Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile
Dipendra Adhikari

@dipendr59323804

This is your life, and it's been waiting ...

ID: 1173829122449035264

calendar_today17-09-2019 05:21:03

8,8K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

हाम्रो मुकुन्दे दाजु ले बालेन दादा लाई दशै को शुभकामना दिदै 😎😎 शुभकामना खतरा नै छ भन्दै छ्न लोखन्ड्वाले दाजु uttam B

हाम्रो  मुकुन्दे दाजु ले बालेन दादा लाई दशै को शुभकामना दिदै 😎😎
 शुभकामना  खतरा  नै छ भन्दै छ्न लोखन्ड्वाले दाजु <a href="/uttambajra78742/">uttam B</a>
Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

आफू त लाहुरे को छोरो परियो आर्मी का हरेक कार्यक्रम राम्रो लाग्छ 🌹🙏🙏

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

उत्तम पासाले दशै लागेर होला स्टास को फोटो लाई रमझम बनायछन सबै लाई दशै को शुभकामना 🌹🌹🙏🙏 uttam B

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

ओलिको झडकेलो छोरा लाई दशै मा मामाघर मा नै दशै को टीका लगाउने ब्यबस्था गरेछ्न भन्दै छ्न दाजु के हो कुरो 😂😂 uttam B

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

फुटबल को पेले अहिले को दशैमा फुटबल खेल्छ्न कि भाडा को घरमा आरम गर्छ्न दाजु उत्तम uttam B

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

सबैले को को बाट सलामी लिइ सकेआफना भए का 2/3 जना बाट पनि सलामी पाउन सकियन हो दाजु 🌹🌹🙏🙏 uttam B

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

आज मामा घर र ससुराली जानी हरु को बिजोग हुने भयो झरी दशै😎😎कस्तो छ पोखरा तिर Anil Baral टोनाल्ड ड्रम्प

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

लोखन्डवाला तिर दशै अझै शुरु भएन भनेको कुनै अत्तोपत्तो छैन दाजु uttam B

Dipendra Adhikari (@dipendr59323804) 's Twitter Profile Photo

कान्छा बाबू मन नै कुटुक भयो यो दिदि को आवाज ले दिदी लाई Salute🌹🌹🙏🙏