टुइटी (@twitte83290797) 's Twitter Profile
टुइटी

@twitte83290797

साथी बनाएर धोका दिने हो भने मित्रताको हात नबढाएकै राम्रो, पेशा : बैकर..अनावश्यक डिएम नगर्नु होला।।

ID: 3412131373

calendar_today01-09-2015 06:49:13

425 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

अमर बाबू (@amar_babu1) 's Twitter Profile Photo

ट्विटरमा यस्ता महंगा सम्बन्धहरू नि बने,जो अभिषाप सरि रहे र कहिल्यै सम्झन लायक नरहने गरि मिल्काउन बाध्य हूनूपर्यो!!

Ramesh Pant (@real1tiger) 's Twitter Profile Photo

मलाई सबैले एकान्तप्रेमी भन्छन् "हो म एकान्तप्रेमी त्यस्तो कोलाहलको सुनामीमा बढी बस्न बाध्य छु, जहाँ मलाई आफ्नो बाट नै एक्लो बनाइन्छ"। 😃

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

म सदै तिमी संग बोल्न खोज्छु तर प्राय जवाफ आउदैन अनि मनमा खुशी रित्तिए जस्तो खल्लो महसुस हुन्छ...सायद एकतर्फी मायाको रुप नै यस्तै हुन्छ....😐😑

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

तिम्रो रुप अनि शारिरको आकर्षण हेरेर होइन मैले तिम्रो हृदयको सुन्दरता हेरेर माया गरेको थिए त्यहि भएर त आज तिमीलाइ आफ्नो जिन्दगी बनाएको छु 😍😍😍

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

म चाहन्छु कि मेरो थोरै साथी होस् तर एकाअर्काको मन नदुखाइ ,मलाइ परेको बेला उस्ले र उस्लाइ परेको बेला मैले सहयोग गर्न सकु ....😍😊

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

लोकमान लाइ "कालो-मोसो" दल्नेहरु ले, राजेन्द्र महतो लाइ चाहिँ के "fair and lovely" दल्लान त?😜 #जिज्ञासा

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

शत्रुलाई पनि एक मौका दिइन्छ भन्छन् तर खै म त तिम्रो आफ्नै थिए 😑😒..

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

मन दोधार मा छ र एउटै प्रश्न सोध्ने मन छ ,"तिमिले दिएको हाम्रो सम्बन्धको नया नाम के हो "भनेर..!!

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

आशु जति मन हल्का गराउने चिज अरु केही नहुदो रहेछ ...😒😑

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

नेपाली"नया बर्ष "भनेको परिवार र आफन्तसंग रमाइलो गरेर मनाउने होरे अनि बिदेशी"New Year"चाहिँ साथीहरूसंग दारु खाएर बिग्रीएर मनाउने रे,सुनेको 😂😂

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

आज पौष २७ गते ,रास्ट्रीय एकता दिवस तथा पृथ्वी जयन्ती,स्वोर्गिय श्री ५ बडामहाराज पृथ्वीनारायण शाहदेव प्रती हार्दिक श्रदासुमन अर्पण गर्द्छु..

आज पौष २७ गते ,रास्ट्रीय एकता दिवस तथा पृथ्वी जयन्ती,स्वोर्गिय श्री ५ बडामहाराज पृथ्वीनारायण शाहदेव प्रती हार्दिक श्रदासुमन अर्पण गर्द्छु..
Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

जस्लाइ प्रेम गरिन्छ उस्लाइ बिश्वास गरिन्छ,अनि जस्लाइ बिश्वास गरिन्छ उसैसङ भावना पोखिन्छ ... अनि उसैले लात मारेर जान्छ :(

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

कुनैपनि सम्बन्ध निभाउदा कहिलेकाही अन्जानमा हामीबाट गल्तिहरू भइ रहन्छन त्यो बेला एकअर्काको गल्तिलाई माफ गर्न सक्नु नै चोखो मायाको सुन्दर पक्ष

School of Bartenders,Pokhara,Nepal (@shaileshshahi11) 's Twitter Profile Photo

Hotel,tourism mgt पढ्दै गरेका र hospitality industryमा आबद्ध सबैको लागि एउटा अवसर। प्रतियोगिता पोखरा मा आयोजना हुदै

Hotel,tourism mgt पढ्दै गरेका र hospitality industryमा आबद्ध सबैको लागि एउटा अवसर।
 प्रतियोगिता पोखरा मा आयोजना हुदै
टुइटी (@twitte83290797) 's Twitter Profile Photo

जिन्दगीमा सबैकुरा कुरा जानियो यो टुइट भन्ने कुराचै लेख्न जानिएन बा 😂😂

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

Ncell वाट फ्रि सेवा भएता पनि टुइटरले कयौ मित्रहरूसग अमूल्य मित्रता स्थापित गर्यो अब आशा गर्छु फ्रि सेवा बन्द भएपछि पनि हाम्रो साथ रहि रहनेछ

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

भाग्यपनि कति झेल्ली छ भने नचाहिने कुराहरु सुपरग्लुले टासेको जसरी टासिदिन्छ अनि आफुले चाहेका चै पानीले टासेको सरि पारिदिन्छ छिनमै फुस्किने😏

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

जिन्दगी जिउदै छु तिम्रो लागि अब दुखहरू पिउदै छु तिम्रो लागि तिम्रो त्यो मुहारमा मुस्कान छर्न बेस्टु खुसिहरूको मुहान खोज्दैछु तिम्रो लागि 😍😍😍