Birendra Adhikari (@birendr76804247) 's Twitter Profile
Birendra Adhikari

@birendr76804247

An ordinary layman !
facebook.com/birendr.adhika…
फलो गर्नुहोस @birendr76804247, तत्काल ब्याक पाउनुहोस ,ब्याक पाएपछि अनफलो गर्नेले कस्ट नगर्नु होला ।

ID: 1311677421037465601

calendar_today01-10-2020 14:41:42

7,7K Tweet

648 Followers

505 Following

भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

बॉनर सेनाले बिरेन्द्र जैरुलाई नि दुःख दिएछन! हुन पनी हो अस्ती बालेनले आफ्नै मतदाता कुट्दा “AI हो” भने😂

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

बालेनले घर लगे सरकारी सामान !!! काठमाडौंका निबर्तमान मेयर बालेन्द्र साहले महानगरपालिकाले किनिदिएको महंगा महंगा सामान यतिखेर धमाधम निकालेर सारिरहेका छन्, स्रोतका अनुसार यतिखेर ट्रकमा लोड गरेर लाने काम भईरहेको छ पुरा कुरा यता: facebook.com/share/p/18E46q…

बालेनले घर लगे सरकारी सामान !!!

काठमाडौंका निबर्तमान मेयर बालेन्द्र साहले महानगरपालिकाले किनिदिएको महंगा महंगा सामान यतिखेर धमाधम निकालेर सारिरहेका छन्, स्रोतका अनुसार यतिखेर ट्रकमा लोड गरेर लाने काम भईरहेको छ

पुरा कुरा यता:
facebook.com/share/p/18E46q…
Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

सहकारी ठग , गँजडी र पार्टी कब्जा गर्ने हरुलाइ सोध्नु पर्ने -यक्ष प्रश्न

Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

२८२ साल फागुन २१ गते हुन गइरहेको निर्वाचन विशेष अवस्थामा हुन लागेको हो। यो निर्वाचन भदौ २३ र २४ गते को अराजकताका कारण हुन लागेको हो। तसर्थ यस निर्वाचनले कुनै सुखद परिणाम दिने आधार देखिँदैन ।

Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

रावणलाई आदर्श पुरूषका रूपमा प्रस्तुत गरिएकैछ भने किन आश्चर्य मान्ने र ??

Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

भदौ २४ का जेन्जीहरुको खुब चर्चा छ त बजारमा । #सिंहदरवाजलाउनेहरुको

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

सबै जेन-जीहरू बालेन र रास्वपाको पकेटमा छन् भन्थे त हौ!

Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

गजँडी ग्याङलाइ मिठो अनि चोटिलो प्रश्न छ है ! #हुनत गजँडी ग्याङलाइ के को बाल र ?

Birendra Adhikari (@birendr76804247) 's Twitter Profile Photo

तर दुनियाँ यस्तै अर्ध पागलको पछी लागेको छ ! अचम्म !!!!!!!!!!🤣🤣

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

जिउनी बेचेर सहकारीमा राखेको १६ लाख रुपैयाँ रवि र जीबी जोडिएको मुद्दाको सहकारीबाट नउठी मृत्युवरण गर्नु परेकी चितवनकी वृद्धाबारे सुनौँ। सहकारीको पैसा डुबेदेखि उनी पीरै पीरले बितिन् । #sahakari #foryoupagereels