bikash pariyar (@bikashpariyar11) 's Twitter Profile
bikash pariyar

@bikashpariyar11

आउनुहोस् फलो गर्दै गर्नुहोला,
फलोब्याक दिने मेरो कर्तव्य सम्झने छु ।🙏🙏🙏

ID: 4905407575

linkhttp://www.uniquetailors.com.np calendar_today14-02-2016 06:28:47

282 Tweet

325 Takipçi

689 Takip Edilen

🤭PRITHI😉 (@kc_prithi) 's Twitter Profile Photo

मैले देखेको छु, अक्सर निर्दोष हरु सङ प्रमाण कम हुने गर्छ!! #शुभ_बिहानी

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!

💕रिशु💕 (@risalu_) 's Twitter Profile Photo

धेरै पछि अाज प्रमोट कोको Online हुनुहुन्छ ? हजुरको ID दिनुहोस्, आज रोज डे मा ब्यापक Promote गर्छु!😍😊 राधे !!राधे!!

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

अभावमा भाव बनेर, एकान्तमा संवाद बनेर अनि यात्रामा पदचाप बनेर पछ्याइरहनेलाई कसरी भन्नसक्छु र निष्ठुरी भनेर ? 🙏

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

म बाहेक उस्को जिन्दगिमा अरु पनि धेरै छन् , तेसैले म भए नि नभएनी उस्लाइ कुनै फरकै पर्दैन💔😥

Sita Adhikari (@sitaadh74721918) 's Twitter Profile Photo

भाग्यले दिएको मौका भन्दा आफैले सिर्जना गरेको अवसरमा रमाउने गर्नुस त्यसपछि जिन्दगिमा आफु अभागि छु भन्ने सोच कहिले आउदैन । #Sunshine☀ #शुभ_दिन #शुभदिनको_कामना

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

मलाइ मुल्यवान चिज सारै मन पर्छ , तिम्रो ब्यस्त जिन्दगिबाट थोरै समय मेरो लागि पनि छुट्याउने गरिदेउन है ✍️✍️✍️

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

तिमी मेरो भागमा नपरेको सेयर को कित्ता झै भयौ , तिम्रो भाउ बुझ्नकै लागि भएपनी अब मैले नेप्से हेरेरहनु पर्छ ।

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

आस्था,विश्वास,त्याग,तपस्या, बलिदान अनि समर्पण नै साँचो प्रेमको वास्तविक अर्थ हो । #मनोभाव❤️

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

जिन्दगी चलाउने अक्सिजन होइन मरेपछि लास पोल्ने दाउराको ग्यारेन्टी गर्ने मन्त्री भएका देशको भोटर हौं हामी, कति भाग्यमानी हगि?

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

Check up this awesome contentप्रचण्डकै नातिनी भारतीय नागरिकको पुत्री भएको खुलासा, यसरी गरियो राष्ट्रघात, छानविन गर्न मागNepalpana - Nepal's Digital Online: nepalpana.com/news/25974

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

बजेट भाषण पछि सरकारी कर्मचारीको तलब बढ्यो , हजुरबुबाको भत्ता बढ्यो अनि हामी सबैलाई बराबर मात्रामा प्रति ब्यक्ति ऋणको भार पनि बढ्यो तर बिडम्बना तिम्रो माया बढ्नुको सट्टा दिन प्रती दिन घट्दै गयो ।🤣🤣🤣

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

अन्जान थियौं हामि निकै अन्जान,तर पनि निकै परिचित थियौं हामि एकअर्कासँग,,,, फेरि यस्तो समय आयो जुन समयमा हामी सबै जानेर पनि अन्जान छौं सायद यहि रहेछ जिन्दगी #शुभदिनको_कामना

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

तिम्रो नामको हरियो चुरा फुटेर जान्छ प्रिय लगाउ तिम्रो नामको मेहन्दि त्यो पनि केही दिनमा मेटिएर जान्छ, तर यो मन मुटुमा सजाएको तिम्रो माया सधैं गाढा रहि रहन्छ💕💖 साउने सक्रान्ति🌷🌱🌿🌿💕💕 शुभ प्रभात,यहाँहरु सम्पूर्णको दिन सुखद सफल,उल्लासमय रहोस्🙏🙏☕️☕️☕️

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालजीको निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । उहाँको स्वास्थ्यमा निकै सुधार भएको रहेछ । झलनाथजीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

सम्बन्ध अनि मित्रता सम्मानकाे हैन भावकाे भाेका हुन्छन् , बस....लगाव दिलमा हुनुपर्छ । #शुभ_प्रभात #शुभदिनको_कामना 🙏❣️

Reeta Pariyar (@reetapearl) 's Twitter Profile Photo

स्थानिय स्थान, स्थानिय काम र स्थानिय लोकप्रियता नै मिठो छ !

स्थानिय स्थान, स्थानिय काम र स्थानिय लोकप्रियता नै मिठो छ !
bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

मुस्कुराएर हेर्नु पर्छ सारा संसार सुन्दर देखिन्छ, नत्र भिजेको आखाले त ऐनामा आफ्नो अनुहार पनि स्पस्ट देखिदैन 🌸

bikash pariyar (@bikashpariyar11) 's Twitter Profile Photo

कसुर मेरो मनको कि मेरो आखाको ? तिमिलाइ देख्दा नि मन दुख्छ अनि नदेख्दा पनि ...!