Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile
Krishna Rawal🇳🇵

@iamchrisna07

पुरानो ID @ChrisNaRawal470 बिग्रिएर नयाँ भएकाले सहयोग को अनुरोध छ, फलो गर्नुहोस् तुरून्तै फलो ब्याक । @Cristiano , @msdhoni

ID: 1268552463138856967

linkhttp://instagram.com/chrisraaol calendar_today04-06-2020 14:37:45

5,5K Tweet

3,3K Followers

3,3K Following

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

सम्बन्ध नातामा एक ऐहसास हुनपर्छ कसैको खास हुनपनि त खास हुनपर्छ। #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

अक्सर रित्तो भाडा ले नै हो ठोक्किँदा बढी आवाज दिने।। #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

गुणस्तर भन्दा बढी मुल्य भएका चिजबस्तु खासै हेरिदैन।। #Same_thing_applied_for_the_person

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

बढ्दै गरेको उमेर बद्लिदै गरेका मानिसहरू अनि स्थिर परिस्थितिलाई गति दिने आशामा एक मन ।।। #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

सहनशीलता, संघर्षका प्रतिमुर्ति हौं बा तिमि मेरा कर्म अनि परिश्रमका स्फुर्ती हौँ बा तिमि संसार का खुशी सुख फिका तिमी बिना मेरो सिङ्गो आकाश अनि धर्ती हौं बा तिमि #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

जाँत आफैं हिड्छ😗 मष्टाे खणायत केआइ सिंह डाेटी, Masto culture// Deuda// M... youtu.be/Jk2HSZlTxXs?si… via YouTube

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

यादले पागल बनाउछ, बातले पागल बनाउछ । दिन जसरी त्यसरी कट्छ, रातले पागल बनाउछ ।। #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

पहाड छोडेर निस्कन्छन् जसलाइ सागर पुग्नु छ उ चोट ठक्कर पाउछ जसले लक्ष्य पार पुग्नु छ कुरेर बसेकिछिन उज्यालो आमा दैलोमा बसेर अध्यारो भन्दा पहिल्यै उसलाइ घर पुग्नु छ #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

एक आत्म अनुभुती आमाको आवजले बेग्लै सन्तुष्टि दिन्छ, चाहे फोनबाट नै किन नहोस। #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

यात्रा हिजो नि थियो यात्रा आज नि जारी छ केही भरोसा टुटेको होलान् केही आशा अझै बाकी छन् । #RK

Krishna Rawal🇳🇵 (@iamchrisna07) 's Twitter Profile Photo

सिमा निर्धारण गर्नुहोस् , जो कोहि तपाइँको दुख वा सुखमा हकदार हुदैनन् । #RK