ANIL.p.DHAKAL (@anilpdhakal1) 's Twitter Profile
ANIL.p.DHAKAL

@anilpdhakal1

के भनाैर खाेई अब त बाेल्दा,बाेल्दै थाकि सके
भएकाे एउटा मुटु पनि सित्तैमा सबैलाई बाँटि सके

ID: 1057588759775064064

calendar_today31-10-2018 11:03:04

90,90K Tweet

13,13K Takipçi

7,7K Takip Edilen

ANIL.p.DHAKAL (@anilpdhakal1) 's Twitter Profile Photo

तरकारि बिनाको "भाँत" जस्तै.... भऐको छ जिन्दगि सधै "निस्ता" ,"निस्तै' खानु पर्ने / "माया" र "प्रेम" बिनाको अधूरो..... भऐको छ जिन्दगि सधै "ऐक्ला","ऐक्लै" जिऊनु पर्ने /

Uttam Bichar (@utamb41) 's Twitter Profile Photo

त्यहाँ घामको ताप गल्ने छ मस्ती जहाँ रातमा जूनको हुन्छ गस्ती । भगाई निराशा सधैँ हाँस्नसक्ने जगाएर आशा बनौँ बाँच्नसक्ने ।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कसैले हिरा लाई पर्त्थर भन्छन त कसैले पत्थर लाई हिरा भन्छन । यो सबै आ आफ्नो सस्कार र चेतना स्तरमा भर पर्ने कुरा हो । तर कोही पनि कसैका लागि हीरा वा पत्थर बन्दैन उस्को पनि आफ्नै सस्कार र चेतना हुन्छ । #शुभ_प्रभात 🌄☕️🙏 #शुभदिनकाे_कामना🌻🌹😊

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

झमझम पानी पर्यो अँधेरी साँझ दिक्क लाग्यो! खहरे खोलो बडारिएर आउँदा रुन मन लाग्यो!! बर्खामा बाढि पहिरो ज्यान जोगाउनै मुस्किल! हृदयभित्रको कुरो बुझिदिने खोज्न मन लाग्यो!! समयको चक्र निरन्तरको माैसम हुदैछ अनेक! कता गई मनकी रानी भनी सम्झन मन लाग्यो!! #शुभरात्री_आत्मिय_मनहरु🌷✍️🙏

ANIL.p.DHAKAL (@anilpdhakal1) 's Twitter Profile Photo

जिन्दगिमा दुखका जतिनै भेलबाडि आऐपनि मुस्कुरायर जिउन सिक्नसक्नु पर्छ।।

जिन्दगिमा दुखका जतिनै भेलबाडि आऐपनि मुस्कुरायर जिउन सिक्नसक्नु पर्छ।।
लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

एक्लै हुनु भनेको कसैले साथ नदिनु हैन होइन, आफैले आफुलाई मिठो समय दिनु हो! #शुभ_प्रभात 😊😊 #शुभ_दिन🌹🌹

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

कुनै महिलामाथी जाइलाग्नु यात नामर्द हो यात आतंककारी हो मध्यरातमा सुतेका महिला चाहे जुन मनस्थितिका भए पनि कानुन बमोजिम सोधपुछ हुनसक्छ निश्चय पनि ४/५घन्टा पछि बिहान पक्कै हुन्थ्यो सुतेका महिलासामु लौरा बजार्ने बुट बजार्ने अपहरण शैली अपनाउनेले देशको भलो गर्छन भन्नू दिवा सपानाहो।

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

भुकम्प पिडितकालागी अस्थायी घर निर्माण गर्न खटाउन छोडेर युवा भनिने ग्याङ सुतेका महिलामाथी हातपात गर्न खटाउँछ यस्को परिणाम चुनावमा पाउनेछ।

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

१७बर्षमै गणतन्त्र गन्हाएर यतिसम्म दुर्धन्धित हुन्छ भनेर कम्तिमा नेपालीले त सोचेकै थिएनन थिएनन बिश्व समूदायले त झन सोच्ने मौका समेत पाएका थिएनन।ऐति सम्मको निरॅकुश पनि शासक हुन्छ?”मै खाउ मै लाउ।अरु सब मरुन दुर्बलहरु”भन्ने सोच राख्ने नेताहरु भएकोले दुर्गा प्रसाई जनताका मसिहा बने।

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

एउटा दुर्गा प्रसाइको, टेलिभिजन अन्तर्वार्ता सुन्न/हेर्न नसकेर प्रसारणमा रोक लगाउनुपर्ने, यो कस्तो खालको लोकतान्त्रिक ब्यबस्था ल्याएको हो? कस्तो खालको गणतन्त्र ल्याएको हो? यो के को डर हो? कति डर हो?थुक्क!!

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

अनुहार हेर्दा नक्सा पास नगरी बनाको घर जस्तो छ। Attitude भने दरबार मार्गको ४ आना जग्गाको भाउ जस्तो 🙃🤣

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

चुहिएको छानालाई महल मानेर बसेकी मेरी आमालाई साचिकै एउटा महल बनाईदिने हैसियत बनाउनु छ।

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

जरुरत सकिएपछि दिएको हिरा भन्दा जरुरत पर्दा दिएको कोइला महत्वपूर्ण हुन्छ!! #शुभ_दिन🥰🙏

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

५ बर्ष सम्म पनि फलो नगरेकी भए भन्नुस् त म आज सबैलाई फलो गर्छु🥰🤭

५ बर्ष सम्म पनि फलो नगरेकी भए भन्नुस् त म आज सबैलाई फलो गर्छु🥰🤭
Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार  🙏
सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

"मूर्खलाई पाप गर्दा दुःख हुन्छ भन्ने ज्ञान हुदैन, पछि आफ्नो कर्मको फल भोग्ने वेलामा उसलाई आगोले झैं पोल्ने पछुतो हुन्छ । " - गौतमबुद्ध ख्याल गर्नुस् है🤗