चेग्वाभारा® (@ankoiralas) 's Twitter Profile
चेग्वाभारा®

@ankoiralas

I'm paper, you can write your fellings,scribble your angers, use me to absorb your tears#Bscforestry#ex student leder

ID: 3237452048

calendar_today06-06-2015 02:32:26

52,52K Tweet

9,9K Followers

3,3K Following

ShIvA DaHaL (@dahalshivaji) 's Twitter Profile Photo

`केपी ओली त हाँस्दा पनि राष्ट्रघातिहरूको टाउको दुख्छ´ भनेर नक्कली राष्ट्रवादीहरू बहसमा त उत्रिसकेका छैनन् नि !

Sabin (@saskar24) 's Twitter Profile Photo

@Admin_youth तर वृद्ध भत्ता सुरु गरेको बाहेक अर्को ठूलो उपलब्धि एमाले भन्नै सकेन माकुने र झलेको सरकार र क्रमश झलु र ओलिले ढालेको हैन ?

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

@Admin_youth संघीयता भनेको बाख्राको टाउकोमा भैसिको सिङ भन्नेले , संघीयताको सानो इकाईको चुनावमा भोट माग्ने नैतिकता छ ?

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

यता फेरि अर्को ईपिक आयो। हैट नसकिने भो उग्र राष्ट्रवादीहर्लाई। 😂 x.com/Admin_youth/st…

उर्वशी (@ghimireuru) 's Twitter Profile Photo

तिनिहरुको चिन्ता गर्न छोड्दे भैगोनी जो तिम्रो बारे चिन्ता गर्दैनन्।।😏😏

Devil ™ (@ops_devil) 's Twitter Profile Photo

अहो रास्ट्बादी र घातिहरु मात्र रहेछन टियला जे होस के जाती बिकारलाई पहेलो देख्दैमा सुन रहेछ भन्दै टिप्या सम्म हेर्नू नपरोस 😎

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

जिन्दगी आखिर त्यहि रहेछ ! जहाँ संग संगै हिडौँ भन्दै आउनेहरु छोडेर जान पनि सक्छन् र एउटा अपरिचीत आएर डोर्याएर गन्तब्यसम्म पुर्याउन सक्छन् ! 😍

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

हो मेरो ढुङ्गाको मन छ त्यसैले त मेरो मनमा खोपिएको तिम्रो नाम मेटिदैन।

Deepak Bharati (@dpakbrt1) 's Twitter Profile Photo

लोडसेडिङ ओलिले खाने औषधि खान्छन क्यारे, बेला बेला प्रस्तुती एउटै हुन्छ दुबैको😜😂

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

६. महाकाली बेच्न काङ्ग्रेसलाई सगायो ७. मधेस र पहाडीलाईलाई बिभाजन गर्ने रोल खेल्दै छ ८.रातो फिल्मको सुटिङमा सप्तरीमा ५ जखा मार्यो थप्नु न x.com/Admin_youth/st…

Room And Home Finder कोठा खाली (@room_and_home) 's Twitter Profile Photo

बीपी कोईराला र केपी ओलीलाई महामानब भन या महादानब तर खबरदार !!रास्ट्रबादी कदापि नभन,कोशी र महाकाली बेच्नेहरू कहिल्यै रास्ट्रबादी बन्न सक्दैनन

Taco T. 🌮 (@thetilaq) 's Twitter Profile Photo

नयाँ किताब ल्याएसि आस्सापास्सा कताको लिन्चन्? भनेर देब्रे पानाका मान्छे गनेर भकाभक शिबेलाई कुट्न नि सै मजा आम्तो। 🤔🤷‍♂️

चेग्वाभारा® (@ankoiralas) 's Twitter Profile Photo

ए गाँठे फ्री टुइटर हट्दानी यस्मा आर्टी आउन छोडेनत आर्टी गर्निलाइ बोकोले रिचार्ज गर्दिन्छन्की केहो पैसा तिरी तिरी आर्टी गर्छन्त 😁😁😂😃 x.com/Bo00ka/status/…

चेग्वाभारा® (@ankoiralas) 's Twitter Profile Photo

एमालेको नौमहिने सरकारले धेरै राम्रो काम गरेको थियो भने ५६ मा किन एमालेलाइ नदेर काँग्रेसलाई दिय जनताले बहुमत सोध्देउन एमालेका हल्लुँडोहरु संग

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

जन्ती लैजान त हुन्थ्यो एमालेजनलाई क्यार्नु गाउँघरमा जवान छोरी चेली देख्नै हुन्न। त्यै भर हो निम्तो नदिएको। 😂 x.com/davils_advocat…

लोडसेडिङ (@it_sashi) 's Twitter Profile Photo

तिम्रो पनि आमा, फूपू, आदीछन भने केपीलाई राखेर हेर। x.com/davils_advocat…