Raunak Niroula
@raunakniroula
Raunak Niroula
Former Editor In Chief : canadanepal.com
ID: 24165978
13-03-2009 12:57:12
2,2K Tweet
258 Takipçi
700 Takip Edilen
ओली प्रचण्डको लडाई बल्ल अन्त्य हुनेभयो । K P Sharma Oli ☭ Comrade Prachanda
गगन थापाले राजिनामा दिनु पर्दैन । तर गगनले सबै दोष देउवा लाई लाएर आफू युवा भएको महशुस गर्नु गलत थियो । २३-२४ गतेको घटना हुने बित्तिक्कै एक्सन लिएको भए पनि हुन्थ्यो तर उनी वरिपरीको सल्लाहमा रुमल्लिए । अब महाधिवेशन गरुन देउवाको प्यानललाई सहाभागी गराउन । Gagan Thapa Bishwa Prakash शर्मा
केपी शर्मा ओलीले ढिला नगरी एमालेको संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई अघि सारोस । एमालेलाई धेरै फाइदा हुनेछ । K P Sharma Oli