shovit Acharya (@acharya_shovit) 's Twitter Profile
shovit Acharya

@acharya_shovit

संघर्षशील यात्राको दौडाईमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ID: 865807450892414976

calendar_today20-05-2017 05:52:37

3,3K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

आज माघ १६ सहिद दिवसको अवसरमा संपूर्ण ज्ञात अज्ञात सहिदहरुलाई हार्दिक श्रद्धाञ्जली

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

देश लाई खोक्रो पार्न खोज्ने धमिराहरूलाई यसरी नै भूंडी फूलेर मर्नूपर्योस्

देश लाई खोक्रो पार्न खोज्ने धमिराहरूलाई यसरी नै भूंडी फूलेर मर्नूपर्योस्
shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

मूर्रा रांगो पछिको आयो भारतीय घोडा घोडाले चलाएको देश

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

ठूलो माछा खोरमा ५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना💕 २०८१ सालको उपलक्षमा यहाँहरु सबैको सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा दिर्घायुको कामना व्यक्त गर्दछु !🙏

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

सिधा कुराको अडियो फेक होला तर यी वरिष्ठ भनिएका अधिवक्ता ज्युको भिडियो चाहिँ फेक होइन है । यसको बारेमा चाहिँ कस्तो आदेश दिदा ठिक होला श्रीमान महोदय ?

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

कसूर गर्नेहरु: १)नेपाल बाल संगठनका तत्कालिन अध्यक्ष रीता सिंह २)" " उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ .. .. १८)बृहस्पति विद्यालय व्यवस्थापन प्रालि (बृहस्पति विद्यासदन) का संचालक अभिनव सिंघानिया १९)" " संचालक सिद्धार्थ केडिया २०)" " संचालक किर्ति प्रसाद पाण्डे

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

सरकारले आर्थिक वर्ष२०८१/८२ मा सात प्रदेशलाइ आर्थिक हब बनाइने घोषणा गरेको छ। कोशी प्रदेश-उद्योग मधेस प्रदेश- कृषि वाग्मती प्रदेश- सूचना प्रविधि गण्डकी प्रदेश- पर्यटन लुम्बिनी प्रदेश-साना तथा मझौला उद्यम कर्णाली प्रदेश- जडीबुटी र सुदूरपश्चिम प्रदेश- धार्मिक पर्यटन

gokarna aryal (@gokarnaar) 's Twitter Profile Photo

एउटा गिरोह जस्ले पैसामोहमा त्यहाँ आश्रित बालबालिकाहरू नै बेपत्ता पार्ने ‘धन्दा’ चलाए, भन्ने सुन्दा आङनै सिरिङ्ग भयो । यहि घटनामा अहिले पक्राउ पुर्जी जारी हुँदा समेत किन पक्राउ गर्दैन यो सरकार Rabi Lamichhane ☭ Comrade Prachanda ?? के कुरामा बार्गेनिङ चल्दैछ यहाँ ?? ukaalo.com/breaking-story…

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

पशुपतिमा यहाँको मान्छे या प्रजालाई भट्ट बनाउँदा खेरी राजाले ढोग्नुपर्ने भयो त्यसैले प्रजालाई ढोगेर सानो हुनुभन्दा भनेर भारतका बाहुन भट्ट बनाइए अनि त्यो आजैसम्म यसै रह्यो - पशुपतिमा नियुक्त एकमात्र नेपाली मुल भट्ट बिष्णु दहाल पूरा भिडियो हेर्न 👇️👇️ youtu.be/YnHLSLyOCh8?si…

shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

"गुरू ब्रह्मा, गुरू विष्णु गुरू देवो महेश्वर, गुरू साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरूवे नमः" गूरू पूर्णिमाको सम्पूर्ण गुरुहरूमा नमन🙏🙏

"गुरू ब्रह्मा, गुरू विष्णु गुरू देवो महेश्वर, गुरू साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरूवे नमः"

 गूरू पूर्णिमाको सम्पूर्ण गुरुहरूमा नमन🙏🙏
shovit Acharya (@acharya_shovit) 's Twitter Profile Photo

#NewsUpdate - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन् - बंगभवनबाट सैनिक हेलिकप्टरमा बहिनी शेख रेहानासहित पश्चिम बंगालतर्फ प्रस्थान - सेना प्रमुखले देशवासीका नाममा सम्बोधन गर्ने - सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता जारी

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

हुकुमबासी नेताहरुको नांग्लो ठटाएर हाती तर्साउने खेल । प्रश्न कहिले सम्म यसरि टिक्ने ? 😉

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

बाढीग्रस्त क्षेत्रको भ्रमणमा गएका स्पेनका राजामाथि पीडितले माटो प्रहार गरेका छन्। दुनियाँ किन हिंसक हुँदैछ? न राजा लाई छोड्छन् न प्रधानमन्त्रीलाई।