Ainaa - ऐना
@ainaatvshow
'Ainaa' is a television show. Produced by : The Horizon Multimedia
ID: 1295636600521596935
https://youtu.be/HGEfsaMpEG8 18-08-2020 08:20:52
438 Tweet
804 Followers
0 Following
"आत्महत्या : रोग कि मनोदशा!" कार्यक्रम Ainaa - ऐना मा बहस उठाउने सानो कोसिस गर्यौं । तर, आत्महत्याको विषयलाई राज्यले नै प्राथमिकतामा नराखेसम्म र सचेतनासँगै उपचारलाई अभियान नबनाएसम्म RIP मै सीमित रहला । youtu.be/RFYAOFxz9e8
"ऐना"का प्रस्तोता विश्वप्रकाश शर्मा Bishwa Prakash शर्मा नेपाली कांग्रेसको महामन्त्रीमा विजयी हुनु भएकोमा "टिम ऐना"का तर्फबाट बधाइ । विभेद, अन्याय, कुरिती, विसंगति र हिंसामुक्त समाज अनि रुपान्तरण सहितको सामाजिक न्याययुक्त समाज निर्माणमा तपाईंको यात्रा निरन्तर अघि बढोस्, शुभकामना छ ।
राजनीतिबाहिरका विश्वप्रकाश : जसले ‘ऐना’ बाट देखे बीपीले भनेको दुइटा नेपाल Bishwa Prakash शर्मा nepalkhabar.com/magazine/11657…