Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile
Dr. Manoj Kumar Jha

@manojmukti_jtmm

राष्ट्रिय अध्यक्ष :- जनतान्त्रिक तराई मुक्ति मोर्चा
राष्ट्रिय संयोजक :- राष्ट्रिय जनतान्त्रिक गठबन्धन,
राष्ट्रिय नागरिक आन्दोलन,
राष्ट्र बचाउ अभियान

ID: 552073612

calendar_today12-04-2012 18:35:12

2,2K Tweet

308 Followers

545 Following

Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile Photo

लौ, मार्यो ! राजाको समर्थनमा विश्वको ६०/60 देश र त्यस देशका ८०/80 भन्दा अधिक विभिन्न प्रजातान्त्रिक राजनीतिक दलको समर्थन ! राजाको समर्थनमा विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्था-राजनीतिक दल-सरकारको समर्थनको ओइरो ।

लौ, मार्यो !
राजाको समर्थनमा विश्वको ६०/60 देश र त्यस देशका ८०/80 भन्दा अधिक विभिन्न प्रजातान्त्रिक राजनीतिक दलको समर्थन !
राजाको समर्थनमा विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्था-राजनीतिक दल-सरकारको समर्थनको ओइरो ।
Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile Photo

सम्बन्धित सबैलाई हेक्का रहोस् ! बिहिवार, जेठ १५ गते २०८२ सिंहदरबार, बालुवाटार र शितल निवास देशभक्त नेपालीको नियन्त्रणमा लिऊँ !

सम्बन्धित सबैलाई हेक्का रहोस् !
बिहिवार, जेठ १५ गते २०८२
सिंहदरबार, बालुवाटार र शितल निवास देशभक्त नेपालीको नियन्त्रणमा लिऊँ !
Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile Photo

"चोर" को पर्यायवाची "साधु" हुँदोरहेछ, धर्मनिरपेक्षतावादी शब्दकोषको गणतान्त्रिक भाषामा ! कानुन बनाउने र तिनका झोले जे बोल्दा र जे गर्दा पनि हुने रहेछ !

"चोर" को पर्यायवाची "साधु" हुँदोरहेछ, धर्मनिरपेक्षतावादी शब्दकोषको गणतान्त्रिक भाषामा !
कानुन बनाउने र तिनका झोले जे बोल्दा र जे गर्दा पनि हुने रहेछ !
Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile Photo

।। ॐ ।। "भाग्य" र "कर्म" बीचको भीषण अन्तर-द्वन्त नै मानव जीवन हो ! ।। ॐ ।।

Dr. Manoj Kumar Jha (@manojmukti_jtmm) 's Twitter Profile Photo

"वीर गोर्खाली-नेपाली" ले अग्रगामी रुपान्तरण सहितको युगान्तकारी क्रान्तिकारी छलाङ हान्दा हाल विश्व कै नम्बर एक अब्बल दर्जाको "खाते नेपाली - गुलाम गोर्खाली" ।

"वीर गोर्खाली-नेपाली" ले अग्रगामी रुपान्तरण सहितको युगान्तकारी क्रान्तिकारी छलाङ हान्दा हाल विश्व कै नम्बर एक अब्बल दर्जाको "खाते नेपाली - गुलाम गोर्खाली" ।