Avii Shah (@nepali_gurl) 's Twitter Profile
Avii Shah

@nepali_gurl

बैकर,मेहनती छु मेहनतमै बिस्वास गर्छु,राम्ररी बोल्ने सङ राम्ररी बोल्छु,चिप्लो घस्न आउदैन,भाउ खोज्नेलाई भाउ दिन जान्या छैन..फलो आफ्नै रिक्स मा गर्नुहोला,धन्यवाद !

ID: 2361301842

linkhttps://www.instagram.com/nepali_girl1/ calendar_today25-02-2014 16:04:07

8,8K Tweet

11,11K Followers

4,4K Following

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

टुइटर मा हुनुभएका मेरो सबै टुइटर परिवारलाई दिपावली को शुभकामना😊😊🎉🎊

टुइटर मा हुनुभएका मेरो सबै टुइटर परिवारलाई दिपावली को शुभकामना😊😊🎉🎊
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

जीवनमा कुर्सी प्रति मोह भएन। नपाएर मात्र होइन,नचाहेर पनि। आज बिहान पुष्पा बस्नेत आईन। एउटा कुर्सी उपहार ल्याइन। उनि फर्के पछि,धैरै कुरा मनमा आए। केहि मान्छे यस्ता हुन्छन,आकास छुदा पनि, धुलो याद राख्छन। अग्रेजी क्यालेण्डर फेरिदै छ। ठुलो चाहना केहि छैन।२०२० सबैको लागी मंगलमय होस 🙏

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

नब बर्ष २०७७ को पावन अवसरमा तपाईहरुको स-परिवारमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट सृजित यस विषम परिस्थितिसङ सामना गर्न सक्ने शक्ति प्राप्त होस । यहाँहरु सबैको सु स्वास्थ , दिर्घायु एबम समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दछु । ::::--- सोझो चोर ।

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

नव बर्ष २०७७ को सबै टुइटर परिवार लाई शुभकामना!!🙏🙏😊😊

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

अब त कोरोना लाग्ला भन्दा पनि जागिर फुस्केला भन्ने पो डर लाग्न थाल्यो त्😏😁

Shristi M (@sristee44) 's Twitter Profile Photo

I’m sorry but Nepal is nothing but a sorry state. Y’all can be proud all you want but except for your,” Buddha was born in Nepal” there’s absolutely nothing to be proud of.

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

कठै भारतिय मिडिया!आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रनुपरेछ।कहिल्यै अर्काको उपनिवेश नभएको,जन्मै देखि स्वतन्त्र देश की छोरी हुन् मनिषा, बोल्दिनन त?And I strongly suggest all Indian medias to study their own map that was submitted to the UN.

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

भारत सङ्ग लडाइँ पर्यो भने भारतको जनसङ्ख्या हिसाबले मेरो भागमा कति जना भारतिए जनता सङ्ग लडाइ गर्न पर्छ? 🤔😆

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

रविले आज कुन शैलैमा कार्यक्रम प्रस्तुत गरे त्यो गज्जब लाग्यो । केहि कमि कमजोरीहरु त होलान नै, नेपाली मिडियाले यत्ति गर्दा पनि ज्यादै खुसि लाग्यो ! 👏

Avii Shah (@nepali_gurl) 's Twitter Profile Photo

पैसा सापटी कसैलाई नदिनु,माग्ने बेलामा भिख मागे जसरी माग्नु पर्ने रैछ😥! दिएपछी फिर्ता नआउने मेरो मात्र हो कि अरुको पनि येस्तै हो??🤔🤔