◉✿ ✍ ℳ𝓇. अનजન રાज ™🇳🇵 ✿◉ (@anjanraj05) 's Twitter Profile
◉✿ ✍ ℳ𝓇. अનजન રાज ™🇳🇵 ✿◉

@anjanraj05

ID: 1488373833396457474

linkhttps://twitter.com/search?q=from%3A@anjanraj05%20-filter%3Areplies&s=09 calendar_today01-02-2022 04:49:41

513 Tweet

107 Followers

124 Following

◉✿ ✍ ℳ𝓇. अનजન રાज ™🇳🇵 ✿◉ (@anjanraj05) 's Twitter Profile Photo

यहा साचो को लागि हैन खाचो को लागि मात्र बोल्ने गर्छन मान्छेहरु|| 🥀🥀#सुभसन्ध्या सुभ बिहनिको☕️☕️

अप्सरा अधिकारी🤣 (@realendangered) 's Twitter Profile Photo

बल्ल यता आउने फुर्सद मिल्यो के छ त यता सबैको हल्लिचल्लि?🤣

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

यो भरोसाले दिएको चोट हो हजुर बद्लाले भर्नु छ एकदिन मलमले हैन ।।

NawinBohara895 (@nawinbohara895) 's Twitter Profile Photo

चुनाव को बेला मात्र जनता हरु लाई भगवान सम्झिने र जुनाव जितेर सत्ता गैसकेपछी जनता हरु लाई किरा समान सम्झिने जन्तु हरु लाई हाम्रो नेपाल मा नेता भन्दा रैछन।🤣🤣🤣 नमस्कार तथा शुभ प्रभात्🙏🙏सम्पूर्ण मा शुभ होस मंगल् होस् जय हनुमान जि कि🕉️🕉️🙏🙏

🌿🌿saroja gautam🇳🇵🌿🌿 (@sarojku32484857) 's Twitter Profile Photo

कसैले बुझ्नै सकेनन.. यति धेरै जटिल पनि थिइनँ म...✍️✍️        🌿🥀प्रातः वंदन 🙏                🌿🌺 राधे राधे 🌺‼️                    🌿❤️ शुभ पल ❤️

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

के बताउ कस्तो समस्या मा छु महोदय कागज़ को डुङ्गा हु अनि पानीमा छु... #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

इमोजी मा हाँस्न जती सजिलो छ, वास्तवमा मुस्कुराउन गार्हो छ। #शुभपल

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

"प्रेम यदि अात्माबाट गरिन्छ भने कुरुप मुहार पनि सुन्दर लाग्छ" #शुभसन्ध्या🙏🌹

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 सपनामा पनि कसैलाइ ल्याउन सकिन तिमिलाइ देखेर आँसु त पुछे तर अरु कसैलाइ देखेर मुस्कुराउन सकिन....! #शुभबिहानी ☕️🌿

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

कस्लाई सुनाउ केही पाना दुःख का कथाहरु यहाँ त हर व्यक्ति किताब नै लिएर बसेको छ #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

टुटेर पनि मुस्कुराउदै छु ल अब भन जित तिम्रो हो कि मेरो ... ❣️ॐ नमःशिवाय❣️ #𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

चीनको राष्ट्रिय जनकांग्रेसका अध्यक्षको नाम सभामुखसँगको सहमति पत्रमा एक ठाउँमा चाङ्सु र अर्को ठाउँमा चान्सु,गोरखापत्रमा चान्शु र केही पत्रिकामा झान्सु लेखेको पाइयो।रात्रीभोजबारे सभामुख र राष्ट्रिय सभा अध्यक्ष बीच विवाद भएको समाचार आयो।अतिथिको ठीक नाम लेख्न नसक्ने र विवाद गर्ने ?

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"संसारको सबैभन्दा धेरै सपना, यो कुराले तोड्यो कि, "मान्छेले के भन्छन्..." _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______

✍अપરીचिત™🍁 (@beoriginal_0) 's Twitter Profile Photo

"मूर्तिमा भगवानको अस्तित्व छैन तिम्रा भावनाहरू तिम्रो भगवान हुन आत्मा तिम्रो मन्दिर हो" _______✨✨_______ 🥀#ॐनमःशिवाय🥀 🍁#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🍁✍ _______✨✨_______