न्याय नपाए गोरखा जानू (@vid11111111) 's Twitter Profile
न्याय नपाए गोरखा जानू

@vid11111111

Don’t be too optimistic

ID: 81530728

calendar_today11-10-2009 06:09:08

2,2K Tweet

228 Followers

531 Following

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

चुनाव अगाडी आन्दोलन गर्छु भन्ने अन्तरे, जन्तरे, पानी मन्तरे सबैलाई सिस्नो पानी लगाएर थुन्दिए हुन्छ | यो त झन नम्बरी हरामी |

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु। _प्रम सुशिला कार्की ।

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

हिजो जेफन्टको कार्यक्रममा बोल्दाबोल्दै एक नेता ढले, तर भीडमा कसैलाई CPR थाहा थिएन वा तालिम लिएका कोही थिएनन्। संगठनहरूले राजनीतिक/सामाजिक रूपमा पहिलो सहायता र CPR तालिम दिनु आवश्यक छ। CPRले उनको ज्यान बचाउन सक्थ्यो कि सक्थेन, तर प्रयास नै भएन। जिन्दाबाद/मुर्दाबाद सिकाउँदा बेसिक

हिजो जेफन्टको कार्यक्रममा बोल्दाबोल्दै एक नेता ढले, तर भीडमा कसैलाई CPR थाहा थिएन वा तालिम लिएका कोही थिएनन्। संगठनहरूले राजनीतिक/सामाजिक रूपमा पहिलो सहायता र CPR तालिम दिनु आवश्यक छ। CPRले उनको ज्यान बचाउन सक्थ्यो कि सक्थेन, तर प्रयास नै भएन। जिन्दाबाद/मुर्दाबाद सिकाउँदा बेसिक
बाबाजी (@baabajee) 's Twitter Profile Photo

'जेनजी विद्रोह' नेपाली समाजको राजनीतिक चेतनाको एउटा शशक्त प्रतिरोध थियो-एउटा पुस्ताले गरेको। पहिलोपटक गैह्र राजनीतिक तथा असंगठित शक्तिले राज्यसत्ता, राजनीतिक दल र त्यसको नेतृत्वलाई तिमीहरु पनि सुध्र, कुशासन र सेवा प्रवाहमा आजसम्म भएको अनियमिततालाई आइन्दा कहिल्यै नदोहोर्‍याउने

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

बयान दिन जानुपर्ने हरु छाडा साँढे झैँ मात्तिएर हिँडिरहेको छ। रबि लामिछानेको चाहिँ बयान लिन कति हतार हो ? भदौ २३/२४ को घटना को मुख्य दोषि केपि ओली र रमेश लेखकको बयान कहिले लिन्छ ?

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

सडकमा रक्तपात मच्चाउने भगौडा प्रधानमन्त्री टेलिभिजनमा अन्तर्वार्ता दिँदै हिँडेका छन्, तर जेलभित्रको अँध्यारो कोठामा बन्दी रहेका रवि लामिछानेको आठ घण्टा बयान लिइन्छ। यही हो लोकतन्त्र?

श्रेया (@me_sherya) 's Twitter Profile Photo

गोलि चलाउन आदेश दिने टिभिमा अन्तरवार्ता दिदै हिड्ने अनि जेलभित्र बन्द कोठामा रहेकाको ८ घण्टा बयान थुक्क

Sudarshan Sapkota (@sudarshanme) 's Twitter Profile Photo

हाम्रो औकात र योग्यता अनुसारको अर्थमन्त्री बिष्णु पौडेल र जनार्दनहरु नै हुन्। बेकारमा रामेश्वरहरुलाई भाउ दिएर अर्थमन्त्री बनाइयो।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

पदमा हुँदासम्म बेथिति थाहा नहुने तर निवृत हुनेबित्तिकै देश बनाउने उपाय जान्ने निजामति र त्यसका सचिवगण अनि सांसद पद गएपछिमात्र दलमा बेथिति भएको थाहा पाएर दल छाड्ने नेतागण: उस्तै उस्तै हुन् नानु! भैँसी मरेपछि जीउ छाडेका किर्ना! यता चुसियो, उता पनि बेलैमा चुसौँ! तर चुस्न नछाडौँ!😜😂

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यदि तपाईँ आफुलाई जिम्मेवार नागरिक ठान्नु हुन्छ भने अराजकताको पृष्ठपोषण हुने न महेश बस्नेतको न अमुक जेन्जीको सामग्री यता नराख्न अनुरोध! न्यायका नाममा २३ भदौ बेलुकादेखि २४बिहानसम्म मान्छे उचालेर पूण्य कमाइसक्नु भयो, अब थप नगर्दिनुस्! अराजकताले निम्त्याउने मुठभेडले देश झन् बन्दैन।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

रामकुमारी दिदीलाई ओली बाले तीनमहिनासम्म हप्तामा चारपटक बाको गुनगान गाएको पोस्ट सामाजिक सञ्जालमा नराखे टिकट पनि दिन्न, केन्द्रिय समितिमा पनि ल्याउन्न भनेजस्तो छ। अनि दिदीले राखेका ती पोस्टमा खाएका गाली पढेर बा मुसुमुस हाँस्दाहुन्! जे होस् बाले बदला लिन चैँ पिएचडी नै गरेका छन्।😂😜

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

देउबाकाे फिर्ती,ओलीकाे रटान र शुसिला कार्की सरकारकाे चुनावकाे एक शुत्रीय जनादेश र जेन जी अभियन्तामाथिकाे दमन शुरुवातले प्रष्ट हुन्छ-देश यथास्थितिमा फर्किसकेकाे छ।नवयुवा पुस्ताकाे परिवर्तनको चाहनामाथि सबैतिरबाट कुठाराघात भएकाे छ देशमा अर्काे बिद्राेह र आन्दोलनकाे बीउ बाँकी नै छ।

dambar khatiwoda (@dambarkhatiwoda) 's Twitter Profile Photo

चुनावकाे एकल म्यान्डेट लिदै प्रम कार्कीले बाटाे बिराईसकेकाे जेन्जीले बुझेनन्।राष्ट्रपति पाैडेलकाे "जुक्ति" यही थियाे।अन्तरिम सरकार बन्नु पर्नेमा चुनावी सरकार बन्याे।भ्रष्टाचार छानबिन र संवैधानिक सुधारपछि मात्रै चुनावमा जानू पर्नेमा सिधै चुनाव भनियाे।यसरी जेन जी आन्दाेलन तुहाईयाे।

श्रेया (@me_sherya) 's Twitter Profile Photo

नयाँको कुनै एजेन्डा छैन,निति छैन,भविष्य छैन भन्नेहरुलाइ प्रश्न तिमिहरुको निति एजेन्डा विचार भकोले के नाप्यौ ?

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

अमेरिकाले चाह्यो भने सिधै हान्छ । नपत्याए हरेक कुरामा नेपालभन्दा ज्याद्रो भेनजुयला हेरे भइगो । तर आधामाने बुझक्कडहरू अमेरिकन आर्मीले टुँडिखेलमा ब्याडबाजा बजाएर, संयुक्त युद्धअभ्यास गरेर नेपाल कब्जा गर्छ भन्ने भ्रमको ज्वरोले बर्बराउँदै यु–ट्युबरको डलर खेतीमा खेताला बनिरहेका छन् ।

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

भिम उपाध्याय लेख्नुहुन्छ, "हिजो यस्ता ह्रिंसक आन्दोलनकारीहरू Gagan Thapa Ram kumari Jhakri Mahesh Basnet आजका नेता बने। यिनीहरूको प्रोफाईलबाट नवयुवा एवं जेनजीले के सिक्ने? अनि भर्खरै शान्तिपूर्ण तरिकाले ब्यालेटको माध्यमबाट शासनमा आउन चाहेका रास्वपा र युवाहरूलाई यिनले नै सराप्ने? कुन

भिम उपाध्याय लेख्नुहुन्छ, "हिजो यस्ता ह्रिंसक आन्दोलनकारीहरू <a href="/thapagk/">Gagan Thapa</a> <a href="/Jhakri_didi/">Ram kumari Jhakri</a> <a href="/MaMaheshBasnet/">Mahesh Basnet</a> आजका नेता बने। यिनीहरूको प्रोफाईलबाट नवयुवा एवं जेनजीले के सिक्ने? अनि भर्खरै शान्तिपूर्ण तरिकाले ब्यालेटको माध्यमबाट
शासनमा आउन चाहेका रास्वपा र युवाहरूलाई यिनले नै सराप्ने? कुन
Sudin Pokharel (@sudinpokharel) 's Twitter Profile Photo

BBC को दस्तावेजले फेरि सिरिन्ग बनायो । यो हत्यामा सम्लग्नहरुलाई कसरि निन्द्रा लाग्दो हो , कसरि “ केहि भएको हैन र छैन “ भन्दै हिडिरहेका छन् । हैट ।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

भदौ २३को दमन: गलत हो। भदौ २४को विध्वंश: गलत हो। भनेपछि त्यसका दोषी खुट्याउन बनेको आयोगको प्रतिवेदन भदौको आन्दोलनले निम्त्याएको चुनावअघि नै सार्वजनिक हुनु पर्ने हैन र? कि सरकार पनि चुपचाप,..छाप मोडमा हो? चुनावअघि नै दोषी र तिनको अपराधको भार भन्दिए जनतालाई छान्न पनि सजिलो हैन र?😕

Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

जनताको भद्र आक्रोश पोखियो चुनावमा । अनि कति जबरजस्त रूपमा !