिकल शिक्षामा भएको वेथिति बिरुद्द गोबिन्द केसिले गरेको अभियानबाट ग्रो गरेको राजनीतिज्ञ भनेरै ब्राण्डीङ गर्थे आफुलाई। And now I feel sad to see you becoming the part of the problem as well. Sasmit Pokharel

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

बन्द्री पंगेनिले एकताका "महलमा बस्ने संग अन्तिम युद्द लड्नै पर्छ" भन्ने खालको गित बनाएर खुब क्रान्तिकारी दरिएका थिए। दाजुको धारणा अहिले पनि यहि हो भने त युद्द खतरनाक हुने देखियो त । 😂

Ghongong 🏳️‍🌈 (@pirocitamol) 's Twitter Profile Photo

Mr PM using transphobic and grapist lines, while people are saying it was consensual. Now grape jokes are consensual for them in the name of rap battle. Never liked this even tho this thing was popular back then.

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

देश विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनि हरुमा नववर्ष २०८३ को धेरै धेरै शुभकामना । टाईमलाईनमा तथानाम गाली वर्षाउने घण्टी मित्रहरुलाई सरस्वती माताको कृपाले सहनशीलता प्रदान गरोस। 😉

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

नेपाल बफर स्टेट हैन के सरहरु। भारत र चीनले एक - आपसमा करिब ३,४९० किमि लामो सिमा शेयर गर्छन अनि हामी कसरी बफर स्टेट भयौ? यो गलत भाष्य सिर्जना गर्ने काम नगरौँ त्। गलत भाष्य र false glorification ले अन्त्यमा हानी मात्र गर्ने हो। onlinekhabar.com/2026/04/191113…

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

पुर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामाकरण गर्ने सरकारको निर्णय स्वागत योग्य छ। ईतिहास तिमिलाई मन पर्छ पनि पाउँछ नपर्न पनि पाउंछ्। मन परे पनि नपरे पनि ईतिहास मेटाउने हैन जोगाउने हो र त्यसबाट सिक्ने हो। एउटा नामले गर्दा गणतन्त्र खतरामा पर्दैन।

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

नाम पुर्णबहादुर, काम सबै अपुर्ण बहादुर भयो काका को। अब के हुन्छ?

Narendra Pokharel🇳🇵 (@narendrapokh94) 's Twitter Profile Photo

कसैलाई कांग्रेस मिलेर अगाडी बढ्नु पर्छ र मिलेर अगाडी बढ्छ भन्ने लाग्छ भने त्यो ठुलो भ्रम हो। पार्टी भित्र एउटा विजयी पक्ष र र अर्को पराजित् छ। दुईटा एकै ठाउँ रहँन सक्दैनन्। बिजेताले अगाडीको बाटो निर्धारण गर्ने हो। निसर्त संगै अगाडी जान चाहाने जाने हो नत्र धन्यवाद भन्ने हिड्ने हो।

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

१००% 💯 सहमत 🙏 शुद्धिकरण भएन भने केही हुदैन , २/४ सय भ्रष्ट लाई बिदा गरौ।

paradox (@prabace_) 's Twitter Profile Photo

सहि हो । मिल्न मन भए आउछन आफै । यत्रो रडाको पछि पनि मिल्ने भनेको अब जबरजस्ति हुन्च । झन घातक हुन्च