Narayan (@23_naryan) 's Twitter Profile
Narayan

@23_naryan

ID: 2943840591

calendar_today27-12-2014 14:39:42

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

कर्ण बहादुर माझी (@karna_majhi) 's Twitter Profile Photo

बागमति प्रदेश सभामा उठ्यो संघीयता खारेजीको माग hamrokhabar.com/post/13190

Narayan (@23_naryan) 's Twitter Profile Photo

महाकाली बेच्ने नयां श्री ३ को सम्बोधन कस्तो लाग्यो साथीहरु ? म त झण्डै मुर्छा परिन । 😂

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

सँधै सम्झिरहने त्यो दिन! र, त्यो अन्तर्वार्ता। दुई बर्ष पुगेछ। youtu.be/_KTNjABx5CQ youtu.be/AaUDKRdqXfk

सँधै सम्झिरहने त्यो दिन! र, त्यो अन्तर्वार्ता।
दुई बर्ष पुगेछ।
youtu.be/_KTNjABx5CQ
youtu.be/AaUDKRdqXfk
Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

पुर्व राजा ज्ञानेन्द्रलाई पास रद्द गर्ने जन्तु श्यामशरणलाई होटेल सोटेल सहित बिशिष्ट सेवा ! जित्यो युद्द जित्यो नेपालले , मोदि दंग खायो । अनि यस्तो सरकार राष्ट्रबादी रे तैट केपि ओलीका भक्त हो ।

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

भारतीय सञ्चारमाध्यमहरुले नक्सा सम्बन्धी संविधान संशोधन प्रस्तावबाट नेपाल पछि हट्यो भन्ने समाचार दिएका छन । यता संसद्को आजको कार्यसूचीमा संशोधन एजेण्डा अट्न सकेन। त्यसोभए के उनीहरुले भने जस्तै हो त सरकार?होस् गरौ, यो अवसर गुम्यो भने फेरी अर्को कहिल्यै नआउन सक्छ।

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

सद्दाम हुसेनको सुनको कमोट थियो रे! हाम्रो राष्ट्रपतिको बाथरुम सजावटमा जाबो १ करोड ५७ लाख खर्च गर्दा पनि विरोध गर्छन् गरिवहरू! वहाँको सौख र सान हेरेर गौरव गर्नु नि नेपाली हुनुमा!

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

एकातिर संशोधनको पक्षमा मतदान गर्ने निर्णय गर्ने अर्कोतिर अस्वीकृत भैसकेको प्रस्ताव बिउँझाएर काङ्ग्रेसले मुख्य मुद्दालाई कमजोर बनाउन खोजेको हो भने काङ्ग्रेसको भविष्य सुखद् हुनेछैन।जहाँसम्म सत्तापक्ष छ उसले नक्सालाई अरू विषयसँग सट्टापट्टा नगरोस् र शीघ्र प्रक्रियालाई मतदानमा लैजाओस।

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

नेपालको बिकास नभएको ५५अर्ब रुपैया नपुगेर हो र??नेताहरु mcc मा किन यतिसारो मरिहत्ते गरेको? गरिब त बनायौ,दरिद्र पनि नबनाउन!!, तिमिहरु को इज्जत नभएपनि जनताको त छ नि यार!!

Narayan (@23_naryan) 's Twitter Profile Photo

त्यही त नि । दूतावासमा सुटुक्क वार्ता गर्नुको मजा जो छ अन्त कहाँ मिल्छ र ? दूतावासमा गरेको वार्ता पो टुंगोमा पुग्छ अन्तको भर हुन्न ।😛

Ramesh K. Bhujel (@rkbhujel42) 's Twitter Profile Photo

बाबुराम अहिले अाेरालाे लागेकाे मृग झै भाका छन । १० वर्षे युद्ध जितेर,अहिले मैदानमा लडाइँ हारे जस्तै भाछन। अब फेरि मधेशीलाई उक्साएर देशमा ठुलाे दुर्घटना निम्त्याउन लागि पर्दैछन। यिनकाे कारण देशमा फेरि अब हजाराैं मधेशी दाजुभाईले ज्यान गुमाउने दाउमा छन।

BijayKshitiz (@bijay_kshitiz) 's Twitter Profile Photo

बैचारिकता बाट बिचलित भएकाहरुबाट स्रस्टा माथी ढावा बोल्ने कुरा नौलो होइन,हुन त मौलिकता अनि श्रीजनशिलताको परिभाषा नै नबुझेका हरुबाट के आशा बढी गर्नु र? अधिनायकवाद तिम्रो सपना होला शासक अनि चेतना र बिचार हाम्रो बिशाल बिपना ! सक्दैनौ हाम्रो भावना चेतनामा निस्तेज लगाउन! #क्षितिज

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

सिके राउतदेखि विप्लवसम्मको सहज अवतरण सामान्य घटनामात्र होइनन् । वर्तमान जति कृतघ्न भए पनि भविष्यले सम्झने नै छ । प्रधानमन्त्रीले बाँकी कदम मिलाएर चाल्दा हुन्छ, जनताले दण्ड र पुरस्कारको डण्डा बोकेर बसेकै छन् । हिरो र भिलेन खुट्याउन आजको पुस्ताले राजेश हमालको जस्तो फाइट सिन खोज्दैन

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

देशमा भयङ्कर शोक परेको समयबाहेक खेलाँची गरेर, क्यालेन्डरमा हुँदै नभएका कुनै आकस्मिक विदा दिइन्छ भने त्यो कलंकित, नालायकी र जनताविरुद्धको अपराध हो । यत्ति यत्ति भन्नको लागि माओवादी विरोधी हुनु पर्दैन । माओवादी समर्थकहरूले पनि भन्दा हुन्छ । सन्काहा शासकहरूबाट देशलाई जोगाउनुपर्छ ।

Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

सेतोपाटी/कान्तिपुरले अपनाएको पाष्टरवादको एक उदाहरण। हिन्दुबौद्धले मनाउने चाडपर्व र प्रचलनलाई एउटा समाचार लेखेर टार्ने तर ‘भ्यालेन्टाईन डे’का समाचार र लेख भने १५-२० वटा सम्म वनाउने? यिनिहरुको मिसन हिन्दु बौद्ध संस्कृति मासेर क्रिष्चियन संस्कृतिलाई मलजल गर्नु रहेको छ। प्रमाण 👇🏻

Narayan (@23_naryan) 's Twitter Profile Photo

कसैलाई रुचोस नरुचोस, उद्यमिले आफ्नो जिवन सुम्पेर लगानी गरेको संस्था स्थापना नै हुन नपाउने अवस्थाकै कारण एउटा उद्यमिले विद्रोह, उपद्रवको बाटो लिएको थियो । आशा गरौं यहि फैसलासंगै स्वाथ्य क्षेत्रको सिन्डिकेट तोडिनेछ र दुर्गा प्रसाईं पनि सहि बाटोमा फर्किनेछन् । सबैलाई शुभकामना !!

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

अनि आजभोलि पालुङटारबाट हवाइजहाज उड्छ उड्दैन, बाबुराम भट्टराई?सामन्ती राजाले पढ्न नै नदेकाे कालाेयुगमा तपाईं बाेर्डफर्ष्ट हुनुभएको स्कुल कति सालमा खुलेको रहेछ?गाेर्खामा एयरपोर्ट नै बनाइदिने त्यस्ताे सामन्ती राजसंस्थाले वास्तवमै देश गर्न त जानेकै रहेनछ नी हगि डाँका? Baburam Bhattarai 😡

अनि आजभोलि पालुङटारबाट हवाइजहाज उड्छ उड्दैन, बाबुराम भट्टराई?सामन्ती राजाले पढ्न नै नदेकाे कालाेयुगमा तपाईं बाेर्डफर्ष्ट हुनुभएको स्कुल कति सालमा खुलेको रहेछ?गाेर्खामा एयरपोर्ट नै बनाइदिने त्यस्ताे सामन्ती राजसंस्थाले वास्तवमै देश गर्न त जानेकै रहेनछ नी हगि डाँका?
<a href="/brb1954/">Baburam Bhattarai</a> 
😡
som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

काँग्रेस, एमाले,माओवादीका अङ्ग्रेजी नामका बोर्डिङ्ग, स्कुल, कलेज, र हस्पिटल सबैलाई नियन्त्रण गर्नु पर्छ। नम्मन्नेलाई बन्द गर्नु पर्छ..! जय होस् Balen Shah साब ❤️‍🩹💚🇳🇵🙏

काँग्रेस, एमाले,माओवादीका अङ्ग्रेजी नामका बोर्डिङ्ग, स्कुल, कलेज, र हस्पिटल सबैलाई नियन्त्रण गर्नु पर्छ।
नम्मन्नेलाई बन्द गर्नु पर्छ..!

जय होस् <a href="/ShahBalen/">Balen Shah</a> 
साब 
❤️‍🩹💚🇳🇵🙏