❤️प्रनिशा❤️ (@jhapalipari) 's Twitter Profile
❤️प्रनिशा❤️

@jhapalipari

अरुलाई खराब भन्न पहिले आफु असल हुनुपर्दछ....
#स्वागतम🙏🙏

ID: 1353272488214499328

linkhttps://twitter.com/search?q=from%3A@Jhapalipari%20-filter%3Areplies&s=09 calendar_today24-01-2021 09:26:42

17,17K Tweet

2,2K Followers

349 Following

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

मैले लेख्या गजल त्यो, गाउने सँग बिहे गर्छु! गर्दै गाली चोखो माया, लाउने सँग बिहे गर्छु!! सुन चाँदी खोज्ने छैन, चाहिँदैन मलाई धन पनी, अजम्बरी माया लिई, आउने सँग बिहे गर्छु!! भक्ति गरि सधैं भरी, गरेर त्यो पूजा पाठ, चैत्य,गुम्बा मन्दिर तिर, धाउने सँग बिहे गर्छु!!..👇️

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

कहिलेकाहीँ सताएर ठुस्की बस्दा पटाएर, मिठो बोली सधैं भरी, छाउने सँग बिहे गर्छु!! दैव लागी टाढा हुँदा, सम्झी सम्झी मलाई नै, जता ततै चारै तिर पाउने सँग बिहे गर्छु!!

🕉️🇳🇵MonSoon 🖤❣️ (@dear_monsoon_99) 's Twitter Profile Photo

तिमी कछुवाको चाल को कुरा गर्छौ म world link को कुरा गर्छु 🤣🤣🤣

Sabin Kc(+AB) (@kcsabin2014) 's Twitter Profile Photo

आजकलका बच्चाहरु सर मिसको ID खोजी खोजी संजालमा एड गर्छन् , एक जमाना थियो सर मिसलाई बाटोमा देख्दा कुना पसेर लुक्न मन लाग्थ्यो😜। यो सबै हेर्दा अलि छिटो जन्म अनि उमेर नपुगी बुडो भैएछ जस्तो लाग्छ😂खासमा म ढिलो भा कि 2/4 साल पछिका भाइ बहिनी फास्ट भाका...😉😉😂

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

प्रेम भन्दा सम्झना ठूलो कुरा हुन्छ म तिमिबाट प्रेमको भन्दा सम्झनाको आशामा छु ।❣️ #शुभसन्ध्या🌹🌿🙏

😻कावेरी😻 (@dream_girl2225) 's Twitter Profile Photo

मंसिर पछि माघ नि आउँछ हाै कति हतारिएका बे गर्न नि🤣🤣🤣

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

कबिता, उ शब्द शब्द सँयोजन गरेर कबिता लेख्छे, तर त्यस्मा भाब हराउँछ, कबिता सिँग्रान अरु शब्द थप्छे तर अर्थ हराउँछ, हुन पनि त्यस्मा सब थुपार्छे, घर, जँगल, मिलन, बिछोड, अनी थप्दै जान्छे साँझ बिहान अझै उस्लाई लागेको ठीक बेठिक शब्द भाब सँग जुध्छ भाब अर्थ सँग #बाँकीअंश👇️👇️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

👆️👆️तर उस्लाई केही मतलब छैन ऊ कबिता पिउँछे,कबिता जिउँछे हो यसरि नै ऊ कबिता लेखिरहन्छे मनको तरँगित रागहरुसँग बग्ने उन्को धडकनको धुनमा उन्को स्पन्दन नाच्छ सिरा र धमनी र केसीकामा बग्ने रक्तकणमा अन्याय र अत्याचार को बिरोध बोल्छ मानषपटलको भित्तामा शिलालेख जस्तै #बाँकीअंश👇️👇️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

👆️👆️कुँदिएको यो फगत कबिता मात्रै हुँदैन, त्यस्मा युग बोल्छ, त्यस्मा सत्यता र एथार्त बोल्छ, अनी बोल्छ भुत,भबिस्य, र बर्तमान, उन्लाई कसैले बुझ्दैन, उ आँफै पनि आँफैलाई बुझ्दिनं उ बादल र बर्षा लेख्छे, कहिले आकाशको उँचाइ दाज्छे कहिले सागरको गहिराइ नाप्छे, #बाँकीअंश👇️👇️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

👆️👆️उन्लाई लेख्न योग्यताको प्रमाण पत्र चाँहिदैन, उ आँफै शब्दकोश छे, बस ,भाबना सँग प्रेम गर्छे र कल्पनामा गर्भवती हुन्छे, अनी आफ्नै शब्दकोश बाट कबिता जन्माउँछे, उ जननी हो कबिताकी तर उन्लाई कसैले बुझ्दैन, अँहँ कसैले बुझ्दैन !!!🙏 -बादल✍️🌹

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

यदि मन दुखेको औषधि पाइन्थ्यो भने किन्नको लागि भएपनि म अाफैलाई बेचिदिन्थे😊

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

नबोलेर घन्टौ सम्म एक अर्काको आँखामा डुबेर न छुएरै लामो अन्तराल सम्म एक अर्काको स्पर्श महसुस गरेर नभेटेरै कयौ रात एक अर्काको सामीप्यमा बसेर गरेका छन अनगिन्ती मौन सम्वाद पढेका छन एक अर्काको भित्री मन ❤️

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

माफ गर्नुहोला महोदय बाध्यताले शरीर बेच्दै हिड्ने नारिलाई होइन प्रेमको नाटक गरि दर्जनौं परपुरुष संग अनैतिक सम्बन्ध बनाएर हिड्ने नारीलाई लाई बेस्या भनिन्छ ।।😏😏

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कति भारी छन् प्रिय तिम्रा यादहरु,, जनतन् टाउको त उठाउँछु तर तिमी बसेको मुटु उठाउनै सक्दिन,,।। #शुभरात्रि

अल्लारे ब्रो 🤘 (@khanal794257) 's Twitter Profile Photo

समय, परिस्थिति वा बाध्यता? के ले टाढियौ त्यो त केहि थाहा भएन मलाई। तर भगवान सँग मेरो प्रार्थना यहीँ छ " मैले मागे जसरी तिमीले कसैसँग माया माग्न नपरोस्।"🙏

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

प्रेम सधै एक नाश हुनु पर्छ ! पहिला पहिला तिमि भए पुग्छ भन्नेले आज भोलि तिम्रो कारणले मुटु दुख्यो भन्दा सुनिरहन्छु त्यो बोलि !! #राधे श्याम #जय श्री कृष्ण ❤

सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

भोलि कोरोनाको खोप लाउन पर्ने कुरा थाहा भएदेखी टाउको दुखे जास्तो, रिंगटा लागे जस्तो, ज्वरो आउला आउला जस्तो फिल भैराछ यार😁😂😂

❤️प्रनिशा❤️ (@jhapalipari) 's Twitter Profile Photo

मलाइ प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जन्मदिनको शुभकामना दिनुहुने मेरा सम्पुर्ण प्यारा चिरपरिचित  साथिहरु अनि अग्रज प्रती मनै देखि आभार प्रकट गर्न चाहान्छु 🙏🙏 यहांहरुको माया,साथ र सहयोग अनि सल्लाह सुझावहरु मेरो लागि उचित मार्गदर्शनको भुमिका निभाउने छन😍 #धेरैधेरैधन्यबादसबैलाइ❣️❣️