Cma Sharma❣️ (@cma_sharma1) 's Twitter Profile
Cma Sharma❣️

@cma_sharma1

🕉️🚩

ID: 1077826666519351296

linkhttps://mobile.twitter.com/search?q=from%3A@Cma_Sharma1%20-filter%3Areplies&s=09 calendar_today26-12-2018 07:21:17

15,15K Tweet

8,8K Takipçi

793 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संगतले सोच बदल्छ, सोचले बिचार बदल्छ। बिचारले कर्म बदल्छ, कर्मले भाग्य बदल्छ। त्यसैले सफलताको सुरुवात सधैं असल संगतबाट हुन्छ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समयले मान्छे चिनाउँछ, नजिक आयो भन्दैमा कोही आफ्नो हुदैन !! #शुभरात्री 😊♥️🌙

Susmita Ghimire (@susmita27044502) 's Twitter Profile Photo

- " खुसी नै छु जिन्दगीमा चाहेको सबै कुरा नपाए पनि धेरै कुरा सिकाएको छ जिन्दगीले। #Goodmorning☕🙏❣️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

साधारण होस जिन्दगी तर खुसीहोस, एक कप चियामा पनि जिन्दगी होस! ♥

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

"नाई भन्न नसक्नु भनेको झण्झट बेहोर्न तयार हुनु रहेछ'! 🙏 #शुभ_प्रभात☕

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

जिन्दगीमा कसैलाई दोष दिनु हुदैन, राम्रो मान्छेले खुशी, नराम्रो मान्छेले अनुभव दिएर जान्छ । #दारी💞

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

दुनियाले तिमिलाई भन्नेछन ''त लायक छैनस'' तिमी मुस्कुराउँदै भन्नू ''समले बताउँनेछ''!!!🕊️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

निद्राले रात संग सम्झौता गरिसकेपछि । आफुले पनि सुनौलि भबिष्यको लागि तितो बर्तमान स्विकार त गर्नै पर्छ ।। #शुभरात्री 😊☕️🌙

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, “कर्म निस्वार्थ गर्नु, मनमा धैर्य लिनु भाग्य समयको गति सँगसंगै चल्छ माली हुँ भनि सयौं घण्टा सिँचाइ गरेर मात्र केही हुँदैन बोटमा फल त मौसम आएपछी मात्र नै फल्छ !”❤️ #शुभबिहानी ☕️💖 #दारी💞

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

शब्दले दिएको चोटको लागि जति नै माफी माग्नुहोस,पीडा त कम होला तर निको जीवनभर हुँदैन। #शुभबिहानी🙏🏻🦚♥️

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

किताब होस या मान्छे, दुबैले आ-आफ्ना कथा लुकाएका हुन्छन्, बस दुबैलाई पढ्ने आँखा चाहिन्छ अनि बुझ्ने मन!!!😊😊😊

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"गुनासो गर्नेहरुले भन्दा कोसीस गर्नेहरूले जिवनमा ठूलो प्रगति गर्दछन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 😍🌹🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

छल ,कपट र धोका त्यति मात्रै गर्नु जति त्यसको ,परिणाम भोग्न सक्छौँ किनकि कर्मले कसैलाई छोड्दैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

गल्ती हरकोही बाट हुन्छ! कोही जान्दैनन्, कोही मान्दैनन्। #शुभ_पल 🙂🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्मान सबैको गर्नु तर ईज्जत मात्र त्यसको गर्नु जसले तिम्रो पनि ईज्जत गर्ने गरेको हुन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

खुसी हुन खर्च लाग्दैन ! दुनिंयालाई म कती खुसी छु भनेर देखाउंन खर्च लाग्छ। #शुभ_पल 😍🙏

DON❣️ (@itsme_pravina) 's Twitter Profile Photo

मूल्य" होइन "महत्त्व" ठूलो कुरा हो शास्त्रले "हीरा पानी" होइन "सुन पानी" पवित्र मान्छ ।🌼😊

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“इच्छा कहिल्यै अन्त्य हुँदैन। यदि तिम्रो एउटा इच्छा पुरा भयो भने, दोस्रो इच्छा तुरुन्तै जन्मन्छ।” – गौतम बुद्ध