उलबाद - गौरव (@esoramailo) 's Twitter Profile
उलबाद - गौरव

@esoramailo

देख्छु...... लेख्छु....

ID: 3103537297

calendar_today22-03-2015 16:30:44

16,16K Tweet

15,15K Followers

283 Following

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

कोरोना लाई "हाच्छिउ" गरेर उडाउने होइन अरु लाई सर्न सक्छ। ओलि को कुरा लाई गोलि हानौ "हाच्छिउ" गर्दा कुइना को वा disposable पेपर को प्रयोग गरौ। #जन_हितमाजारी

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

त्यि शान्त गल्लीहरुको चीत्कार नै बेग्लै छ, जाहा जिउने आश भन्दा लासहरु को बढी ओसारपसार हुन्छ।

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

जवाफ एउटै कुरा को पाएको छैन; उस्को प्रेममा म पागल भए दोष उस्को थियो या मेरो?

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

आफ्नै मनको गनगन- थनथन आफैले सुन्न नपरे पनि कति हाइसन्चो हुन्थ्यो होला।

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

कसैको याद मा जिन्दगी बिताइ रहेका हरु प्रती समर्पित । youtu.be/QJqpv_v5TDI

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

धेरैले प्रेम का कुरा गर्छन... मैले प्रेम गरे। कुरा गर्नेहरु अझै पनि कुरा गर्दै छन् तर म अब न प्रेम गर्न सक्छु न त प्रेम का कुरा।

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

कैयौ रातहरु परेली भित्र अखा डुलाउदा डुलाउदै छ्याङ्गै उज्यालिएका छ्न।

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

माया ले जुलुम पार्दो रैछ "भोगेपछी" थाहा पाए। भगवान पनि उ जस्तै ढुङ्गा रहेछ "ढोगेपछी" थाहा पाए।। #२_लाइन

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

केटिहरु एउटै केटा बाट सबै थोक चाहन्छ्न तर केटाहरु धेरै केटि बाट एकै थोक चाहान्छ्न। #एकसर्को_माया

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

भेडा को मासु चाख्न मन लागेछ भौमान। भेडाहरु लाई रास्ट्रिय जनावार घोसित गर्नु भन्दा पहिले नै यो इच्छा पूरा गर्देउ भौमान।

उलबाद - गौरव (@esoramailo) 's Twitter Profile Photo

उदेक लग्दा जिन्दगी का गल्लिहरु मा साउन को झरी बनि आएकी हौ तिमि, म त्यही झरी मा निथ्रुक्क भिजेर फेरी जिउदो भएको मान्छे।