Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile
Aman Pratap Adhikary (Don Director)

@adhikaryaman

Director - Ainaa, Himalaya Roadies, Ko Banchha Crorepati, Kripa Unplugged

ID: 1192961132

calendar_today18-02-2013 11:59:02

59 Tweet

537 Followers

105 Following

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

1994 Barcelona 5-0 Real Madrid 1995 Real Madrid 5-0 Barcelona All Because of One Man.. 1994 Laudrup Played for Barca 1995 Laudrup Played for Real #theunsungheroes #BestPlayerEver

1994 Barcelona 5-0 Real Madrid 
1995 Real Madrid 5-0 Barcelona
All Because of One Man..
1994 Laudrup Played for Barca 
1995 Laudrup Played for Real 
#theunsungheroes #BestPlayerEver
Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

देशले खोजेको परिवर्तन सरकार होइन संस्कार हो हामीले रोजेको परिवर्तन आकार होइन विचार हो शब्द : क्षेत्र प्रताप अधिकारी

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

बुद्धको देशमा शब्द : क्षेत्र प्रताप अधिकारी प्रस्तोता : अमन प्रताप अधिकारी kshetrapratapadhikary #dondirector

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

राजनैतिक दृस्ठिकोण र आस्थामा हामी फरक-फरक ठाउँमा हुनसक्छौं / छौं ! तर बोक्सी प्रथा,बलात्कार, बालश्रम, दाइजो, छाउपडी आदिको प्रश्न जब आउँछ तब संगठित उभिन्छौं र भन्छौं -``दल आफ्नो ठाउँमा छ,देश दिलमा छ´´, यस्ता विसंगति अन्त्यका लागि बहस र निकासको खोजी हाम्रो साझा अभियान हो !

राजनैतिक दृस्ठिकोण र आस्थामा हामी फरक-फरक ठाउँमा हुनसक्छौं / छौं !

तर बोक्सी प्रथा,बलात्कार, बालश्रम, दाइजो, छाउपडी आदिको प्रश्न जब आउँछ तब संगठित उभिन्छौं र भन्छौं -``दल आफ्नो ठाउँमा छ,देश दिलमा छ´´, यस्ता विसंगति अन्त्यका लागि बहस र निकासको खोजी हाम्रो साझा अभियान हो !
Radhakrishna Dhital (@dhitalji) 's Twitter Profile Photo

कार्यक्रम 'ऐना' Ainaa - ऐना को शीर्ष गीत आयो । धेरै पछि एउटा मनले चाहेकाे कार्यक्रम निर्माण गर्दै छाै । कार्यक्रम माघ ७ देखि हरेक हप्ता कान्तिपुर टिभिमा आउनेछ । . Ада Крупина Bishwa Prakash शर्मा Janak Poudyal Aman Pratap Adhikary (Don Director) Anbika Giri पूरा गित यसमा: youtu.be/54pnxhe2TrA

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

`म त लालिगुराँस भएछु´ पिता क्षेत्रप्रताप अधिकारीका शब्द गुनगुनाउंदै हुर्केको किशोर फिल्म पढेर बेलायतबाट फर्केर बन्यो फुटबल खेलाडी, प्रस्तोता,`रोडिज´ पछि `ऎना´ निर्देशक l द्वन्द्वको वातावरणमा पनि शान्तसंग `ऎना´ निर्माणमा कुशलता कामना सहित मित्र अमनप्रतापलाई… *Happy birthday*

`म त लालिगुराँस भएछु´ पिता क्षेत्रप्रताप अधिकारीका शब्द गुनगुनाउंदै हुर्केको किशोर फिल्म पढेर बेलायतबाट फर्केर बन्यो फुटबल खेलाडी, प्रस्तोता,`रोडिज´ पछि `ऎना´ निर्देशक l

द्वन्द्वको वातावरणमा पनि शान्तसंग `ऎना´ निर्माणमा कुशलता कामना सहित मित्र अमनप्रतापलाई… *Happy birthday*
Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

जनता जति नै राम्रा भए पनि, नेता नराम्रा भएपछि, देश फेल हुन्छ । मास्टर बाबू शब्द : क्षेत्र प्रताप अधिकारी प्रस्तोता : अमन प्रताप अधिकारी #kshetrapratapadhikary #dondirector

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

पृथ्वी नारायण शाहको Email शब्द : क्षेत्र प्रताप अधिकारी #पृथ्वीजयन्ती #dondirector #kshetrapratapadhikary

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

यदि त्यो महलको परतिर कतै दुखियाको कटेरो पनि थियो भने त्यसको आकार देखिएन । शहीद को सपना शब्द : क्षेत्र प्रताप अधिकारी #kshetrapratapadhikary #amanpratapadhikary #dondirector

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

दूध चिया, अनी त्यो गिलास, अनी म ।।। Total Addiction .. #dondirector #amanpratapadhikary @ Ageno : The Hestia instagram.com/p/CNBn82lMrkw/…

Aman Pratap Adhikary (Don Director) (@adhikaryaman) 's Twitter Profile Photo

क्षेत्र प्रताप अधिकारी साहित्य पुरस्कार प्रा. डा. वासुदेव त्रिपाठी ज्यू लाई ।।। @kshetrapratapadhikary @ Tanahun, Nepal instagram.com/p/CNWQ8UYMesh/…