आयुशा (@aayusha79) 's Twitter Profile
आयुशा

@aayusha79

पढ्दै छु।

ID: 3011991115

calendar_today07-02-2015 05:24:10

1,1K Tweet

3,3K Followers

1,1K Following

आयुशा (@aayusha79) 's Twitter Profile Photo

प्रचण्डकै जलाए पनि फेरि देशकै लुट्ने हुन घाटा जनता लाई नै हो। यो जलाउने बिगार्ने काम कसैको नगरौं ।

आयुशा (@aayusha79) 's Twitter Profile Photo

तोडफोड कसरी स्वागतयोग्य हुन्छ लौन भौमान बुद्धि देउ।

आयुशा (@aayusha79) 's Twitter Profile Photo

सन्दीपले छक्का हान्यो, छक्का हान्यो भन्थे! मैले बल्ल आज कुरा बुझेँ त्यैपनी छिमेकी दिदिले साब्दार्थ बुझाइदिए पछि।😀

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

रबिन्द्र मिश्र को राप्रपा प्रबेशले सबैभन्दा अप्ठेरो प्रकासमान सिंह लाई परेको छ । यिनलाई अब पुकार बम माथी एकमात्र आशा छ ।

आयुशा (@aayusha79) 's Twitter Profile Photo

सुकुम्बासीको भेषमा सरकारी जमिन, खोला किनार पार्क अतिक्रमण गरि बस्नेलाइ गोलि ठोकेर भए पनि हटाउनु पर्छ। सरकारी सम्पत्ति पुर्व मेची पश्चिम महाकाली सम्मको सबै जनताको हो। सुकुम्बासी नामका भु-माफियाको बिर्ता होइन चेतना भया!!

आयुशा (@aayusha79) 's Twitter Profile Photo

यिनी Tiktok मा मेरो पनि साथी छिन। भुत्लुक्क निकालेर रनक्क रन्काइछ्न।

Aakanshya Pokhrel (@aakanshyapokhr5) 's Twitter Profile Photo

Rabi Lamichhane दुई दुई पटक सबैभन्दा धेरै मत ल्याएर जित्ने सांसदलाई बोल्न नदिने काङ्ग्रेसको अलोकतान्त्रिक पद्धतीको घोर बिरोध गर्दछु । संसदमा बोल्न पाउनु काङ्ग्रेसका सांसदको मात्र हक होइन जनताको मतबाट निर्वाचित सम्पुर्ण सांसदको हक हो, हेक्का रहोस...

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

रविलाई थापेको ढोक्सामा कांग्रेसका को को नेता पर्छन् ? #NepalPress nepalpress.com/2024/05/18/467…

RabinBrl (@rabinofficial78) 's Twitter Profile Photo

हिजोसम्म कांग्रेस महामन्त्री Bishwa Prakash शर्मा विश्वप्रकाश शर्मा भन्दैहुनुहुन्थ्यो रबि लामिछाने लेख्दा चित्त बुझ्दैन भने नलेखौ तर आज रबि लामिछानेको नाम नभै हुन्न???वास्तवमा कांग्रेस ले खोजेको सत्ता हो समस्याको सामाधान हैन भन्ने पुष्टी भयो ।

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई संसदबाट हटाऔं, मन्त्री होस् वा पार्टीको महामन्त्री होस् : लामिछाने annapurnapost.com/story/457895/

आयुशा (@aayusha79) 's Twitter Profile Photo

पार्टी भनेको स्वतन्त्र जस्तो हुनुपर्छ , आफ्नै महामन्त्री लाई कारबाही गरेर देखायो। काङ्ग्रेस का दुइटा छाडा महामन्त्री जे पनि बोल्या छ कस्ले कारबाही गर्ने? पार्टीको संकार गतिलो भए पो!!

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

#अचम्मको कुरो , बिहान सम्म गिरिबन्धुको भस्ट्रचारी भन्छ, रात परेपछि प्रधानमन्त्री बन्दिनु पर्यो भन्दै बिन्ती चढाउछ कांग्रेस - केपि कोलि

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि जी अझ ६ महिना गृहमन्त्रालयमा बसेको भए पुरानो पार्टीमा १ दर्जन बढी नेता जेलमा हुन्थे । -डा. सिके राउत

निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

यस्तो गम्भीर विषयमा बोल्नु भन्दा पहिले गहन अध्ययन गरेको भए हुनेथ्यो Tika Ram Yatri जी । जनताले paid media भनेर ट्याग लगाई सके । #गौशाला #मारवाडी #बालेन

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यस्तो देखेपछि छुस्स पोष्ट गर्न मन लाग्छ अब झोलेहरु कति दाह्रा किट्दै बर्बराउदै बस्ने हो अनि IQ वाला कारिन्दा र पार्टी डुल्दै अहिले गगनको दाहिने हात भएर बिश्लेषक भैइ टोपल्ने लाई प्रेसर बढ्ने भयो।

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

हिजो जय नेपालका नारा लाउदै नेपाली कांग्रेसको टिकट बाट चुनाब लडेका Dinesh Tripathi आज वकिल छन् र भोली जय नेपाल कै नारा लाउदै सर्बोच्च अदालतका प्रधानन्यायाधिस हुन्छन I अनि Gagan Thapa खुसि नभए को खुसि भइदिए हुदो हो जस्तो लाग्छ तपाइँ लाइ ? बेबकुफ नसम्झ जनतालाई I कालो कोट लगाएर

हिजो जय नेपालका नारा लाउदै नेपाली कांग्रेसको टिकट बाट चुनाब लडेका <a href="/DineshTripathi6/">Dinesh Tripathi</a> आज वकिल छन् र भोली जय नेपाल कै नारा लाउदै सर्बोच्च अदालतका प्रधानन्यायाधिस हुन्छन I अनि <a href="/thapagk/">Gagan Thapa</a> खुसि नभए को खुसि भइदिए हुदो हो जस्तो लाग्छ तपाइँ लाइ ? 

बेबकुफ नसम्झ जनतालाई I कालो कोट लगाएर
आयुशा (@aayusha79) 's Twitter Profile Photo

तिनकुने सधैं शान्त राख्नु पर्छ। मण्डप तिर मडारिदा केही फरक पर्दैन।