Sangita493 (@sangita493) 's Twitter Profile
Sangita493

@sangita493

ID: 1493422156331450368

calendar_today15-02-2022 03:10:19

46 Tweet

212 Followers

136 Following

Sangita493 (@sangita493) 's Twitter Profile Photo

कसैले तिमीलाई दु:ख पोख्छ भने बुज्नुहोस कि उसले तपाईलाई आफ्नो ठान्छ बुज्नुभयो महोदय।GOOD NIGHT

Sangita493 (@sangita493) 's Twitter Profile Photo

म पो सबैलाई आफ्नो मान्छु त ,मलाई त आफ्नैले पनि आफ्नो मान्दैनन् होला।शुभ बिहानि शुभ दिन।

Sangita493 (@sangita493) 's Twitter Profile Photo

सपना अनगिन्ती थिए हजुर तर कोही आफ्नो कमजोरीले टुटे त कोही पैसाको कमीले ।

Sangita493 (@sangita493) 's Twitter Profile Photo

परिस्थिति हेरेर कसैलाई पनि औला नउठाउनु हजुर भोलि त्यही औला जोडेर नमस्कार गर्नुपर्ला याद राख्नुस महोदय।।शुभ बिहानि☕️☕️☕️☕️☕️☕️

आहाट (@aahaat42) 's Twitter Profile Photo

तिमी सग नजर के जुधेको थियो मेरो नयनले तिम्रो प्रतिबिम्ब कैद गरि मुटुमा वालपेपर नै बनाइसकेछ ।

Sangita493 (@sangita493) 's Twitter Profile Photo

मीठो बोली बोल्नेहरु भन्दा अक्सर नमिठो बोल्नेहरु नै सत्य हुने रहेछन् ।सत्य बोल्नेको कसैले साथ दिदैनन्।

मीठो बोली बोल्नेहरु भन्दा अक्सर  नमिठो बोल्नेहरु नै सत्य हुने रहेछन् ।सत्य बोल्नेको कसैले साथ दिदैनन्।
Sangita493 (@sangita493) 's Twitter Profile Photo

माया र भरोसा सकेसम्म गुम्न नदिनुहोस किनकि माया हरेक सँग हुदैन अनि भरोसा सबै माथि गरिदैन याद राख्नुस।।

Sangita493 (@sangita493) 's Twitter Profile Photo

आज असफल छु भन्दैमा जिन्दगी सक्कियो भन्ने नसोच्नुस महोदय किनकी सुन्दर बिहानीको लागि पनि अन्धकार रात कटाउनै पर्छTHINK ABOUT IT।।।

आज असफल छु भन्दैमा जिन्दगी सक्कियो भन्ने नसोच्नुस महोदय किनकी सुन्दर बिहानीको लागि पनि अन्धकार रात कटाउनै पर्छTHINK ABOUT IT।।।
आहाट (@aahaat42) 's Twitter Profile Photo

हरेक कुरालाई पछि छोड्दै सबैभन्दा पहिला आफ्नो मन सम्हाल्ने गर्नुस् !यहाँ टुटेको र फुटेको मन सम्हाल्ने कोही भेटिदैन ।

Sangita493 (@sangita493) 's Twitter Profile Photo

नियत र सोच राम्रो हुनुपर्छ कुरा त हरकोहिले मिठै गर्छन् यहाँ।।

नियत र सोच राम्रो हुनुपर्छ 
कुरा त हरकोहिले मिठै गर्छन् यहाँ।।
आहाट (@aahaat42) 's Twitter Profile Photo

गन्तव्य त्यहाँ सम्म राखेको छु, जहाँ पुग्दा दु:खको अन्त्य होस, अनि सुखको सुरुवात।....🙂

आहाट (@aahaat42) 's Twitter Profile Photo

बेवारिसे रहरहरु,मधुरो संघर्ष पुर्ण असफल आधा जीवन सफल बन्ने खरो चाहाना क्या अन्धाधुन्ध छन् नि सपनाका तानाबानाहरु.............!!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

न त भौगोलिक दुरीले प्रेममा बाधा हुन्छ ! न त बाध्यताले प्रेम आधा हुन्छ ! यो त सब मनको खेल हो, यदि मन साच्चिकै चोखो भए प्रेम सधै प्रगाढ हुन्छ ।।

आहाट (@aahaat42) 's Twitter Profile Photo

एकपटक राप्रपालाई यसैपटक राप्रपालाई नयाँ सोच र विचार लिएर अगाडि बढेको पार्टीलाई हामी सबै मिलेर देशकै ठूलो पार्टी बनाऔं ! मंसिर ४ अवश्य विचार गरौं । Mohan Kumar Shrestha

एकपटक राप्रपालाई 
यसैपटक राप्रपालाई 

 नयाँ सोच र विचार लिएर 
अगाडि बढेको पार्टीलाई हामी सबै 
मिलेर देशकै ठूलो पार्टी बनाऔं !

मंसिर ४ अवश्य विचार गरौं ।
<a href="/mohanrpp/">Mohan Kumar Shrestha</a>