अनु झापाली (@anu98246885) 's Twitter Profile
अनु झापाली

@anu98246885

पुरानाे ह्यान्डल् ले बाई बाई गरेपछि नयाँ जाेस र जाँगरले फेरि तपाईंहरु सामु अझ राम्राे बिचारहरु पस्कने बाचा गरेर अाएकाे छु,फलाे गरिदिनु हाेला🙏

ID: 1268941406787325952

calendar_today05-06-2020 16:23:17

83 Tweet

624 Takipçi

104 Takip Edilen

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

मेरि "अामा" भन्नू हुन्छ... रातमा माेबायल चार्जमा राखेर सुत्नु हुन्न नानि ब्लास्ट हुन सक्छ😏 म नि कम बाठि छु र बेटरि निकालेर चार्जमा राख्दे😆😆😆ल जा

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

कामीले बनाएको त्रिशूल दमाईले सिलाइदिएको पोसाक, सार्किले बनाइदिएको जुत्ता शुद्ध हुने ! मान्छे अछुत?

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

अनुहार राम्राे भएर के गर्नु, बानि,व्यबहार नै सडे पछि, नुन,तेल,मसलाकाे के काम, जब तरकारी सबै डडे पछि।

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

सजाउन सक्छौ दिलमा खास आफ्नो अन्दाजमा । राख्ने कोसिस छ तिमीलाई पास आफ्नो अन्दाजमा ।। 🙏🙏🙏

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

प्रसंसा गर या नगर तर अपमान बिचार गरेर मात्र गर किन कि अपमान त्यो ऋण हो जसले अवसर पाउदा ब्याज पनि तिर्ने गर्दछ। चेतना भया ।

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

खाना भोक लागे मात्र खानु कसैको दुखमा तुरुन्त जानु बोलाउँछकि भनेर नहेर्नु तर खुशिमा बोलाय मात्र जानु 🙏

अनु झापाली (@anu98246885) 's Twitter Profile Photo

51k साथिहरुलाई माया मारेर फेरि 0 देखि #टुइटरकाे यात्रा शुरु गर्नुपर्दा सारै पीडा भएको महशुष गर्या छु😥 #सम्झना सम्पुर्णमा...

अनु झापाली (@anu98246885) 's Twitter Profile Photo

पानीले नुहाउन "जाडाे माैषम" नै लाग्नु पर्छ, अाजकल त पसिनाले नुहाउदै ठिक्क ☹️ #उफफ झापाकाे चाैपट्टै गर्मि ...

अविवाहित माईला (श्री) (@shreebhattarai0) 's Twitter Profile Photo

भुत कसले देख्या होला है ?नदेखिने भए भुतको तस्बिर कसरी बनाका होलान् 😆😆

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

आज शुक्रबार फलो फ्राइडे सबैको प्रोमोट गरिनेछ! मैले प्रोमोट गरेपछी १११ जना फलोवर्स बढने पक्का छ! त्यसैले ढिलो नगरी आफ्नो ह्यान्डल टिपाउनुहोला ।😍 प्रोमोटको लागि मलाइ अनिबार्य फलो गर्नुपर्ने छ !😜

अनु झापाली (@anu98246885) 's Twitter Profile Photo

थाह छ कि तिमी मेराे हुन सग्दैनाै, यति जान्दाजान्दै पनि याे मनले तिमिलाई नै चाहन्छ....! #पुराेना अकाउन्ट् अनुश्री 😥😥

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

म पनि दमाई कि छोरी हूँ, मलाई जात अनुसारकाे अारक्षण अधिकार चाहिँदैन ! काठमाडौंको सुन साहु दलित र कर्णाली बस्ने गरिब बाहुनलाई हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म, जात अनुसारको अधिकार चाहिन्छ भनेर दावी गरिन्न!

अनु झापाली (@anu98246885) 's Twitter Profile Photo

मान्छेहरू भन्छन्, प्रेम एक "नशा" हाे म त भन्छु ,प्रेम साडे सातकाे "दशा" हाे। #शुभबिहानि☕️☕️

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

झापा तिर त पानी पर्दैछ बिहानै देखि ... तपाईं हरुको तिर नि ........????

🇳🇵बिकास~पन्त🇳🇵 (@pantbikash) 's Twitter Profile Photo

छोराले यसो पो भन्छ 👉गल्बन्दी च्यातियो तिम्ले तानेर पुरा भिडीयो हेर्नुहोस 👇