0so (@0pens0) 's Twitter Profile
0so

@0pens0

ID: 2926515445

linkhttps://mastodon.social/@0pens0 calendar_today11-12-2014 06:59:50

14,14K Tweet

1,1K Followers

2,2K Following

Saroj Pokharel (@sarojpo51816539) 's Twitter Profile Photo

राजा ल्याएर ऋण मिनाहा गराऊने ताकमा रहेको फटाहा नेपाली सेना र प्रहरीलाई दुत्कार्दै छ । कुनै समय नेपाललाई भारतको एऊटा प्रान्त बनाऊनु पर्छ भन्ने दोगला दुर्गे घण्टीलाई जिताएर देश विदेशीको हातमा सुम्पीए भनेर बिलौना गर्दैछ । यो दलबदलु अजासु छेपारोको कुरा सुन्यो कि कन्पारो तात्छ आजकल ।

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

Balen Shah Rabi Lamichhane Rastriya Swatantra Party - RSP Swarnim Waglé अब सरकार गठन गर्ने बित्तिकै के के काम गर्ने के के फाइल खोल्ने लिस्ट यता छ । जनताले धेरै अपेक्षा लिएर झन्डै दुई तिहाई मत दिएको अवस्था छ । जनताको अभिमत मा खरो उत्रनु होला 🙏🙏🙏🙏

Balen Shah Rabi Lamichhane Rastriya Swatantra Party - RSP Swarnim Waglé
अब सरकार गठन गर्ने बित्तिकै के के काम गर्ने के के फाइल खोल्ने लिस्ट यता छ । जनताले धेरै अपेक्षा लिएर झन्डै दुई तिहाई मत दिएको अवस्था छ । जनताको अभिमत मा खरो उत्रनु होला 🙏🙏🙏🙏
0so (@0pens0) 's Twitter Profile Photo

Kasto thyakai Gokul Baskota ko attitude ra Surya Thapa ko jasto bhasya bolya Chenab jiteko 1 din mai. Miss hunna dinna jasto po Cha ta RSP ka shaktisali Neta haru le.

0so (@0pens0) 's Twitter Profile Photo

Ae buda timi chai kun aula le tweet garchau aba, Rajabadi haru ko habigat dekheu. Timi lai Japan jana dera thulai gun lagayecha, Gyanendra Paras lai baira bhetera dhok hai, X ma Raja Raja nagar aba. Sino dherai chalaye ganaucha

upen (@upen_singh_) 's Twitter Profile Photo

Are you ok Rajendra Lingden ? बहुमत कसैको आउँदैन कसैले फुर्ती नलगाए हुन्छ l - राजेन्द्र लिङदेन बहुमत मात्र होइन दुईतिहाइ नै आउँदो रहेछ है अब तपाईंहरूले पनि यसरी दुईतिहाइ ल्याएर आफूले भने जस्तै व्यवस्था ल्याए हुन्छ 😀 नत्र अब मुखा बुजो लगाएर बस्ने शर्मनाक हार व्यहोरेपछि बुझियो🤪

0so (@0pens0) 's Twitter Profile Photo

Vote diye ra jitaye Nisulka upachar ra haraye pachi Sasulka Upachar ho vane kasari Nisulka vayo? Tyo ta vote ko satta Upachar vayo, kine ko barabar. Janata ko swasthya-upachar ko daito Sarkarkai ho ghanto hos ya rukh sarkar ma hos. Sunil Sharma lai ta vote kinne ko karbhai hos

सुजन (@sujnpandey) 's Twitter Profile Photo

१२ भाईले भन्या स्वर्णिम अर्थमन्त्री बन्दैनन् रे !? 😂🤣 बरू बालेन प्रधानमन्त्री बन्दैनन् र उनि नबन्दा खासै फरक पर्दैन तर स्वर्णिम अर्थमन्त्री बन्छन् बन्छन् ! उनि नबने को छ अरू अर्थतन्त्रको विज्ञ ? रास्वपाको ब्रेन हुन् स्वर्णिम वाग्ले ! 🧠

१२ भाईले भन्या स्वर्णिम अर्थमन्त्री बन्दैनन् रे !? 😂🤣

बरू बालेन प्रधानमन्त्री बन्दैनन् र उनि नबन्दा खासै फरक पर्दैन तर स्वर्णिम अर्थमन्त्री बन्छन् बन्छन् ! उनि नबने को छ अरू अर्थतन्त्रको विज्ञ ?   रास्वपाको ब्रेन हुन् स्वर्णिम वाग्ले ! 🧠
Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

सन्दिप लामिछने र पल शाह गलत हुन भनेर लेख्दा अनेक भनेर गालि गर्ने तिमरु low IQ नेफुलि हरु इनिशा बिक को केस मा आशु झारेको सुहाएन्। अहं पटक्कै सुहाएन । यस्तो घटना बारम्बार घट्नु मा तिमरु को यो दोगला चरित्र को ठुलो हात छ😒

सुजन (@sujnpandey) 's Twitter Profile Photo

डा.स्वर्णिम वाग्ले बाहेक अरू कुनैपनी झ्यासलाई अर्थमन्त्रीमा स्विकारिन्न ! कामेश्वर खनाल भन्ने नचाहिने वाहियात मान्छेको पछि लागेर बसेमा बालेन भन्ने कमिलाले दिनगन्ती सुरू गरे हुन्छ । ☝️👊😡 Rabi Lamichhane Balen Shah DP ARYAL Deepak Bohara Manish Jha

डा.स्वर्णिम वाग्ले बाहेक अरू कुनैपनी झ्यासलाई अर्थमन्त्रीमा स्विकारिन्न !
कामेश्वर खनाल  भन्ने नचाहिने वाहियात मान्छेको पछि लागेर बसेमा बालेन भन्ने कमिलाले दिनगन्ती सुरू गरे हुन्छ । ☝️👊😡
Rabi Lamichhane Balen Shah DP ARYAL Deepak Bohara Manish Jha