Janak Poudyal (@janakpoudyal) 's Twitter Profile
Janak Poudyal

@janakpoudyal

Journalist

ID: 104453906

calendar_today13-01-2010 11:22:23

28,28K Tweet

3,3K Followers

1,1K Following

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

दुर्गा प्रसाईं नामको केपी ओली चाहिँ सरकारसँग वार्ता गर्छु, अराजकता प्रेरित घोषित आन्दोलन बन्द गर्छु भनेपछि जेलबाट रिहा हुने भएछ ।

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

हिजोसम्म कांग्रेस-एमाले-माओवादीभित्रै बसेर अवसर र सुविधा लतार्नु लतारेर आजै अर्को पार्टीमा छिरेर वा नयाँ पार्टी बनाएको दाबी गर्दै प्रथम कर्म चाहिँ कांग्रेस-एमाले-माओवादीलाई नै गाली गर्नु छ भने तिमीहरु लास्टै पत्रु हौ हो । नयाँ हुँ भन्ने स्व:घोषा ठोकेपछि कुछ तो नयाँ करो न यारहरु ।

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

जेनजी आन्दोलनपछि सरकार चैं जनताको बहुतै नजिक आइपुगो । सिधै प्रधानमन्त्री कार्यालय पुगेर "हाम्लाई नभेट्ने तिमी जाबो प्रधानमन्त्री र सरकार कोबाट सञ्चालित छ?" भन्ने आँट जनतामा आउनु भन्या नट अ चानचुने कुरा नि ।

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

भोलि साँझ ७ बजे हेर्ने कथामा 'जात सोध्नु बाख्राको' । #hernekatha #ep155

RaGa For India (@raga4india) 's Twitter Profile Photo

गांधी के रास्तों को बचाने में लगा है। सोनम वांगचुक अभी भी जेल में हैं.

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

खाली ठूकु गर्ने र “देश बनाउँछु” भन्नेहरूले गर्न खोजेको चाहिँ हो के?

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"आफ्नो मनको कुरा आफैँसँग राख्ने, अरुलाई मनको कुरा पोखेर पोखिँदैन रहेछ ।" #ep02 #hernekatha

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

घटनाको छानबिन होला, त्यो अब एउटा प्रक्रियाको कुरा भयो । तर, साँच्चि अहिले केपी ओली प्रधानमन्त्री थिए भने उनको जवाफ- "म आत्महत्या गर्न लागेँ भनेर मलाई भनेर गरेका हुन् र?" हुन्थ्यो सायद ।

Janak Poudyal (@janakpoudyal) 's Twitter Profile Photo

"उच्च पदस्थको बयान लिने जाँचबुझ आयोगको तयारी" रे । यस्तै पाराले त तयारीमै म्याद सकिने रैछ ।

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

हेर्ने कथामा शनिबार नयाँ कथा - खुम्बुका भरियाहरू, #hernekatha #newepisode #promo

एमबी (@basnetmanbdr) 's Twitter Profile Photo

लु पहिलो महिला महान्यायाधिवक्ताको रूपमा नाम लेखाएकी सविता भण्डारीको डिम्ब काण्डपछि अर्को देन पनि आएछ l #rapejustice #Nepal ukaalo.com/news/31086/

Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

शक्ति-भक्ति :: चर्को उपाधी> पहिलो महिला महान्यायाधिवक्ता+ ख्याती> नाबालिग जबरजस्ती करणीसम्बन्धी मुद्दामा पुनरावेदनको बाटो थुनिदिने महान्यायाधिवक्ता+ कुख्याती> अबैध डिम्ब तस्करीमा निरन्तर बदमासी गर्दै 'कीर्तिमान' राख्ने महान्यायाधिवक्ता ! एमबी * ukaalo.com/news/31086/

Palestine Daily News ✌️🇵🇸✌️ (@palestinedaily1) 's Twitter Profile Photo

When someone says: "I don't know how to help"? But all I'm asking is for people share and leave a dot. 3 replies — even dots — can save my children 💔 To donate 👇👇 gofund.me/a3b90f53