भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile
भुइँमान्छे

@nd_dhakal

भुइँमान्छे - "भुइँ” (जमिन) को मान्छे, धुलो पनि मान्न सक्नु हुन्छ । सकभर तपाईको आँखामा नराख्नु, धुलो हुँ, बसे बिझाउछु । सबै ट्विटहरु निजी बिचार हुन् !

ID: 2449135430

linkhttp://dhakaldavid.blogspot.com calendar_today17-04-2014 06:18:45

23,23K Tweet

3,3K Followers

564 Following

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

अनि मौसुफबाट कतिबेला जनताको नाममा सम्बोधन गर्दै राज्यभिषेक गरिबक्सिन्छ त ?

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

के हो मौसम? के हो जलवायु ? हेर्नुहोस् यो छोटो भिडियोमा はうはう highlight #weather #NepalWeather National Disaster Risk Reduction & Management Authority National Emergency Operation Center youtube.com/watch?v=CKGwzP…

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

फेसबुक त छाडियो, यहि एक्स र इन्टा नि बन्द गर्दे हुन्छ ।

Ramesh Sayan (@rashayans) 's Twitter Profile Photo

सबैभन्दा ठूलो राजावादी केपी ओली हो । यसले जनता बड्काउँछ र राजाको समर्थनमा माहोल बनाउछ । रविन्द्र मिश्रहरु त देखिने दाँत मात्रै हो । चपाउने दाँत त केपी ओली हो । यसलाई उज्यालो मनपर्दैन ।

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

क्षमता भए आफैं राजा हुने व्यवस्थामा दुनियाँलाई राजा बनाउन किन कुदेका होलान् ?

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

चट्याङ लागेर हरेक वर्ष मानिसहरूको ज्यान जाने गर्छ। खासमा चट्याङ कसरी पर्छ र कुन ठाउँमा बढी जोखिम हुन्छ ? NDRRMA NEOC, MoHA Nepal youtube.com/watch?v=LIrgoI…

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

अहिले प्रि-मनसुनको सिजन छ। अंग्रेजी महिनाको मार्च, अप्रिल र मे अर्थात मध्य फागुनदेखि मध्य जेठसम्मको समयलाई प्रि-मनसुन भनिन्छ। यो समयमा मौसम कस्तो हुन्छ त ? हेर्नुहोस् यो छोटो भिडियोमा।

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

चट्याङ परेको बेला सावधान नहुदा ज्यानै जान सक्छ। त्यसो भए यसबाट कसरी जोगिने त ? NDRRMA

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

२७ चैत २०८१ अहिले काठमाण्डौ उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको छ। भिडियो: काठमाण्डौ एयरपोर्ट

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

१९ वैशाख २०८२ देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउनु होला।

भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

अनि यो गर्मीमा यसरि बत्ती जादा भोट हालेको त्यो हातलाई लोहोराले थिच्न मन लाग्दैन र ?

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा (तल चित्रमा देखाइए बमोजिम) विस्तार भएको छ। はうはう highlight NDRRMA NEOC, MoHA Nepal

यस वर्षको मनसुन मिति २०८२/०२/१५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा (तल चित्रमा देखाइए बमोजिम) विस्तार भएको छ।
はうはう highlight NDRRMA NEOC, MoHA Nepal
Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

नेपालमा मनसुन जेठ १५ गते राति देखि कोशी प्रदेशबाट भित्रिइसकेको छ। बाँकी भू-भागमा कहिले विस्तार होला त ? NDRRMA NEOC, MoHA Nepal

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी वर्षा साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परेको छ। पानी पार्ने प्रणाली उत्तर तिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेको छ ।

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

पानी परेको जानकारी दिँदा हामीले, 'एक-दुई ठाउँमा पानी पर्ने सम्भावना', 'थोरै ठाउँमा पानी पर्ने सम्भावना' जस्ता शब्द प्रयोग गर्छौं। यो भनेको के हो भनेर धेरैले सोध्नु भएको छ। के हो त यसको अर्थ ? #WeatherAlert #Rain #Thunderbolts #forecast

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

मनसुन आगमन बुलेटिन आज असार ६ गते देखि मनसुन देशभरी फैलिएको छ। यस वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको थियो। मनसुनबारे विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्। NDRRMA NEOC, MoHA Nepal

मनसुन आगमन बुलेटिन

आज असार ६ गते देखि मनसुन देशभरी फैलिएको छ। यस वर्षको मनसुन जेठ १५ गते कोशी प्रदेशबाट भित्रिएको थियो।
मनसुनबारे विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।
NDRRMA  NEOC, MoHA Nepal
भुइँमान्छे (@nd_dhakal) 's Twitter Profile Photo

उदेक लाग्दो शनिबार ! श्रावण सक्कियो आजबाट चावहिलको त्यो होटलमा चुरा फुटाउदैं माया जोख्दै होलान् कि नाई केहि थान प्रेमि, प्रेमिकाहरु ?