रमेश वाग्ले (@rameshpost) 's Twitter Profile
रमेश वाग्ले

@rameshpost

Journalist: @12khari
past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily :
Tweets are personal

ID: 249009723

calendar_today08-02-2011 04:55:07

22,22K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेल, पौडेल र थापाको नाम सिफारिस baahrakhari.com/detail/454388

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

#npl मा पारसको 'खेल' कुछ गडबड हैन पुरै गडबड छ भनेर प्रारम्भिक दिनदेखि प्रमाणसहित #ukeraa ले लेख्दा राम्रो गर्नेलाई देखि नसहेको भनेर उल्टै धारे हात हाने। लु अब #ukaloo नि मिसियो। लगाओ धारेहात 😂

Bishodip (@bishodip) 's Twitter Profile Photo

सबैधानिक नियुक्ती बारे आज सर्वोच्च्ले के फैसला सुनाउछ ?

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

अजातशत्रु ठिक हो दाजु, उकालोले मिहिनेत गरेर लेख्यो। टंकले भिडियो बनाएर हाले। उकालोले पटक-पटक हकदाबी गर्दागर्दै टंकको वाहवाही भयो। किस्मतकी बात, मुर्गा मारे लात 😂🙏

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

प्रचण्डको इमेज स्वाहा ! उनैले भनेका थिए - गृहमन्त्रीमाथिको प्रश्न राजिनामाको वियय होइन रास्वपा पनि छानविन समितिमा सहमतिमा आयो खोइ आयो ☭ Comrade Prachanda ? तपाई नै लतारिनुभएछ त ! रास्वपाको पाँचबुँदे प्रस्तावमा विपक्षीको अपनत्व, सत्तापक्षको धारणा माग्ने baahrakhari.com/detail/454445

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

संविधान विपरितको अध्यादेश र प्रक्रियाविहिन नियुक्तिमा सामाजिक प्रभाव ५२ पदाधिकारीको निर्णय सुनाउने मिति २१ दिन सारियो baahrakhari.com/detail/454476

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

२/४ लाख मान्छे सडकमा आउँदैमा राजतन्त्र फर्किदैन Kamal Thapa गणतन्त्र कोही भाग्दैमा गद्दि रिक्त हुने व्यवस्था होइन कतिजना मरे भने वा कति जना भागे भने राजतन्त्र आउँछ भन्न सक्नुहुन्छ ?

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

जलविद्युत्‌मा एमाले– त्यसबेला अरुण तेस्रोको घाँटी निमोठियो, अहिले ‘टेक एन्ड पे’ ! baahrakhari.com/detail/454523

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

यस्ता साना साना विषय जसलाई हामी व्यवस्था गरिरहेका हुन्छौं तर त्यसको असर भने सिंगो अर्थतन्त्रमाथि नै पार्ने तहको हुन्छ। साथी लक्ष्मण कार्कीले राम्रो म यस्तै महत्व बोकेको विषय उठान गरेकोमा बधाई धन्यवाद र निरन्तरताको शुभकामना। ठगी रोक्न ‘खुद्रा’ नोट ekantipur.com/opinion/2025/0…

Ramhari Khatiwada (@ramharikhatiwa) 's Twitter Profile Photo

आज नेपालको लागि बेलायतका महामहिम राजदूत रोव फेन विच भेटघाट। राज्य ब्यबस्था तथा सुशासन समितिमा। l

आज नेपालको लागि बेलायतका महामहिम  राजदूत 
रोव फेन विच भेटघाट।
राज्य ब्यबस्था तथा सुशासन समितिमा। l
रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

धर्मेन्द बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन कार्यकर्ताले अदालत परिषरभित्रै छिरेर न्यायाधीशमाथि मसी छ्यापेर दुर्व्यवहार गरेको खुलेको छ । अफ्ताव आलमको फैसला गर्ने न्यायाधीशमाथि 'दुर्व्यवहार' baahrakhari.com/detail/454568

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

विवाद भिजिट भिसा : कांग्रेससँगको ‘इन्गेजमेन्ट’ बढाउँदै माओवादी baahrakhari.com/detail/454629

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

भनेपछि “पत्रकार” र “सम्पादक” भनेको फरक कुरा रहेछ! पगरी पनि खाले खाले!!

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

यतिबिघ्न विज्ञ बनाइदिएको ? 'रवीदाईलाई गुरु थापे यतै पिएचडी हासिल गर्ने ज्ञान छ्यालब्याल थियो त !!' 😜

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

टिकटक फेसबुक एक्सलगायत सामाजिक संजालमा मनलाग्दि तुच्छ शब्द बोल्नुस्, कसैलाई अनधीकृत गाली बेइज्जती गर्नुस् । तपाई पक्राउ त पर्नुहुन्छ किन भने गली बेइज्जती ऐन छ। अरु पनि ऐन छन्। तर, चिन्ता नलिनुस् तपाईलाई बचाउ गरेर संजालमा लेखिदिनेहरु पर्याप्त भेटिन्छन् ।

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

हाम्रो पालासम्म षोडसाक्षर नै थियो अ आ इ ई उ ऊ ऋ ॠ ऌ ॡ ए ऎ ऒ औ अं अः

रमेश वाग्ले (@rameshpost) 's Twitter Profile Photo

हैन कानुन बमोजिमको पक्राउ नरोकेको कस्तो आदेश हो यो ? काठमाडौँ जिल्ला अदालतको पक्राउ पुर्जी कानुन विपरीत हो त ? कतिपय आदेश बुझ्नै सकिँदो रहेनछ।

हैन कानुन बमोजिमको पक्राउ नरोकेको कस्तो आदेश हो यो ? काठमाडौँ जिल्ला अदालतको पक्राउ पुर्जी कानुन विपरीत हो त ? कतिपय आदेश बुझ्नै सकिँदो रहेनछ।