Amrita Shrestha (@amritas36994097) 's Twitter Profile
Amrita Shrestha

@amritas36994097

I love my husband and my little Angel so much from the buttom of my heart

ID: 1250453840177987584

calendar_today15-04-2020 16:00:37

1,1K Tweet

360 Followers

350 Following

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

दुख को समयले उसलाइ डराउन सक्दैन, जुनसुकै ताकत ले उसलाइ हराउन सक्दैन। जसलाइ भगवान महादेव को साथ हुन्छ, उसलाई यो स्वार्थी दुनियाले हराउन सक्दैन। #हर____हर___महादेव #😁😁😁

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

ट्विटर मा गुनासो पोख्ने हरुलाइ अनुरोध । १.अरुको ट्विट लाइक,रिट्विट गरे पो आफ्नो मा पनि लाइक रिट्विट बढ्छ। अनि सधै दोष केटिलाइ मात्र दिने।केटिको ट्विट मा लाइक बढ्छ हाम्रो मा बढ्दैन भनेर गुनासो गर्ने। २.आफ्नो ट्विट मात्र उत्कृष्ट आफू मात्र बरिस्ठ ठाने यसतै हो।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

समय र भाग्यमा कहिल्यै पनि अहंकार नगर्नु। किनभने , यी दुइटा चिज सधै परिवर्तनशिल हुन्छन।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

फलो र #रीटवीट गर्नुस फलोब्याक र 100+फलोवर्स बढ्ने पक्का। @LuckyAn95914525 Amrita Shrestha @PANDEYANIL55 GOVINDA MAHAT MB Chhetri Elon Musk @dipaksa17985641 Birendra Adhikari @Mr___Confusion @हाकिम @जि@ @Geetanj94308478 RT Must.

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

पैसा को महत्त्व कमाउनु भन्दा पहिला धेरै हुन्छ। मान्छेको महत्त्व गुमाउदा पछि धेरै हुन्छ।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

दुख भोग्ने मान्छे अघि बढेर खुशी हुन सक्छ। तर, अरुलाइ दुख दिने मान्छे कहिल्यै पनि खुशी हुन सक्दैन। #अनुभव्#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

जित निश्चित छ भने कायर पनि मैदानमा युद्द लड्न जान्छ। बहादुर त त्यो हो जो हार निश्चित भएर पनि मैदान छोड्दैन। यदि भरोसा भगवान मा गर्नुहुन्छ भने, जे भाग्यमा लेखेको हुन्छ त्यही पाउनुहुन्छ। यदि भरोसा आफुमा छ भने,भगवान ले पनि त्यही लेख्छ जुन तपाईं चाहनुहुन्छ। #सत्य

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

घमण्ड के कुराको गर्नु र हजुर, आज माटो को माथी त भोलि माटो को मुनि हुनु छ। #नियति#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

आफ्नो मुख को बोलिले त्यो आमालाइ छुद्र र तुच्छ नबोल, जुन आमाले तिमिलाइ तोते बोली देखि प्रष्ट बोल्न सिकाउनु भयो। #Respect Mom#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

सरल बन्नुहोस तर मूर्ख नबन्नुहोस। छिटो बन्नुहोस तर सुस्त नबन्नुहोस। तीखो बन्नुहोस तर कडा नबन्नुहोस। योगि बन्नुहोस तर रोगी नबन्नुहोस। बलवान् बन्नुहोस तर दुष्ट नबन्नुहोस। मस्त रहनुहोस तर बस्त नरहुनुहोस। #शुभ-दिपावलि#शुभ दिन्#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

कसैलाई चोट दिएर माफी माग्न निकै सजिलो छ। तर, स्वयं चोट खाएर अरुलाइ माफी दिन निकै कठिन छ।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

मान्छे जतिसुकै धनाड्य र सम्पन्न किन नहोस। तर, जब बिरामी पर्छ र दुख पर्छ तब सबैभन्दा पहिले उसले आमालाइ नै सम्झिन्छ। #आमा महान हुन्#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

लौ त मात्र 5️⃣0️⃣➕फलोवर्स बढाउन मद्दत गर्नेछु। #यो ट्विट 🔃#रिट्विट 🔃गर्नुस। #आफ्नो 🔃ID🔃मेन्सन गर्नुस। 🔃#रिट्विट गर्नेलाइ मात्र लिस्ट मा समावेस गर्नेछु। #शुभ-बिहानि#

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

क्या आपको 2️⃣0️⃣0️⃣➕फॉलोवर्स बढ़ाना हैं ❓️❓️ ✅तो जल्दी से ✅🔃#रिट्वीट🔃 कर के अपनी 🆔 दो।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

जिन्दगीमा अगाडि बढ्नु छ भने, अहंकार ,लोभ,रिस र डर यिनी ४ वटा कुरालाई कचरा को डब्बा मा फाल्नुहोस।

आम नागरिकको आवाज (@civilvoice2069) 's Twitter Profile Photo

संसार लाइ आफ्नो संस्कार ले जित्न सकिन्छ ,अहंकार ले सकिँदैन। मान्छे ले यो संसार मा अरु सबै चिज देख्छ ,आफ्नो गल्ती कहिल्यै पनि देख्दैन।