Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile
Mukti Rajbanshi

@mee_badboy

रमाइलो tweet लेख्न र पढ्न मन पराउछु। आज समर्थन गरेको कुरा लाई भोलि बिरोध'नि गर्न सक्छु, किनभने म भर नभएको मान्छे हुँ।🤙🤙

ID: 850829120

calendar_today28-09-2012 10:25:37

25,25K Tweet

14,14K Followers

841 Following

NRB (@being_nrb) 's Twitter Profile Photo

अब हर्क साम्पांगको परिणाम सुन्न पाए चैनले मोर्न पाउने थिएँ।

NRB (@being_nrb) 's Twitter Profile Photo

हर्कले “एउटै काँडा” भनेर आफैंलाई भनेका होलान, प्रारम्भिक मतगरणा हेर्दा त्यहाँ पनि शिवखुलित भैसके जस्तो लाग्यो।

B-Company (@brnpkrl) 's Twitter Profile Photo

प्रकृती निर्मम छ। गगन थापा थचारिन्चन,यस्ता मान्छे उचालिन्चन्। सबै हामिले चाहेको जस्तो हुन्न। असिना पानी आउँच बाली तहसनहस गर्च सहनै पर्च।

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

Well civilized हरु लाई Design गरेको Facebook/Twitter/Tiktok हामि जस्ता जङ्गलि सोच भएका को पहुच मा सजिलै आईपुग्यो अनि आस्था राउत होस या ज्योति मगर / खुईलि हरु ले खाको गालि । पल शाह, सन्दिप लामिछाने को बचावट तिन्कै उदाहरण हुन्।

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

आशिका तामाङ्ग को लेखाई, बोलाई मा खोट हैन ...... हाम्रो छनौट मा खोट हो। MP जस्तो मान्छे चुन्दा दुवा तिर्कि रोजेसि तिमारु ले पाउने Quality यस्तै हो अब ५ बर्श पछुताउनु बाहेक अरु बिकल्प नास्ति 😓😓

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

बारबारा कै धेरै मन्तृ हुने रेन्त, सुदन गृह रे त 😂😂

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

नेफुलि को भाग्य हेर गृह मा ढ्याक्कै सुदन अब सम्बिधान राख्ने कि फाल्ने रे त सोल्टि ले 😂😂😂

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

हाम्रो औकात अनुसार को HM हाम्ले पाको छम, भोट खनाएपछि अब आफ्नो सुख दुख आफै ले बेहोर्ने हो गनगन गर्ने हैन 😂😂

गौरव (@gk1402chitwan) 's Twitter Profile Photo

RajeshLuitel™® थाहै छैन! 😂 काँचो खरमा आगो लाउन के चाहियो र?? धेरै ट्विटेले जे गर्छन तेही गरेको हो! 😂

Mukti Rajbanshi (@mee_badboy) 's Twitter Profile Photo

उप सभामुख त भएन हौ भन्ने कुरो धेरै सुनियो...... फेरि पनि मेरो उहि निबेदन, भोट हाल्ने बेला सोचेर हाल्न पर्छ अब ५ साल गनगन गर्ने हैन। सुख दुख हजुर कै भाग्य अब :-)