Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile
Bharat pokhrel

@samippokhrel1

जब मन बेस्सरी दुख्छ नि तब कसैले के भो भनेर सोध्दा पनि बरबरी आशु झर्धो रहिछ 😪😪😪

ID: 1291392535428911104

calendar_today06-08-2020 15:16:05

1,1K Tweet

3,3K Followers

4,4K Following

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

सम्पर्क बिहिन समन्ध पनि बलियो हुन्छ यदि सम्झिरहने मन बद्लियन भने #सुभरात्री_सम्पुर्ण_मा_हजुर

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

रोएको थियो ज्योतिष पनि, मेरो हात हेरेर भन्दै थियो तलाई काल ले होईन कसैको याद ले मार्ने छ भनेर्😥😥😥

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

सधै मन मा हुने छ यो दिन जहाँ पुराए पनि भाग्यले😘😘😘

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

आज दिनभर सबैलाई कस्ती राम्री भनेको कसैले पत्याएनन😀😀😀

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

अाफ्नाे भित्री मनमा जतिसुकै पिर चिन्ता भए पनि मुस्कुराउनु एउटा कला हो ! बाहिर देख्नेलाई उ त सारै खुसि छभन्ने अाभाष दिलाउँछ🙏🏻शुभ बिहानी🙏🏻

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

अचेल मान्छेहरु कम सम्झिन्छन अनि बढि सम्झाउँछन त्यसैले सम्बन्धको डोरी कम सुल्झिन्छ अनि बढी अल्झिन्छ । #शुभबिहानी ☕️🌷🌻🌿❣️🙏 #शुभदिनको_कामना

मान मगर🙍 (@manumag10) 's Twitter Profile Photo

मेरा केही साथीहरु यस्तै छन् , म" मरेको चिहानमा आएर एक सेल्फी पोस्ट गर्नेछन् !! "Me and my friend at shamshangat -feeling sad"

yonif bhandari (@younif3) 's Twitter Profile Photo

छुटेका धेरै कुरा पछि चाहेर पनि नपाइने रैछ। कृपया नछुट्दैमा धेरै यादहरू सँगाल्नुहोला...!

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

बिरामी भएर सुतेपनी औषधि भन्दा बढी तिम्रो याद आउँछ आमा 😌😔

प्रकृति (@prakriti0888) 's Twitter Profile Photo

मान्छे चिन्न नसक्दा र सही गलत छुट्याउने क्षमताको अभाव हुँदा...... आफैँले आफैँलाई कच्चा अनि बच्चा सम्झिन्छु 😢

फलानो (@sashi_sawc) 's Twitter Profile Photo

सुन्दर तस्विर नेगेटिब बाट तयार हुन्छ र त्यो पनि अँध्यारो ठाउमा, त्यसैले तपाइको जिवनमा जब अन्धकार आउँछ तब सोच्नुस कि इश्वरले तपाइको भविष्यको लागि सुन्दर तस्विरको निर्माण गरिरहेको छ। #नेगेटिबको जमाना त हरायो🙏 #शुभपल🙏🙏🙏😍

Sujan! (@sujanregmi99) 's Twitter Profile Photo

म गन्तव्य सम्म पुग्छु पुग्दिन थाहा छै ? म आफ्नो सपनाको यात्रि हु ! म परिस्थिति अनगाल्दै हिड्छु ! कसैले साथ दियोस न दियोस ।

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

जित्न साहस चाहिन्छ रे! हार स्वीकार्न झन् दह्रो मुटु र हिम्मत चाहिन्छ! #शुभ_रात्री 🙏🌃😴🌿🍁☘️🇳🇵

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

न त ऊ भावीले लेखेको लेखमा थियो, न त भाग्य रेखामा नै, मात्र भेट निश्चित थियो अनि गन्तव्य अलग-अलग ।

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

आजकलको सम्बन्धमा मान्छेहरु यति सम्म घमण्डी हुन्छन् कि बरु टुट्नको लागि तयार हुन्छन् तर सम्बन्धको लागि झुक्न सक्दैनन् ।

Anjan Atit (@anjan_atit) 's Twitter Profile Photo

जिन्दगी मा एक्लै छु भन्ने भावले सतावस केही छैन तर "मेरो कोहि छ" भन्ने भ्रमले नसतवस!!

Nikhil Chaudhary (Kurmi) (@dharmkurmi) 's Twitter Profile Photo

प्रेमकाे बिषय पढ्दैछु यदि, कुनैदिन वकिल बने भने धाेकेवाजहरुकाे पत्तासाफ हुनेछ, बिश्वास गर्नुस्

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

ए पिडा केही त डिस्काउन दे मलाई आखिर म तेरो सधैको ग्राहक हुम्😥😥😥😥

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

कुनै दिन भेट भएछ भनी यो प्रस्न को जबाफ जरुर दिनु है मलाई आखिर हाम्रो त्यो समन्ध प्रेम थियो या प्रयोग 😥😥😥😥 माया

Bharat pokhrel (@samippokhrel1) 's Twitter Profile Photo

ठुला ठुला आसा र सपाना हरु अटाउने यी आखामा कहिले काहीँ दुई थोपा आँसु न अटाउने रहेछ्😪😪