Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile
Béê-dë Soltí ( Winod)

@desolti

तिम्रो कविताको परिभाषामा नपर्ने कविता लेख्ने कवि

ID: 1249155917318205440

linkhttp://aryalbinod.blogspot.com calendar_today12-04-2020 02:02:56

17,17K Tweet

3,3K Followers

2,2K Following

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

NagarikNews K P Sharma OliNarendra Modi ले २०७२ सालमा सम्झौता गरेर भारतबाट २०७४ को हिउँदमा ६०० मेगावाट बिजुली आयात गरेकोले लोडसेडिङ अन्त्य भएको ध्रुब सत्य हो । अब राजनीतिक लोडसेडिङ अन्त्य गर्न पनि भारतसंग सम्झौता गर्ने होइन होला !

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

आस्था, अनुशासन र सुरक्षासहित महाशिवरात्रि मनाऔँ। #नेपालप्रहरी #NepalPolice #mahashivratri #BelieveInBlue #ToServeandProtect #SayNoToDrugs

आस्था, अनुशासन र सुरक्षासहित महाशिवरात्रि मनाऔँ।

#नेपालप्रहरी #NepalPolice #mahashivratri #BelieveInBlue #ToServeandProtect #SayNoToDrugs
सर्स्यु (@yue_laou) 's Twitter Profile Photo

प्रमाण खोइ देखा भन्नेलाई एकमुस्ट जवाफ दिएछन्। Sahakari.Money - Nepal's Cooperative Fraud Investigation sahakari.money

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

पहिला तिमीले गोली चलायाै अनि हामीले आगो लगायाै भन्नेहरुमा समर्पित। जवाफ त भाउजुको गर्भनर हो यो त्यसैले भन्ने आउला। याद रहोस स्वर्णिम वाग्लेलाई पनि भाउजुले नै प्रधानमन्त्री जतिकै अधिकार भएको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएकी थिइन्।

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

सिंहदरबारमा आगो लगाउनेहरुले भ्रष्टाचारको अन्त्य गर्छु भन्नेकुरा सही होइनः नारायणमान बिजुक्छे

Kaushal (@causallvedder) 's Twitter Profile Photo

Would like to hear Law and Rohit’s take on picking Gulshan over specialist batsmen. Playing their whole career on spin-friendly Nepal pitches, our openers struggling against spin bowling shows a serious lack of technique. CAN These die hard fans deserve answers.

रस्मि80 (@rosnithapa46859) 's Twitter Profile Photo

प्रस्न गर्न पाईन्छ गरौ।तर शभ्यता पुर्बक गरौ अनि भेष बदलेर नगरउ।अर्को कुरा यिनि महिला अहिले रास्वपा नेता रहिछिन पहिले कुन पार्टीमा थिइन। यिनिले पार्टी बदल्न हुने ? अरुले नहुने? मान्य जनहरु नैतिक धरातल नभुलौ।

प्रस्न गर्न पाईन्छ गरौ।तर शभ्यता पुर्बक गरौ अनि भेष बदलेर नगरउ।अर्को कुरा यिनि महिला अहिले रास्वपा नेता रहिछिन पहिले कुन पार्टीमा थिइन। यिनिले पार्टी बदल्न हुने ? अरुले नहुने? मान्य जनहरु नैतिक धरातल  नभुलौ।
Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile Photo

15000MW उत्पादन गर्ने त भने तर प्रतिव्यक्ति बिजुली खपत कति पुर्‍याउने भन्ने चाहिँ किन भन्न नसकेको ? निजिक्षेत्रले नै NEA सँग 11000MWभन्दा धेरै PPA गरिसकेका छन् र अहिलेको अवस्थामा हाम्रो उत्पादन क्षमता 3500MW छ। बजार सुनिश्चित कसरी हुन्छ यदि बजार सुनिश्चित भएन भने किन लगानी गर्ने?

Boss Studio (@boss_studioo) 's Twitter Profile Photo

धादिङ क्षेत्र नम्बर १ मा राजेन्द्र पाण्डे अगाडि, ३ वर्ष भयो मैले लुगा फेर्न पाएको छैन भन्ने वहाँ, रास्वपाको कार्यक्रममा त झिलीमिली देख्छु त ! कि घण्टी टिनिनिनि बज्ने बित्तिकै मान्छेको जिन्दगी, लवाइखवाइ स्वाँट्टै बदलिने हो ?

धादिङ क्षेत्र नम्बर १ मा राजेन्द्र पाण्डे अगाडि, ३ वर्ष भयो मैले लुगा फेर्न पाएको छैन भन्ने वहाँ, रास्वपाको कार्यक्रममा त झिलीमिली देख्छु त ! 

कि घण्टी टिनिनिनि बज्ने बित्तिकै मान्छेको जिन्दगी, लवाइखवाइ स्वाँट्टै बदलिने हो ?
Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile Photo

विराट दाइलाई शिवरात्री लागेजस्तो छ सन् 1935 त नहुन पर्ने हो 😂

विराट दाइलाई शिवरात्री लागेजस्तो छ सन् 1935 त नहुन पर्ने हो 😂
Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile Photo

कमसेकम किताबको नाम त शुद्ध लेख्नु नि इपिसेन्टर बानेश्वर साइलेन्ट हाइज्याकर चलखेल सुरक्षा

Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाहि काङ्ग्रेसमा टिकट माग्न नि हिडे रास्वमा नि हिडे तर पत्याएनन् कसैले फेरि राप्रपा मै आए कथा यत्ति हो

Béê-dë Soltí ( Winod) (@desolti) 's Twitter Profile Photo

गैरजिम्मेवार सट खेलेर आउट भएका छन् धेरै त यो विश्कपमा खेलाडी नै जिम्मेवार हुन लज्जास्पद हारको लागि स्पिन स्पीन भनेर स्पीन राम्रोसँग खेल्न नसक्ने खेलाडी छन् हाम्रा खेलाडीको औकात देखाइदिएका थिए WI र इटालीका खेलाडीले ।