Raunak Niroula (@raunakniroula) 's Twitter Profile
Raunak Niroula

@raunakniroula

Raunak Niroula
Former Editor In Chief : canadanepal.com

ID: 24165978

calendar_today13-03-2009 12:57:12

2,2K Tweet

258 Takipçi

700 Takip Edilen

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

केपी ओली र आरजु देउवा लाई एक महिना भित्र बालेनले समाएर आफ्नो जनमतलाई उपहार दिन्छन् ।

parbate syaano (@psyaano77104) 's Twitter Profile Photo

अहिले गगन थापा लाई गलत देखाउन सकृयहुनु भयका हरु ले स्मरण गर्नुस काङ्ग्रेस त्यो बेला देखि मरेको थियो जतिबेला मतपत्र चपाउदा पनि यो गलत भयो भन्न काङ्ग्रेस ले सकेन। लोकतान्त्रिक पाटी लाई पुरै बामपंथीकरण गर्दै लगेका थिय देउवा ले। काङ्ग्रेस शुद्धिकरण भयको छ केही फरक परेको छैन।जने

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

यो पाली सुशिला कार्कीको सरकार सङै सेतोपाटी र लोकान्तरले पनि जितेका छन है । रिस्क खतरै थियो र जित पनि शान्दार भयो

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

काङ्रेस एमाले माओवादी सहित विश्लेषक हरुले यो प्रणालीमा कसैको बहुमत आउदैन भन्दै जनतालाई उल्लु बनाएको थिए, जनताहरु बिचरा जे गरे नेताहरुले सहि नै रहे । यो पाली देखाईदिए कि बहुमत हैन दुई तिहाई नै आउने प्रणाली हो भनेर ।

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

यस्तो बेला यस्तै भनेर मन बुझाउने हो । ऋषि धमलाले बोराको बोरा पैसा बाडेको आरोप लाइसके ।

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

बालेनलाई समाउन खोजेका प्रचण्ड अब प्रधानमन्त्रीमा बालेनलाई समर्थन जनाउने दिन आयो ।

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“अबदेखि रक्सी खाएर घर आउँदिन”! यस्तै भन्ने मान्छेको वाचा जस्तै भो! “सुध्रिएर आएका छौं” भन्नेका कुरा! घरवालाले नपत्याएर!!

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

ओली र देउवालाई जसरी बालेनलाई घुमाएर प्रधानमन्त्री खान नसकिने भो यो पाली

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

विधादेवी भण्डारी पनि चिन्तित नै छिन् । एमाले मात्र ओरालो लागेको भए ओलीलाई राजिनामा दिन दबाब हुन्थ्यो तर एमाले सङै काङ्रेस सबैले धोबी खाए । ओलीलाई हटाउने राम्रो मौका चुक्यो झै भाको छ

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

रास्वपा छाडेका सन्तोष परियार रुदै होलान् । जता बाट उठेको भए नि जित्ने थिए । बाबुरामको पार्टीमा समानुपातिक खान गएर डुबे ।

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

गगन थापाले पार्टीका संरचना बिघटन गर्नु पूर्व आफ्नो प्रोजेक्ट पिएमा बसेर पिएम बनाउन नसक्ने नालायाकहरु, एक दर्जन बढिको सल्लाहकार परिषद, ठिस्लेश्क र (अ) बौद्धिक बर्ग, सपादक र पत्रकार समुहको झुण्ड अनि आफ्ना निकटका केहि नेताहरु बिघटन गर्ने पर्ने देखियो !

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

दाइ किताब लेख्नुस , लेखहरुबाट पनि राजसंस्थाको महत्त्व बाहिर ल्याउनुस । शुभकामना

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

गगन थापाले राजिनामा दिनु पर्दैन । तर गगनले सबै दोष देउवा लाई लाएर आफू युवा भएको महशुस गर्नु गलत थियो । २३-२४ गतेको घटना हुने बित्तिक्कै एक्सन लिएको भए पनि हुन्थ्यो तर उनी वरिपरीको सल्लाहमा रुमल्लिए । अब महाधिवेशन गरुन देउवाको प्यानललाई सहाभागी गराउन । Gagan Thapa Bishwa Prakash शर्मा

Raunak Niroula (@raunakniroula) 's Twitter Profile Photo

केपी शर्मा ओलीले ढिला नगरी एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई अघि सारोस । एमालेलाई धेरै फाइदा हुनेछ । K P Sharma Oli

Shiva Lamsal (@shival199) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू, ०७९ को पुरानो जनमतले तपाईंलाई अभिभावक बनायो, तर जेनजी आन्दोलनले त्यो जनमतलाई पूरै उल्टाइसक्यअबको जनादेश फरक छ निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद दिदै तपाईंले पनि समय आएको छ— नयाँ जनादेशको सम्मान गर्दै मार्ग प्रशस्त गर्ने ।