Raju Manandhar (@rajumanandhar15) 's Twitter Profile
Raju Manandhar

@rajumanandhar15

सपना एकातिर अनि जिन्दगीको बाटो एकातिर सपनाको पछी लागम् या जिन्दगीको बाटोको दुविधामा 😕 ........

ID: 1207395044480520192

calendar_today18-12-2019 20:20:03

303 Tweet

1,1K Followers

977 Following

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

सहरको भिडभाडमा हराएको म, अनि म भित्र नै हराएको मेरा रहर र सपनाहरु ।

Raju Manandhar (@rajumanandhar15) 's Twitter Profile Photo

मन ले चाहेको हरेक कुराहरु पुरा नहुने रहेछ मनलाई शान्त राखेर भाग्यलाई पछ्याउनु पर्ने रहेछ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

टुट्दै गरेको तारालाइ देखेर पनि केही माग्न मन लागेन ऊ पनि त सायद आफ्नाको चोट सहन नसकेर टुक्रेको होला |

Raju Manandhar (@rajumanandhar15) 's Twitter Profile Photo

चोट माथि चोट सहदै जानु पनि मनलाई झन झन कठोर बनाउदै जानु रहेछ।😢😢

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

आफ्नै गल्ती कस्लाई दोष दिनु सार्है सोझो भएर जन्मिनु 🥰😊🥰

Raju Manandhar (@rajumanandhar15) 's Twitter Profile Photo

भाग्यमा भएको दुख अनि दुखमा हराएका यि सपनाहरु खै कसरी समेटु✍️✍️

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

थोरै प्यारा अनि निक्कै निर्दोष, खुशीहरु डुब्नै लागेको घामजस्तै छन् आजभोलि।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

"जो आफ्नो इच्छामा अटल रहन्छ, उसले संसारलाई आफूसँग ढाल्छ"..❤️

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

अभावहरु टाल्दा टाल्दै रहर च्यातिएको छ, कसरी गरौं म भविष्यको चिन्ता, यहाँ वर्तमान त अलपत्रमा परेको छ