टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile
टोनाल्ड ड्रम्प

@shankar84005638

आज भैगो भोलि भेटौला

ID: 1403954014731919361

calendar_today13-06-2021 05:55:13

17,17K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Nirmal Dahal🇳🇵 (@nirmaldhl4466) 's Twitter Profile Photo

यो आतंककारीको नाइके चाहिँ दुधले नुवाएको झैँ गर्दैछ त! व्यख्यात्मक टिप्पणीको टालो हालेर आफैँले पास गरेको हैन! यिनीहरूलाई कुनै लाज शरम केहि भए पो? लुटतन्त्रका नाइके हो, तिमीहरू सबै चोर हौ।😠😠

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

भनेको बेला एउटा लाइसेन्स दिन सकेको छैन फेरि अर्को फण्डा ल्याईसकेछ चोरहरुले। पहिला यो इम्बोस्ड नम्बर नेपालीमा बनाउ किनकि ग्वाँचे सांसदहरू छन् पढ्न आउँदैन र अर्को कुरा यो इम्बोस्ड नम्बर त राख्ने यो पढ्नको लागि सडकमा (Red Light Camera) कति ठाउँमा जोडिएको छ ?? यस्तो ज्ञान कसले दिन्छ?

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

तपाईं आफै विश्लेषण गर्नुहोस, मुख्य मन्त्रि बानियाँको यि सडकमा संलग्नता छ वा छैन् ...? बाजुराको मार्तडी-कोल्टी सडक खण्ड अलपत्र पार्ने काँग्रेस नेता इन्द्र बाँनिया संलग्नता ठेक्का अर्थात् बानियाँ निमार्ण सेवा प्रालि रहेको पटक पटक (Badimalika Khabar) ले उठाएका छ। उक्त सवालमा

तपाईं आफै विश्लेषण गर्नुहोस, मुख्य मन्त्रि बानियाँको यि सडकमा संलग्नता छ वा छैन् ...?
बाजुराको मार्तडी-कोल्टी सडक खण्ड अलपत्र पार्ने काँग्रेस नेता इन्द्र बाँनिया संलग्नता ठेक्का अर्थात् बानियाँ निमार्ण सेवा प्रालि रहेको पटक पटक (Badimalika Khabar) ले उठाएका छ। उक्त सवालमा
टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

सवारी साधनमा इम्बोस्ड होकि के जाती नम्बर हाल्दा जनतालाई के फाइदा छ ? गोडा दुई फैदा बताम्नुस तो 🤔

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

मान्छेहरु के गरि पैसा बनाउछन् हौ ? Ford को Ranger Raptor चलाउदैछन् यार् । अम्रीका, दुबई तिर भा भे नि ठिकै हो । हिं चलाइराछन् । जहाँ २००%+ त ट्याक्स् स्याक्स् ह्यान्त्यान् लौकालसुन गरेरै लुट्छ सरकारले । हैन क्यारि अर्निहो ? मिसिन ल्याएर ड्याम्-ड्याम् छाप्नी हो ? 🤔🤔🤔

टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

यो लडाइले राजनेताद्वय शेर बहादुर देउवा र केपि ओलिको दोस्तिमा कुनै असर नगरोस भनी श्री पशुपतिनाथ सँग प्राथना गर्दछु 😁

टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

जन्त आयको जन्ती भन्दा पहिले नै पार्टी प्यालेसमा आइयछ ,अब मैले के गर्दा ठिक होला?🤔😀

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

हे भगवान अरू के के लिला देखाउन बाँकि छ । चटक नि चाईने पो गर्नु । 😂

टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

यो मयाले दियेको सिरौला कि त खाउला कि पैचो तिरौला तपाइले सिरम्ला नखायको कति बर्ष भयो?

निकिता दाहाल (@p_k222) 's Twitter Profile Photo

कम्यूनिस्टको नारा भन्दा कडा त २०२३ मा बालकृष्ण समले लेखेको यो कविता छ।

कम्यूनिस्टको नारा भन्दा कडा त २०२३ मा बालकृष्ण समले लेखेको यो कविता छ।
uttam B (@uttambajra78742) 's Twitter Profile Photo

gay jatra गाईजात्रा मा किन? बितेका आफ़न्त को शोक मनौने जात्रा मा gay जात्रा ? अलिक मिलेन

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

"गाइजात्रा"लाई गे'जात्रा बनाउने दुश्साहस बन्द गरियोस् । भर्खरै परिवारबाट छुटिएका मृतात्मा हाम्रा पितृ संग जोडिएको जात्रा हो यो । कहाँ बाट आए यि चुतियाहरु गाइजात्रा कै दिन नाङ्गो नाच गर्न ??? एता भको भा अकबरे दल्दिन्थें झेक्नेहर्लाई । जहाँ पनि बेथिति देख्नुपर्ने डट्डट् जस्तो 😬😬

टोनाल्ड ड्रम्प (@shankar84005638) 's Twitter Profile Photo

केपि ओलिलाई गाली र लामिछाने लाई ताली बजाउदैमा देश बन्दैन आउनुस तास खेलम झरी पर्‍या छ केरे के काम गर्ने हो र?

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

Dipendra Adhikari Dharmaraj Baral sharada dhakal टोनाल्ड ड्रम्प यो देशमा एउटा भिसि (यि पद बिकाउन खोलिएका प्रतिष्ठानका) केहि चाहेर नि गर्न सक्ने होइनन् हजुर..ढुक्क हुनुहोस्..यि सब काम न काजका पोस्ट हुन् !