परदेशी(@gp_yatri) 's Twitter Profileg
परदेशी

@gp_yatri

म एकदम सिरीयस ट्वीट लेख्छु! कमजोर मुटु हुनेले मेरा ट्वीट नपढ्नु होला 😂😂 #एकपरदेशी Osaka -Japan,B+

ID:1107962520

calendar_today21-01-2013 03:43:04

278,8K Tweets

40,0K Followers

8,6K Following

परदेशी(@gp_yatri) 's Twitter Profile Photo

कतार जाने रुद्रकली को र खगेन्द्र प्रसाद को पास्पोर्ट छ की नाइ ? भिषा लगाउन पर्छ की नाइ ?
के छ सिस्टम ?

account_circle
परदेशी(@gp_yatri) 's Twitter Profile Photo

कोइ कोइ ले त ,मध्यरातमा बिउझीदा पनी “खै कता परेछ मोबाइल , यसो रवी लामीछानेलाइ गाली गरेर सुत्न पाए छिटै नीद पर्तो की” भन्दै अधेरै मा मोबाइल छामछुम पार्छन् होला 😂😂😂

account_circle
परदेशी(@gp_yatri) 's Twitter Profile Photo

कतार को राजाले हात्ती लगे बापत पुच्छर को भारी तिरेको रे 😂😂😂

account_circle
🪞बिरोजी🇳🇵🪷♓(@Rose807572201) 's Twitter Profile Photo

हाइकु
१:~
फूल झरेको
जुनकिरी रोएको
लौरो भाँचियो

२:~
गाजलु आँखा
दिल मेरो चोरी भो
प्रेम दिवश

३:~
जुनेली रात
मात्तिएको मौसम
तिम्रो सामीप्य

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

हेर छुपुक्क लाएर भलादमी बनेर बस, फुरफुर फिर्फिर गर्दै माछाहरुलाई चारो हाल्ने काम नगर ।

अलिकालि उमेर अनि घरपरिवारको पनि ख्याल गर ।🙏

account_circle
RabinBabu(@RabinOfficial78) 's Twitter Profile Photo

हेर्नुस कांग्रेसका नेतालाई चारपाटा मुडेर काँधमा सुगुरको पाठो बोकाएर भारतको बोर्डपारी नकटाएसम्म न यो देशमा शुशाशन आउछ न यो देश बन्छ ।

account_circle
डियर मिस्सी ♠️(@DEAR_MISSYY) 's Twitter Profile Photo

घण्टी नबजाइ बिहानको निद्रा खुल्दैन, साझको दियो जल्दैन

त्यसैले घण्टीलाई सम्मान गरौं ! एक भोट मेरो तर्फ बाट 😉

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

इलाम -२ मा घण्टी त बज्यो बज्यो।

ग्राउन्ड जिरो 🔔🔥

account_circle
Mahabir Pun(@MahabirPun) 's Twitter Profile Photo

राष्ट्रिय आविष्कार केन्द्रमा सालको पात बाट टपरी बनाउने मशीन बनाएर परीक्षण गरेका छन । एउटा संस्थाको अनुरोधमा यो मशीन बनाएका हुन । यस्तै मशीन किन्न चाहनेले राजु थापा भाई संग 9860548826 मा सम्पर्क गर्नु होला ।🙏🙏

नोट: घरेलु उद्योगहरु, कृषकहरु र कुनै साना ब्याबसायीहरुलाई काम

account_circle
Dibed(@dibed_khrl) 's Twitter Profile Photo

डम्बर बहादुर खड्का (इलाम २ उपनिर्वाचनका उमेद्वार) जितजंग बस्नेत, रोज राणा, गणेश लामा जस्ता व्यक्तिहरु बोकेर अनि रास्वपालाइ कुरी -कुरी गर्दैमा राजनीतिक ब्याटल जितिदैन के सरमिसहरु😄

account_circle
Jay Ghanti - जय घण्टी(@JayGhanti) 's Twitter Profile Photo

कक्षा ७
1. कक्षा ७ नेपाली
moecdc.gov.np/storage/galler…
2. कक्षा ७ English
moecdc.gov.np/storage/galler…
3. कक्षा ७ Maths(Nepali Version)
moecdc.gov.np/storage/galler…
4. कक्षा ७ Maths(English Version)
moecdc.gov.np/storage/galler…
5. कक्षा ७ विज्ञान (Nepali version)
moecdc.gov.np/storage/galler…
6. कक्षा ७

account_circle
__srizuu__🕊️❤️(@123Srizuu) 's Twitter Profile Photo

म पात हुँ
यसको मतलब यो होइन कि,
म हमेसा
हावाकै इशारामा चल्नुपर्छ
र उसकै इशारामा झर्नुपर्छ।

पात हुँ भनिसकेपछि
म पनि केही हुँ।

केही हुनु भनेको
चाहेको कुरा
आफूखुसी गर्न पाउनु पनि त हो नि।

त्यसैले
मेरो खुसी यसैमा छ कि,
म पनि
आफूखुसी खसूँ।
🖤🕊️

account_circle
परदेशी(@gp_yatri) 's Twitter Profile Photo

के छ त मसाने रहनुमान सेना हो ? छलकपट जालसाँझी कपट के के रचेर बसेछौ आजलाइ ?

account_circle
सुमन !!(@SGnepal) 's Twitter Profile Photo

सेतोपाटीको मनगढन्ते कहानी हैन प्रत्यक्ष मतदाताको कुरा सुनौ के भन्छन मतदाता?

ग्राउन्ड जिरो इलाम -२ 🔔🙏

account_circle