bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile
bunu aryal(अभिप्शा )

@bunuaryal2

Talk to yourself, motivate yourself, plant some white lies in yourself, believe in yourself and then see your world change❤️❤️

ID: 4862340904

calendar_today30-01-2016 01:49:38

6,6K Tweet

1,1K Followers

1,1K Following

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

तिमीलाई बिर्सने सामर्थ्य छैन मसँग, न तिमीलाई पाउने भाग्य लिएर जन्मिएको छु…..

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

मृत्यु साएद सुन्दर हुनु पर्छ, जो गएर संसार बिर्सिएँ फर्केर आएनन्……

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

जसले भगवानलाई सर्वश्रेष्ठ मान्छन् दिनरात पुज्छन्, सुखदुःखमा सम्झन्छन्, लाग्छ भगवानले तिनलाई नै सङ्कट अग्नि परीक्षा लि रहनुहुन्छ…..😒

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

तिमी त पुग्नै नसकिने त्यो परको क्षितिज जस्तै छौ, देख्न सधैं देख्छु तर बाटो कहाँ होला अन्यौल हुन्छु…………

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

हरेक अक्षरमा तिमी छौ, तिम्रो याद छ लोप भएको त यहाँ तिम्रो उपस्थिति तिम्रो साथ हो…..

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

सपनामा मुस्कुराउदै आत्महत्या गर्नै लागेको थिएँ निन्द्रा टुट्यो, भ्रम सकियो जबर्जस्ती बाँचिरहेछु ||

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

हृदयले झकझकाउँछ, आँशुले इशारा दिन्छ, लाग्छ यो आँशु उस्लाई बोलाउने माध्यम हो ।

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

दुःखी भई बसेको थिएँ म ,मेरो खुट्टामा चप्पल थिएन, हाँस्दै आएको मान्छे देखे उताबाट ,तर उसको त खुट्टै थिएन,आफैँमा रनभुल्ल भए अनी सोचे, म त कती भाग्यमानी रहेछु अनी कति धनी पनी,उ नबोली गयो तर मलाई धेरै कुराहरु समझाई 🙏😊✍️

यदि मृत्यु भेटाइन भने तिम्रै शरणमा आउने छु मलाई जिउँन सिकाएर बाटो देखाउनु है …..

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

बादलमा लुक्न नखोज न, तिमीसँग बोल्नुछ | पर पर नसर न तिमी, तिम्रो नजिक हुनु छ | यसरी मौन नबसिदेउ तिम्रा पनि सुन्नु छ बातहरु | छनलाई त हजार तारापनि छन् त्यो आकाशमा ती हजार तारा छोडि तिमी चाहनु माया हो | औंसीको रातमा तिमी खोज्नु माया हो | मेरो जून अथाह माया छ तिमीलाई ….

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

आँसु बगाएर गुमाएका सबै चिज पाइन्थ्यो भने आज मेरो पनि बेग्लै सन्सार हुने थियो होला तर सोचे जस्तो कहा हुने रैछ र ...... शुभ बिहानी 🙏🍀💐

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

धुवा बनेर तिमी हावामा मिसिनु म सास लिएर तिमीलाई मुटुमा राख्छु….

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

कुनै कुनै कुरा आफ्नो हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि त्यही कुराको आस" झन् बढी लाग्दो रहेछ ..….

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

प्रेमलाइ बुझ्न हृदय चाहिन्छ, अनि निभाउनको लागि धैर्यता र पाउनुको लागि भाग्य ……..

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो 🥹♥️

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

प्रतीक्षा यति लामो पनि नहोस् कि भेटने चाहना नै बाकी नरहोस् ……….

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

तिम्रो अभावमा पनि तिमी मेरो जीवनको सत्य बनिरहन्छौ बुझ्न पर्ने हो ........

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

मनमा सधैं एउटै प्रशन्न खेल्छ अरूलाई सम्झाउन सक्ने मनले आफुलाई किन सम्झाउन सक्दैन।

bunu aryal(अभिप्शा ) (@bunuaryal2) 's Twitter Profile Photo

आफूलाई मन परेको ढुङ्गा आफ्नो नभएपछि भाग्यले हिरा नै दिए पनि खुशी नमिल्ने रहेछ नी है?