Anbika Giri (@aanbika) 's Twitter Profile
Anbika Giri

@aanbika

जिन्दगी झन्डवा, फिर भी घमन्डवा !!!!

ID: 2910957120

calendar_today26-11-2014 14:16:13

16,16K Tweet

15,15K Takipçi

2 Takip Edilen

Manjushree Thapa (@manjushreethapa) 's Twitter Profile Photo

If you have an hour and forty minutes to spare, this analysis by CK Lal is very worthwhile listening—on how Nepal got to the destruction of Sept 8 & 9 and where it goes next.

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

अनि कसका कारणले प्रतिक्रान्ती भो ? जिम्मा कसैले नलिने ? कसैले आँट नगर्ने आफ्नै घरमा भएको प्रतिक्रान्तिको कारकको विरूद्ध उद्घोष गर्न ?

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

साराका सारा बहाना ! यो "जेन जी" सरकारको बिफलता कुरेर बस्ने ! आफू नसच्चिने ! बरू सक्किने ! यही हैन त बटमलाइन ! धिक्कार !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

प्रम लगायतका मन्त्रीहरू हो, बहुदलीय लोकतान्त्रिक मुलुक हो यो! हेक्का राख ! दलसँग वार्ता गर ! चुनाव फागुन २१मै भन्दै गर्दा जनतालाई हराउने मौका देउ ! दलसँग वार्ता गर ! सबलाई चुनावमा ल्याउ !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

बालेन बोले । बालेनले प्रष्टिकरण पेश गर्न पर्यो । दिन त यस्तो पनि आयो है !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

अहो एमालेजन, सच्चिने होइन, सक्किने पो पारा देखियो !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

गार्हो छ मेयर भाइ तपाईंलाई पनि ! यता मेयरको काम नि देखाउनु छ, उता भित्र भित्र सरकार नि चलाउनु छ ! घर व्यवहार नि हेर्न परो ! केटकेटी भएसी यसै गार्हो ! फोहोर पनि उठाइ दिनु ल !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

एमाले ओलीको अहंसँगै भिरबाट लड्ने सुर गरेको हो भने ठिकै छ नत्र अब ताजा जनादेश लिने बाटो चुनाव हो ! यो सरकारले चुनाव गराओस् ।

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

आज पनि मनमा एउटा प्रश्न बाँकी छ, आफै न्यायाधीश र प्रधानन्यायाधीश भएको सर्वोच्च अदालत जलेपछिको विद्रुप दृश्य हेर्न हामी प्रम एकफेर जानू भो कि नाइँ ? टेन्टबाट सर्वोच्च चल्दा उहाँलाई कतै पोल्यो कि नाइँ ? प्रमसँग पहिलो अन्तर्वार्ता भन्नेले नि सोधेको त देखिन । एकफेर सोधिदिनु 🙏

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

नागरिकतामा प्रश्न उठाउने र त्यसको जवाफ दिनु पर्ने वर्ग आखिर जेन जीमा पनि उही रहेछ ।

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

भर्खरै कैदी भागेको सम्बन्धि फोटो सहितको समाचार देखेपछि याद आयो, जेल भाग्ने मौका पाउँदा पनि पोको पन्तुराको लोभ नेपालीको रगतमै रैछ । 'भगवान' मात्र खाली हात फहराउँदै हिँड्ने रछन् । बाँकीले झिटिगुन्टाको मोह त्यागेको देखिएन :)

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

विपिन जोशीबारे भरपर्दो सूचना कसले दिने हो ? छिनमै जीवित, छिनमै सूचीमा, छिनमै के के अत्यास लाग्दा खबरले दिमाग रिङ्गी सक्यो । आफ्नो देशको नागरिकको अवश्थाबारे यो देशले एउटा खबरको पनि पुष्टि गर्न सक्दैन ?

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

डियर कान्तिपुर टीभी, जेन जी प्रतिनिधि भनेर सोलोडोलो नलेख्नु ल ! को हुन् यिनेरू? किन यो मिटिङमा छन् ? यिनका आधार के हुन्? यो क्लिक बेट राखेर मिडियाले गर्न खोज्या के ? यो तरिका भएन, जेन जीवालाको पनि कान्तिपुर टिभीको पनि !

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

देउवा आफ्नै पार्टी कार्यलयमा 'सार्वजनिक' भए । ओलीलाई गुण्डुमा गुण्डाका झुन्डले सार्वजनिक गर्नुपर्यो । यति देखिने फरक त दर्ज हुन पर्छ ।

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

यो देशमा कविता र बिम्बको प्रयोग र बुझाइको यस्तो विजोग कैले भको थेन ! यसमा बालेन भाइ मेरो तपाईंलाई सहानुभूति छ ।

iih ईः (@iihtter) 's Twitter Profile Photo

समयले गलत सिद्धगरोस् भन्ने आशासहित - केपी बालेन दूर्गा जस्ता पात्रबीच बैचारिक भिन्नता होला तर ठूलो राजव्यवहारिक अन्तर छैन। यी आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनै हदसम्म जानसक्छन्। यिनको भन्दा उन्नत नेतृत्व काबिल बन्न समाजमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी आम हिपक्रिसीका ऐना हुन्।

Anbika Giri (@aanbika) 's Twitter Profile Photo

सेनाको ह्वाइटवासिङ गर्नुअघी एकफेर पढ्नैपर्ने लेख ! भावुकतामा लामा लामा लेख र अन्तर्वार्ताको भारी बोकाउने सम्पादकले पनि पढ्नु होला ! ekantipur.com/opinion/2025/1…