Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile
Sanjay kafle

@sanjayk52914137

A relentless traveler who understands life, waits for time, embraces help, and moves forward to meet time.🏃🧗

ID: 1286514414284234762

calendar_today24-07-2020 04:12:41

35,35K Tweet

5,5K Takipçi

3,3K Takip Edilen

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

जति सम्पन्न भए पनि एक गाँस भात खोज्छ सास । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

लामो समयको अध्ययन पछि केटिहरुले काका उमेरका केटाहरुसंग बिहे गर्नुको कारण पत्ता लाग्यो । केटिले सुन्दरता गुमाउँदै जाँदा केटोले दृष्टि गुमाउदै गइसक्या हुदो रै,छ । #शुभबिहानी 🌹🌿☕️🌅🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

मेरो चियाको अम्मल बुझेर, जब पसलै चियाको खोल्यौ भने अबष्य भेट हुनेछ । #शुभबिहानी 🌹🌿☕️🌅🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

प्रेम त अन्धो भएर गरेकै ठिक हो, आखाँ देख्ने हरुले त सानो गल्तिमा पनि खेदो खनि दिन्छन । मान्छे भए पछि कहिलेकाही उन्निस बीस त पकै हुन्छ । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

तिमी उकालो लागेकै ठाउँबाट मेरो बाटो ओरालो लाग्यो, फेरि अझै पृथ्वी गोलो छ भनी भेटिने अपेक्षा गरेर मनलाई ढाँटु । #शुभबिहानी 🌿🌹☕️🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

आफ्नो इच्छाहरुलाई कम गरेर हेर्नुहोस हर ठाउँमा खुशीहरु देखिनिछन । #शुभबिहानी 🌿🌹☕️🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

दिर्घायु खासमा कति बर्ष सम्म लाई हो ? चोला त्याग्न पाए हुने थियो भन्नेका लागि पनि आसिरवाद बन्नु पर्छ होला नि ? #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

आँखामा अनिन्द्रा डार्क सर्कल, हातमा तितो ब्ल्याक कफि ओठमा अल्छी मुस्कान... यसरी नै बित्ने छन अब दिनहरु... #शुभबिहानी 🌿🌹☕️🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

सिमा नभए यस्तै हो दुख्न सक्छ आफ्नै बसमा नबस्ने यो मूर्ख मन । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

सोझो हुदैमा, रोबोट पनि नसम्झिनुस । गलत र सहि छुट्याउने, धेरै बिवेक मनुस्यमा हुन्छ । #शुभबिहानी 🌿🌹☕️🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

ओत लिएकै पिपलको जरा खन्ने, प्रवृत्ति ब्याप्त छ मान्छेमा अहिले । ढलेपछि आफू पनि च्यापिन्छु सम्म सोच्दैनन । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

अहिले सबैको चासो अरुमाथी मात्रै छ, जुनदिन आफुलाई चिन्न खोज्दा आफू भेटिने छैन, त्यो दिनको पीडा अझै भयानक हुनेछ । #शुभबिहानी 🌿☕️🌹🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

मान्छे अप्ठ्यारो पर्दा मात्रै भगवान सम्झिन्छ, त्यसैले त भगवान पनि आफ्नै मर्जिले साथ दिनुहुन्छ । कसैलाई पृथ्वी त कसैलाई स्वर्गमा । #शुभबिहानी 🌿☕️🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

भरोसा गर्न लाएक जो छ उहीँ आफ्नो हो । जो संग आँखा चिम्लदा पनि बाटो सजिलै काट्न सकिन्छ । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

कति बाच्नु हुन्छ र ? सधै गुनासो मात्रै । कहिले अरुप्रती त कहिले आफैप्रती । नत कात्रो मा गोजि हुन्छ, न कोहि सति नै जान्छन तपाई संग अब । #शुभबिहानी 🌿🌹☕️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

जीवन कुनै चमत्कारले चल्दैन य यो आपसी समझदारी मा दौडाउने रथ हो महोदय एक्लै हाक्न खोज्नु फ्याक्नु बराबरै हो । #शुभरात्रि 🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

समाजमा एउटा भ्रमले जडा गाडेको छ, पैसाले सबैथोक किन्न सकिन्छ । र त्यो पैसा राजनिती बाट प्राप्त हुन्छ । गोबर गणेशहरु ! आमा माथी खेलवाड गरे धन त प्राप्ती होला तर मान्छेको जुनि पाउदैन कसैले । #शुभबिहानी 🙏🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

संसार बिना स्वार्थ चल्नै सक्दैन । पृथ्वी घुमाउन पाउने स्वार्थमा समय चलेको छ । तिमी अझै बिना स्वार्थको प्रेम छ भनिरहन्छौ । #शुभबिहानी 🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

धेरै कुरा तिर्नुछ सबैले सबैलाई । तिमिलाई गुन को पैचो तिर्नु छ । उनलाई बैगुनको मूल्य तिर्नु छ । मलाई सपनाको समय तिर्नु छ । जान चाहिँ खाली हातै जानू छ । #शुभबिहानी ❤️🙏🙏

Sanjay kafle (@sanjayk52914137) 's Twitter Profile Photo

कार्यान्वयन नहुने एकथान कानुन बनाएर हेरौ न ! कानुन मा व्यवस्था यस्तो छ । 'नेपालमा सबैको लिङ्ग परिवर्तन अनिवार्य हुने' #शुभ_प्रभात🙏🙏