AayushParthJha
@amigo_nepal
Hi I'm Aayush Parth Jha , A Youtuber Digital Creator and Software Engineer by Profession My Aim is to make Nepalese people aware of different political Issue's.
ID: 1356595421578100739
http://www.amigogroups.com 02-02-2021 13:29:06
5,5K Tweet
220 Followers
147 Following
youtu.be/FJXPiPx6HpY राजा ज्ञानेन्द्र शाहको अपिल जनता संग भ्रमको जालोले खाएको देशलाई अभिवावक को संरक्षण आबश्यक राजा देखिएका छन सक्रिय भूमिका मा राजा ज्ञानेन्द्र शाहको स्पष्ट भाषामा चुनौती Dipak Gyawali Rabindra Mishra Rabi Lamichhane The Royal Family Bishnu Rijal arjun gyawali
youtu.be/iaCSIemNTpQ अटल बिहारी वाजपायी का अगाडी राजा ज्ञानेन्द्र ले गरे खुलेर कुरा माओवादी लाई दबाउन बनाईएको थियो रणनीति #KingandPrince #Nepal Dr. Manoj Kumar Jha Rabindra Mishra Rabi Lamichhane
youtube.com/shorts/ULAdgwI… इटाली मा दिईएको त्यो सम्बोधन जसले विश्व नेपालप्रति गौरावान्दित भयो स्वर्गीय राजा बीरेन्द्र शाहको मन छुने भाषण #kingbirendra #Nepal #Politics Rabi Lamichhane Rabindra Mishra Manisha Koirala Dr. Manoj Kumar Jha Sanjeev Giri Routine of Nepal banda Ravi Mishra The Kathmandu Post
youtu.be/zCkqVhHwx6Y त्यो सम्मान र अहिलेको गरिमा कतिको छ अन्तर यहाँ हेर्नुहोला विदेशीको नेपाल हेर्ने दृष्टिकोण त्यतिवेलाको र अहिलेको #Kingisback #Nepal #gyanendrashah Rabindra Mishra Rajendra Lingden K P Sharma Oli Manisha Koirala Bishnu Rijal arjun gyawali Dr. Manoj Kumar Jha
youtu.be/InHsTlPqElE मधेश को राजनीति जसले देशलाई विभाजित गर्दै छ संविधान बन्दा बखत गरिएका वाचाहरु कहाँ गए मधेश को पिडा कसले गर्दै छ देशलाई बाटने काम हाम्रो निरन्तर प्रयासले बनाईएको सानो documentary कृपया हामीलाई साथ दिनुहोला Dr. Manoj Kumar Jha Routine of Nepal banda Yubaraj Ghimire
youtu.be/7Eu8HPWJ0z0 श्री ५ ज्ञानेन्द्र बीर बिक्रम शाहदेव को नेपालमा देखा परिएको द्वंध दुर्घटना र गरिवी प्रति विश्व को ध्यानकर्षण गर्दै दिएको स्पीच को दुर्लभ भिडिओ सबैले साथ दिनुहोला हामीलाई सहयोग गर्नुहोला Dr. Manoj Kumar Jha K P Sharma Oli Manisha Koirala Yubaraj Ghimire Rabi Lamichhane
youtu.be/oWFB8fJbenQ?si… आफ्नो कार्यलाई लुकाउन कतिसम्म दिगभ्रमित गर्न सक्छन समाजलाई कति सम्म झुट बोल्न सक्छन समाजलाई कसरि आउने पुस्तालाई "manipulate " गरिएको छ इतिहास र धर्मको राजनीति ले कहिले सम्म ?? हेर्नुस विशेष भिडिओ Dr. Manoj Kumar Jha Rabindra Mishra Setopati Surya Raj Acharya
youtu.be/XMkFBwz9Td0 अधिराजकुमारी श्रुति राज्य लक्ष्मी देवी शाहको अन्न प्रशन दुर्लभ भिडिओ हामीलाई यसै गरि साथ दिनुहोला हामी यस्तो भिडिओ निरन्तर लिएर आउने छौ Former Princess of Nepal Shruti Rajya Laxmi devi shah Rabindra Mishra Yubaraj Ghimire Manisha Koirala Onlinekhabar
youtu.be/oWFB8fJbenQ निरन्तर रूपमा समाजलाई बाटेर राजनीति गर्ने राजनीतिक नेतृत्वको अन्त्य गर्न आबश्यक छ हामीले छोटो भिडिओ बनाएका छौ पूर्ण भिडिओ छिट्टै आउने छ हामीलाई साथ दिनुहोला कसरि समाजलाई भड्काईएको रहेछ Rabi Lamichhane Dipak Gyawali Yubaraj Ghimire Manisha Koirala
नेपाली समाजमा भईरहेको सबभन्दा ठुलो सड्यन्त्र आफ्नो राजनीतिको दुषकर्म लाई अन्त तिर मोड्न एउटा वंशलाई पटकपटक दोष लगाउने प्रविधि हेर्नुस यो भिडिओ भिडिओ लिंक मा गई - youtu.be/oWFB8fJbenQ साथ दिनुहोला Dipak Gyawali Rabindra Mishra Yubaraj Ghimire Dr. Manoj Kumar Jha
youtu.be/9Z9RF5N5tYM जनतामा नया आशा त पलायो तर ति आशाहरुमा उनि'खरो उत्रिन सकेनन उनि पटकपटक जनतालाई रनभुल्ल मात्र पारि रहे राष्ट्रिय स्वतन्त्र पार्टी को कठिन यात्रा भ्रष्टचारको सिमा पार Dr. Manoj Kumar Jha Gagan Thapa Onlinekhabar K P Sharma Oli Surya Raj Acharya Routine of Nepal banda
youtu.be/E00DFEiBmy0 हाम्रो देशमा केरा गणतन्त्र आएको रहेछ तर हामीले थाह नै पाएनौ सरकारको नकारात्मकता र असफल कुटनीति हामी पटक पटक लज्जित भएका छौ हाम्रो देशको वास्तविकता arjun gyawali Kantipur TV HD Surya Raj Acharya Yubaraj Ghimire Rabi Lamichhane #DemocracyIsFreedom
नेपाल विदेशी कुटनीतिले प्रभावित भएको छ अमेरिकाले हाम्रो देशको बारेमा संवेदनशील रिपोर्ट निकाल्छ तर सरकारको कुनैपनि प्रतिक्रिया छैन बढ्दै गईरहेको "Banana Republic " को बारेमा बनाईएको विशेष भिडिओ #democracy #RepublicansCantGovern #SaveThemAll Rabi Lamichhane Dr. Manoj Kumar Jha
You all have make my country in such a stage that Even A Father can't see the face of his son. A Father has to wait long for his son. Is this the republic which you all are wanting ?? Where is Nepal in International Ranking Where is our prestige ?? Rabi Lamichhane
गल्ति तिमीहरुले गरेका छौ तर दोष एउटा वंशलाई दिन्छौ अस्थिरता तिमीले निम्ताउने तर गरिवीको दोष शाह वंशलाई दिन्छौ कस्तो राजनीति गर्दै छौ तिमि जहाँ सिद्धान्त पनि मिल्दैन नीति पनि मिल्दैन अझै परिवर्तनलाई सुन्दर फुल को नाम दिदै हिड्छौ Yubaraj Ghimire Rabi Lamichhane Rabindra Mishra
x.com/SDMUNI/status/… Mr S.D Muni Let's me remind you few thing's This is our Internal Affair's and You External man Should not have to comment's on this Since, from the beginning of our this Republic politics You played many tactics It's clear like a water arjun gyawali