उही यात्री (@yatriamrit) 's Twitter Profile
उही यात्री

@yatriamrit

जिवन यात्रा, म एक यात्री ।

ID: 1377703824

linkhttp://yaatriamrit.wordpress.com calendar_today24-04-2013 18:38:20

133,133K Tweet

10,10K Followers

729 Following

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

सुदन गुरुङ गृहमा नै आएछन्। अपत्यारिलो! लाग्छ गृहलाई निर्मम तरिकाले मैदानमा उतार्न चाहन्छ रास्वपा।

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

झोलेहरू तयार रहँदै गर्दा हुन्छ । बालेनले अब हरेक दिन तपाईंहरूलाई सरप्राइज र काम बढाउँदै जानेछन्।

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

हरेक नेपालीलाई मन्त्रिपरिषद् आफैले चयन गर्न पाउनुपर्ने व्यवस्था चाहिएको छ खासमा।

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

केही काम गरौं भन्यो देशको हाल यस्तो हुन्छ। मोबाइल मात्रै घोचिरहनुपर्ने बनाउँछ। काम गर्ने वातावरण नै छैन देशमा।

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

व्यवस्था बदल्न, क्रान्ति गर्न बीसौँ हजार मान्छे मार्नै पर्छ, युद्ध अपराध गर्नैपर्छ भन्ने मानकको बर्खिलाप केही वर्षकै सफा र वैध लडाईले जित हासिल गर्दै गर्दा तिमीहरूको दशकौ लामो आतंकवाद निरर्थक सत्ता सुख भोगको सिडी मात्रै रहेछ भन्ने प्रमाणित हुँदै गर्दा तिम्रा चित्त दुख्नु is ok!

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

डिजे वाला बाबु ! पृथ्वी सुब्बा गुरुङ का भी गेम बजादो 😂😂😂

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

पहिला बालेन्द्र चुनावमा उठ्दा अब देश युक्रेन हुन्छ भने, तेसपछि सोमालिया हुन्छ भने। चुनाव आउनै लाग्दा अब बङ्गलादेश हुन्छ भने, अहिले ओलीलाई समात्दा पाकिस्तान हुन्छ भन्दै छन्। झोलेहरु संग सकिन्न। 😂😅😆

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

बिहान हिँडेको मन्दिर बल्ल फर्के। देश डुबिसक्यो कि छ, बडा चिन्ता लागेर हात मुख नै नधोई यो X गर्दैछु।

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

बिहानको‌ सुदनको जोश अब के हुन्छ? प्रत्युत्पादक भएन र माननीय ज्यू??

सुजन (@sujnpandey) 's Twitter Profile Photo

एउटा भन्छे - बलत्कारिको पार्टी !😂 अर्की भन्छिन् - थाप्नी बेलामा थाप्छेस् रे….🙈😜

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

बारम्बार प्रमाणित गरि रहन्छन्, एकचोटी एमाले भएपछि मान्छे बन्न सक्दैन भनेर! थुक्क

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

एमालेका गुण्डा कार्यकर्ता यसै भन्या हैन! भिडियोमा देखिएको व्यक्तिलाई कारवाही होस्! cc Nepal Police

च्यवन (@chghimire) 's Twitter Profile Photo

नेपाल इन्भेस्टमेन्ट बैंकको ७० करोडको घोटालाको फाइल फेला परेछ। उक्त घोटालामा संलग्न व्यापारी सुनकाण्डलगायत अन्य धेरै ठूला काण्डमा मुछिएका। ती व्यापारी प्रायः सबै प्रधानमन्त्रीहरूसँग, विशेष गरी ओलीसँग विदेश भ्रमणमा जाने गरेका। अर्को ठूलो माछाको गिरफ्तारी नजिकै रहेछ !!!

उही यात्री (@yatriamrit) 's Twitter Profile Photo

कांग्रेस एमाले बर्खिलाफको सत्ता आउँदा चाहिँ टिएलले साँच्चिकै पुनर्जीवन पाउँछ है। आज टिएल धेरै सक्रिय देखिँदैछ।

Bijay Amatya विजय अमात्य @bijay.amatya (@bijayamatya2) 's Twitter Profile Photo

Celebrating the vibrant spirit of Bisket Jatra in Bhaktapur—one of Nepal’s most thrilling n culturally rich festivals. This centuries-old tradition comes alive with towering chariot processions, energetic tug-of-war rituals, n deep-rooted Newari heritage.