Jivan k c (@kcjivan1) 's Twitter Profile
Jivan k c

@kcjivan1

आउनुस दुःख सुख, ज्ञान गुणका कुरा र अध्ययन् अनुभब साटासाट गरौं। नजिकिउ साथी बनौ।आखिर दुस्मन हुनपनि त एक पटक साथी बन्नै पर्ने हुन्छ।🌹follow=follow back 100%🌹

ID: 798062281351254016

calendar_today14-11-2016 07:17:29

11,11K Tweet

28,28K Followers

20,20K Following

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

बिहानको सुरु – शान्ति र आभारको साथ – दिनको पहिलो घडी उठ्नेबित्तिकै मोबाइल हेर्ने होइन, – आँखा बन्द गरेर भगवानलाई धन्यवाद दिने – "म फेरि एक दिन बाँच्न पाएको छु" भनेर। – सानो ध्यान वा प्रार्थना – केवल ५ मिनेट मौन भएर आफूलाई सम्झने। – एक गिलास मनतातो पानी वा जिरा-ज्वानो-बेसारको झोल

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

यो जीवन एउटा रंगमञ्च हो, जहाँ हरेक पात्र आफ्नो भूमिका निर्वाह गर्छ। कोही हाम्रा हृदयमा अमर लेख बन्छन्, त कोही केवल यात्राका क्षणिक सहयात्री, जो भ्रममा बाँधिन्छन्, तिनीहरू यथार्थको प्रकाशमा टाढिन्छन्, र जो सत्यको आधारमा अडिन्छन्, तिनीहरू हृदयमा सधैं जीवन्त रहन्छन्।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

शरीर भनेको सम्पूर्ण सम्पत्तिको मूल स्रोत हो" धान भने पनि... सुन भने पनि... सपना, मन्दिर, संसार, धन, शक्ति — जे भने पनि... यी सबैको मूल्य केवल त्यतिबेला हुन्छ, जब हाम्रो शरीर स्वस्थ हुन्छ। #शुभबिहानी🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जुन ढुङ्गामा ठेस लाग्यो त्यही ढुङ्गाको सीढी बनाएर उक्लिनु छ, जिन्दगानी निर्बिकल्प हो।बाच्ने आधारका अनेक बिकल्प छन। #शुभबिहानी 🙏☕️😊

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आफैँसँग ख़ुशी हुन नसक्नेहरु मात्र अरुको आँखामा तुच्छ हुन सक्छन्।त्यसैले आफुभित्र खुशी खोजौ र जुनसुकै परिस्थितिमा पनि आफ्नो वर्तमानसँग खुशी भएर बाँच्न सिकौ l #शुभबिहानी 🙏☕️😊

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आश त्यति नै राख , जति राख्दा निराश हुनु पर्दैन । #शुभबिहानी 😊☕️🙏

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

सफलता सुख र सन्तुष्टी नाप्ने कुनै निस्चित मापदन्ड हुँदैन। यो आँफैले निर्धारण गरेर महसुस गर्ने कुरा हो। सम्पत्तीको जोड घटाउमा मात्र यी सब चिज खोज्ने हो भने त कहिल्यै नभेटीन पनि सक्छ। #शुभबिहानी🙏☕️😊

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

अनुमान र भोगाई फरक कुरा हुन् । अविवाहितहरुले वैवाहिक जीवनको अनुमान गर्न सक्छन् तर भोगाई भोग्न सक्दैनन् । जीवन कुनै किताबमा लेखिए जस्तो वा कुनै सिनेमामा देखाइए जस्तो दुरूस्तै हुँदैन । एक दिनमा चौबिस घण्टा हुन्छन् । हामी आफ्नो ‘कम्फर्ट’ बाहिर एक दिन त के एक घण्टा पनि बस्न सक्दैनौं

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

हरेक कुराको आफ्नै समय हुन्छ धैर्य गरेर पर्खिन सक्नुपर्छ।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आज ६ घण्टा पढ् , नत्र भोलि १३ घण्टा मजदुरी गर्नुपर्छ। पढाइ बोझ होइन, स्वतन्त्रताको चाबी हो। पढाइ कुनै सजाय होइन, न त कसैको लादिएको बोझ हो।यो त स्वतन्त्रता प्राप्त गर्ने ढोका खोल्ने सुनौलो चाबी हो।आजको ६ घण्टा पढाइले भोलिको जिन्दगी सजिलो बनाउँछ। #शुभबिहानी 🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

नियती त दैबको खेल हो तर.नियत चाहिँ स्वयं आफैले सफा राख्नु पर्छ। #शुभबिहानी🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

सबै मान्छेको मन धमिलो हुदैन। सबै बेईमान पनि हुदैनन् ।कहिलेकाही तेल सकिएर पनि दियो निभेको हुनसक्छ,हरेक समय हावा मात्र दोषी हुदैन। #शुभबिहानी 🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जुन कुरा ह्रदयको गहिराई छिचोलेर निकालिन्छ र कसैका सामु ब्यक्त गरीन्छ त्यो दुःख हर्ष खुसी जे सुकै पनि होस तर सामुन्ने सुन्नेले त्यो लेबलको घनत्वबोध नगरी हल्का फुल्का लियो भने त्यो सम्बन्धमा अत्मियता रित्तिसक्यो भनेर जान्नु.. #शुभबिहानी 🙏☕️😊

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

इतिहास भन्छ -हिजो सुख थियो, विज्ञान भन्छ- भोलि सुख हुनेछ। तर, अध्यात्म भन्छ -यदि मन सफा र स्वच्छ छ भने हरक्षण सुख छ। #शुभबिहानी🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

कठिन समयको गतिलो जवाफ मुस्कान हो भने गलत बुझाइको सहि उत्तर मौनता हो। #शुभबिहानी🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

आज फेरी बाडुल्कि लाग्यो ,सायद छुट्टिएर जानेहरु झझल्को पठाइ रहन्छन ... #शुभदिन☺️🙏☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

येन बद्धो बली राजा दानवेन्द्रो महाबल: तेन त्वां प्रतिबन्ध्वामि रक्षे मा चल मा चल । ऋषि तर्पणी/जनै पूर्णिमा/राखीको शुभकामना ।

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

जहाँ सबै बिषयलाई सम्हाल्ने जिम्मेवारी हुन्छ, त्यो कापी अक्सर 'रफ' नै बन्छ। #शुभबिहानी🙏😊☕️

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

घमण्डले मानिसलाई एक्लो बनाउँछ, र विनम्रताले मानिसलाई जोड्छ। आफूलाई ठूलो ठान्नु भन्दा अरूलाई सम्मान गर्नु धेरै आनन्ददायी हुन्छ। #शुभबिहानीて🙏☕️😊